Email :- prastakhabar@gmail.com

अर्थ

सिर्जनशिल समाजको एघारौं साधारण सभा

Srijansil-Photo-1510403190.jpg

२५ कार्तिक, हेटौँडा । मकवानपुरगढी–४ कालिखोलामा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थाको एघारौं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष कृष्णबहादुर विडारीले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष ईन्द्रप्रसाद चौलागाईले आर्थिक तथा ऋण उप–समितिको प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक माधव...

चेतनशिलको १९ औं साधारण सभा

Chetansil-1510402722.jpg

२५ कार्तिक, हेटौँडा । हेटौँडा–१७ मा रहेको चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाको १९ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरेले संस्थागत प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक गोपाल बस्ताकोटीले लेखा परीक्षण प्रतिवेदन र सचिव विष्णुमान श्रेष्ठले बचत समितिको प्रतिवेदन प्रस्तुत गरेका...

नौलो विहानीको सातौं साधारण सभा

Naulo-1510401045.jpg

२५ कार्तिक, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाको सातौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभामा संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद चौलागाइले संस्थागत प्रतिवेदन, ऋण उपसमिति संयोजक भरत सापकोटाले ऋण उपसमिति प्रतिवेदन, कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समिति सदस्य राजिव खनालले...

अल्पाईनको विद्यार्थीलाई पोशाक वितरण   

posak-1509719179.jpg

१७ कार्तिक, हेटौँडा । हेटौंडामा प्रधान कार्यालय रहेको अल्पाईन डेभलपमेन्ट बैंकले हेटौंडा २ बनसखण्डीमा मा रहेको श्री देवि आधारभुत  विद्यालयमा अध्यनरत विपन्न परिवारका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ ।  शुक्रबार विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी कक्षा १ देखि कक्षा ७ मा अध्यनरत गरिब तथा विपन्न परिवारका करिब एक...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो 

nepal-oil-corp-1509549700.jpg

१५ कार्तिक, हेटौँडा । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा २, डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासको सिलिन्डरमा २५ रुपैयाँले मूल्य बढाएको हो ।  । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर १०० रुपैयाँमा पाइने छ भने यस्तै...

व्यवसायी सुमार्गी बेलायतको हाउस अफ लर्ड्समा सम्मानित

Sumagri-Awarded-1509532783.jpg

कात्तिक १५, काठमाडौं । चर्चित व्यवसायी अजेयराज सुमार्गी ‘गोल्डेन कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अवार्ड– २०१७' बाट सम्मानित भएका छन् । नेपालको निजी टेलिकम क्षेत्रका अग्रणी हस्ती सुमार्गीलाई बेलायतको वेस्ट मिनिस्टर पार्लियामेन्ट प्यालेसको हाउस अफ लर्ड्समा आयोजित विशेष समारोहकाबीच ब्यारोनेस सन्दीप बर्माले अवार्डसहित सम्मान...

हेटौडामा थ्रि एस बाईक शोरुम संचालनमा

bike-showroom-1509420422.png

१४ कार्तिक, हेटोँडा । आरएस लाईफ स्टाईलले आज हेटौडामा नयाँ थ्रि एस सुबिधा सम्पन्न मोटर बाईक शोरुम संचालनमा ल्याएको छ । आईएम अटोमोटिभस् अन्र्तगत अमेरीकी प्रबिधिमा निर्मित यु एम ब्रान्डका बाईक तथा स्कुटरको आधिकारीक बिक्रेता आरएस लाईफ स्टाईलले हेटौडामा १२ औं शाखाको रुपमा शोरुम संचालनमा ल्याएका हो । मकवानपुर उध्योग बाणिज्य संघका अध्यक्ष...

जनकल्याणका पदाधिकारीहरुद्वारा शपथ

Janakalyan-1509360880.jpg

१३ कार्तिक, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । नयाँ कार्यसमितिलाई निर्वाचन अधिकृत बद्रीबहादुर पाठकले सपथग्रहण गराएका हुन् । कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, ७ का  वडा अध्यक्ष...

मउवासंघमा राउतद्वारा उम्मेदवारी घोषणा

MCCI-Mahendra-Press-Meet-1509276442.jpg

१२ कार्तिक, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघको अध्यक्षमा वर्तमान महासचिव महेन्द्र राउतले उम्मेदवारी दिने घोषणा गरेका छन् ।  संचारकर्मीहरुसँग हेटौँडामा आइतबार आफ्नो कार्यकालको समिक्षा र भावी रणनीतिबारे जानकारी गराउँदै राउतले अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका हुन् । राउत पत्रकार सम्मेलन नै गरेर अध्यक्षको उम्मेदवारी घोषणा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार