Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

साउदमा सवारी साधन ठोक्किदा ३५ को मृत्यु

1802106-99506353-1571290518.jpg

३० असोज, हेटौंडा । साउदी अरेबियामा बुधबार साँझ भएको एउटा सवारी दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ ।  एउटा यात्रुबाहक बस लोडरसँग ठोक्किदा बसमा रहेका ३९ मध्ये ३५ जना तीर्थयात्रुको मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटना मदिना सहरबाट १७० किमी टाढा हिर्जा सडकमा भएको साउदी प्रहरीले जनाएको...

सीको भारतमा डेलिगेशनस्तरीय बैठक सकियो

Xi-India-1570863745.jpg

२५ असोज, हेटौँडा । भारतको भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सि जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविचको दुई देशबीच डेलिगतेशस्तरीय बैठक सकिएको छ । चेन्हाईको महावलीपुरमस्थित एक रिसोर्टमा भएको डेलिगेशस्तरीय बैठक सकिएको हो ।  डेलिगेशनस्तरीय बैठकपछि मोदीले त्यहाँस्थित भगवान गणेश, बुद्ध लगायतका धार्मिक एवं सांस्कृतिक...

अमेरिकाको डिभि खुल्यो, यसरी भर्नुस फारम

DV-1570007104.jpg

१५ असोज, हेटौँडा । अमेरिका जान चाहनेहरुका लागि सन् २०२१ को लागि डीभीको लागि अनलाईन आवेदन खुला भएको छ ।  अक्टोबर २ अर्थात बुधबारदेखि नोभेम्बर ५ सम्म  आनलाइनमार्फत आवेदन खुला भएको हो ।  अमेरिकाको आप्रवासी ऐन अन्तरगत डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा जनाइएको छ । अहिले भरिएको फारमको नतिजा ५ मे २०२० बाट...

कश्मिरको मिरपुरमा भुकम्प, २२ जनाको मृत्यु

Earthquake-1569382729.jpg

८ असोज, हेटौँडा । पाकिस्तान प्रशासित कश्मीरमा गएको भूकम्पमा परि २२ जनाको मृत्यु भएको छ ।  मंगलबार अपरान्ह कश्मिरको मिरपुर केन्द्र विन्दु रहेको भुकम्पका कारण २२ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ । घटनामा ३ जना भन्दा बढि घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भिर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने...

अफगानिस्तानमा भएको विस्फोटमा ४८ जनाको मृत्यु

Kabul-1568786125.jpg

१ असोज, हेटौँडा । अफगानिस्तानमा भएको छुट्टाछुट्टै बम विस्फोटमा ४८ जनाको मृत्यु भएको छ । घटनामा दर्जनौं घाइते भएका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार एउटा विष्फोट राष्ट्रपति असरफ घानीले सम्बोधन गर्ने भनिएको चुनावी र्याली र राजधानी काबुलमा अर्को विस्फोट भएको थियो । अफगानिस्तानको परवान प्रदेशमा भएको चुनावी र्यालीमा...

पब्जी खेल्न नपाएपछि आफ्नै बुबाको हत्या 

PUBG_Inlay_1782502230-1568165596.jpg

२५ भदौ, हेटौंडा । भारतको कर्णाटकस्थित बेलगावी जिल्लामा एक २१ वर्षीय युवकले मोबाइल गेम पब्जी खेल्न नदिएका कारण आफ्नै बाबुको घाँटी रेटेर हत्या गरेका छन् ।   रघुबीर कुम्भर नामका ती युवकलाई पब्जी खेल्ने लत लागेको थियो र त्यसले उनको पढाइमा असर गरिरहेको थियो । बेलगावीका प्रहरी कमिस्नर बीएस लोकेशकुमारले बीबीसीलाई बताएअनुसार सो युवकलाई...

भारतको चन्द्रयान २ सम्पर्कविहिन

_108646026_727f508b-70ed-1567820594.jpg

२१ भदौ, हेटौंडा । भारतले चन्द्रमामा अवतरण गर्नका लागी पठाएको चन्द्रयान २ सम्पर्कविहिन भएको छ ।  २२ जुलाइमा प्रक्षेपण गरेको चन्द्रयान २ शनिवार विहान १ देखी २ः३० बजेको विचमा चन्द्रमामा उतार्ने योजना थियो । तर अन्तिम समयमा चन्द्रयान सम्पर्कविहिन भएपछि भारतको योजना असफल भएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  भारतले चन्द्रयान २...

७३ वर्षीया महिलाले जुम्ल्याहा बच्चा जन्माईन

_108626044_4c5b4e7b-f467-1567734457.jpg

२० भदौ, हेटौंडा । भारतको आन्ध्र प्रदेशको गुन्टूर जिल्लामा ७३ वर्षीया एक बृद्धा महिलाले जुम्ल्याहा छोरीलाई जन्म दिएकी छन् ।  येरामति मंगायम्मा नाम गरेकी ती महिलाले बुधबार जुम्ल्याहा बच्चालाई जन्मदिएको बीबीसीले जनाएको छ । बच्चा भने अपरेशन गरेर निकालिएको थियो । आमा र जुम्ल्याहा छोरीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको चिकित्सकहरुले...

पटाका कारखानाको विस्फोटमा मर्ने २३ पुगे

Patakaa-1567666961.jpg

१९ भदौ, हेटौँडा । भारतको पञ्जाबस्थित गुरदासपुरमा बुधबार दिउँसो पटाका कारखानामा भएको विष्फोटमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ । अझै पनि कारखानाको भग्नावशेषको उन्खनन भईरहेको छ ।  विस्फोटबाट २७ जना भन्दा बढि घाइते भएका छन् भने आसपासका घरमा समेत क्षति पुगेको छ । ठूलो धमाका साथ भएको विस्फोटबाट भएको क्षतिको विवरण संकलन कार्य भईरहेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार