९ साउन ,हेटौँडा । नेपाली बजारमा अघिल्लो दिन तोलामा ४ सय रुपैयाँ बढेको सुनको भाउ सोमबार स्थिर रहेको छ । सोमबार बजारमा सुन प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा र चाँदी तोलाको ७ सय ४० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ...
४ साउन, हेटौडा । हेटौडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले गत आव ०७३/०७४ मा करिब १ करोड बराबरको कारोवार गर्न सफल भएको छ । संस्थाले शेयर विक्रीबाट ७३ हजार ६ सय बचत संकलनबाट २६ लाख २१ हजार ९८२ ऋण असुलीबाट ५८ लाख ४४ हजार ८८४ र लगानीबाट व्याज असुली १२ लाख ८ हजार ८६४ आम्दानी गरेको छ । यसैगरी...
१ श्रावण,हेटौडा । हेटौडा दुग्ध बितरण आयोजनाले आफ्नो ४९औँ बार्षिक उत्सव मनाएको छ । आयोजनाले बजारमा बिक्री गर्न थालेको ४९ बर्ष गाठ पुगेको अबसरमा बार्षिक उत्सब मनाइएको हो । जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लंम्सालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला दुग्ध सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेब अधिकारी...
१ साउन, हेटौँडा । मकवानपुरमा धान खेती हुने जमिनमध्ये हाल ७० प्रतिशत क्षेत्रमा रोपाई सकिएको जिल्ला कृषी बिकास कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरमा रहेको ३६ हजार ५ सय ४२ हेक्टर खेतीयोग्य जमिन मध्ये ११ हजार २ सय हेक्टर जमिन वर्षे धानको खेतिका लागि योग्य रहेको छ । जसमध्ये हालसम्म ७ हजार ९ सय ४० हेक्टर अर्थात ७० प्रतिशत मात्र रोपाँइ भएको...
३१ असार,हेटौँडा । नेपाल वैदेशिक रोजगार व्यवसायी सघंको अध्यक्षमा रोहन गुरुङ विजयी भएका छन् । नेकपा (एमाले) निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च , नेकपा माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च नेतृत्वको संयुक्त व्यावसायिक समूहबाट चुनाव लडेका गुरुङले नेपाली काँग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार...
३० असार, हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रस्थित गोर्खा प्रालिमा आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल औद्योगिक मजदुर संघको प्यानल बिजयी भएको छ । शुक्रबार भएको निर्वाचनमा संघका धर्मदत्त कुँईकेल अध्यक्षमा विजयी भएका छन् । कुँईकेलले ७२ र प्रत्यासी नेकपा एमाले सम्बद्ध समग्र ट्रेड युनियन महासंघका...
२९ असार, हेटौँडा । हेटौँडा–१७ मा रहेको चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाले आफ्ना शेयर सदस्य कृषकलाई अनुदान रकम वितरण गरेको छ । नेपाल सरकारले आव ०७२/०७३ का लागि उपलव्ध गराएको प्रति लिटर १ रुपैँया बापतको अनुदान रकम विहिबार वितरण गरेको हो । कार्यक्रममा पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा. रामप्रकाश प्रधानले कृषकहरु रंगनाथ अधिकारी,...
२४ असार ,हेटौँडा । मकवानपुर ग्रील तथा स्टील व्यवसायीको संघको अध्यक्षम पुनः कुमार पौडेल चयन भएका छन । संघको शनिबार सम्पन्न चौँथो साधारण सभाबाट पौडेलको अध्यक्षमा १५ सदस्यीय नयाँ कार्यसमितिमा चयन भएको हो । संघको उपाध्यक्षमा केशब प्रसाई, सचिवमा रवि कृष्ण नकर्मी, कोषाध्यक्षमा सुरेश पौडेल, सहसचिवमा रामहरी प्रसाई र सदस्यहरुमा विधुर प्रसाद...
२४ असार ,हेटौँडा । नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी विकास समिति र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा शुक्रबारबाट हेटौँडामा सुरु भएको दुई दिने राष्ट्रिय भेला तथा अन्तरक्रिया कार्यक्रम ३७ बुंदे प्रतिबद्धता पत्र जारी गर्दै शनीबार सम्पन्न भएको छ । देश भरीबाट ३९ बटा उद्योग वाणिज्य संघमा आबद्ध करीब १२० जना महिला...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


























