२२ साउन, हेटौंडा । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाडेका छन् । बार्सिलोनाले बिहीबार अर्जेन्टिनाका मेस्सीसँग सम्झौता नवीकरण नभएको जनाएको छ । बार्सिलोनाले ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा मेस्सीसँग सम्झौता नवीकरण गर्न नसकिएको जनाएको छ । यस अघि मेस्सीले बार्सिलोनासँग पाँच वर्षको नयाँ सम्झौता गर्ने...
२१ साउन, हेटौंडा । जापानको राजधानी टोकियोमा जारी विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदको पदक तालिकामा चीनको अग्रता कायमै छ । चीनले ३२ स्वर्ण पदकसहित कुल ७० पदक सहित पदक तालिकामा अग्रता कायमै राखेको हो । पदक तालिकामा चीनले अमेरिकालाई पछि पार्दै शीर्ष स्थानको अग्रता कायम राखेको हो । दोस्रो स्थानको अमेरिकाले २५ स्वर्ण...
१९ साउन,एजेन्सी। ब्राजिल जापानको टोकियोमा जारी ओलम्पिक खेलकुद अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ। नेपाली समयअनुसार मंगलबार दिउँसो सम्पन्न मेक्सिको विरुद्धको खेलमा ट्राइबेकरमा ४- १ गोल अन्तरले मेक्सिकोलाई पराजित गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको हो।निर्धारित समय तथा थप गरिएको ३० मिनेटको समयमा दुबै टिमबाट गोल नभएपछि...
१८ साउन, हेटौंडा । फ्रेन्च सुपर कप फुटबलको उपाधि लिलले जितेको छ । आइतबार राति भएको फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० गोल अन्तरले पराजित गर्दै लिल च्याम्पियन बनेको हो । ब्लुमफिल्ड स्टेडियमा भएको फाइनलमा लिललाई जित दिलाउन सेकाले निर्णायक गोल गरे । खेलको ४५ औं मिनेटमा सेकाले गोल गरेका थिए । उनले बुराक यिल्माजको पासलाई सदुपयोग गरे...
१८ साउन, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव बसन्त राज अर्यालले पदबाट राजीनामा दिएका छन् । सहायक महासचिव अर्यालले आइतबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पत्र पठाउदै पदबाट राजीनामा दिएका हुन् । सहायक महासचिव अर्यालले २०६६ माघ २६ को साधारणसभाले विधान संसोधन गर्दै मनोनित पदहरु खारेज गरेकोले उक्त पदमा रहन नैतिक संकट...
१८ साउन, हेटौंडा । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिता कात्तिक अन्तिम साताबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार यस वर्षको ’ए’ डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुने जनाएको हो । एन्फाले आइतबार ’ए’ डिभिजनका १४ क्लबसँग छलफल गर्दै लिगको नयाँ मिति तय गरेको हो । एन्फाले कात्तिक २९ गतेबाट लिग खेल्न क्लब...
१७ साउन, हेटौंडा । ब्राजिलको यू–२३ टिम टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको क्वाटरफाइनलमा इजिप्टलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल अन्तिम चारमा पुगेको हो । ब्राजिलको जितमा माथिएस कुन्हाले निर्णायक गोल गरे । उनले खेलको ३७ औं मिनेटमा रिचार्लिसनको पासमा गोल गरेका थिए । अब ब्राजिलले...
१७ साउन, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३ औं संस्करणको साफ च्याम्पियनसिप आयोजनाका लागि दक्षिण एसियाली फुटबल महासंघ (साफ) मा प्रस्ताव पेश गरेको छ । एन्फाले विस्तृत योजना तयार गर्दै साफ आयोजनाका लागि शनिवार हिजो प्रस्ताव पेश गरेको हो । प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड–१९ का कारण साफ गर्न नसक्ने जानकारी...
१६ साउन, हेटौंडा । स्पेनको २३ बर्ष मुनिको फुुटबल टिम टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो क्वाटरफाइनलमा आइभरी कोस्टलाई अतिरिक्त समयमा ५–२ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो । स्पेनको जितमा राफा मिरले ह्याट्रिक गरे । यस्तै डानिल ओल्मो र मिकेल ओयार्जाबलले एक एक गोल गरे ।...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...


























