Email :- prastakhabar@gmail.com

खेलकुद

राष्ट्रिय टिमको बन्द प्रशिक्षण बुधबारबाट पोखरामा हुने

football-training-(5)-1628426110.jpg

२४ साउन, हेटौंडा । राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण बुधबारबाट पोखरामा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार टिमको प्रशिक्षण पोखरामा हुने जनाएको छ ।  १० दिनको विश्रामपछि नेपाली टिमको प्रशिक्षण पोखरामा सुरु हुन लागेको हो । पोखराको प्रशिक्षणमा प्रकाश बुढाथोकी र एरिक विष्ट सहभागी नहुने भएका छन् । उनको स्थानमा शिशिर...

टोकियो ओलम्पिकः म्याराथनमा किपचोगेले जिते स्वर्ण

E8OmeTtWEAAN4Es-1628398603.jpg

२४ साउन, हेटौंडा । टोकियो ओलम्पिक अन्तर्गत म्याराथनतर्फको स्वर्ण पदक केन्याली धावक एलिउड किपचोगेले जितेका छन् । सापोरो ओडोरी पार्कमा आइतबार निर्धारित दुरी २ घण्टा ८ मिनेटमा ३८ सकेन्डमा पूरा गर्दै किपचोगेले स्वर्ण पदक जितेका हुन् । ३७ वर्षीय किपचोगेले लगातार दोस्रो पटक ओलम्पिकमा स्वर्ण पदक जितेका हुन् । किपचोगेले २०१६ को रियो...

भारतलाई चोेपडाले दिलाए पहिलो स्वर्ण

5b509f42-ac24-41d8-963d-9-1628398116.jpg

२४ साउन, हेटौंडा । टोकियो ओलम्पिकमा भारतले पहिलो स्वर्ण पदक जितेको छ । नीरज चोपडाले ज्याबलिन जित्दै भारतलाई पहिलो स्वर्ण दिलाएका हुन् ।  उनले ८७ दशमलब ५८ मिटर थ्रो गर्दै स्वर्ण जितेका हुन् । ज्याबलिन थ्रो प्रतिस्पर्धामा रजत र काँस्य दुबै पदक चेक रिपब्लिकका खेलाडीले जितेका छन् ।  चोपडाको सफलतासँगै भारतले टोकियो ओलम्पिकमा अहिलेसम्म ७...

कम्युनिटी शिल्डको उपाधि लेष्टर सिटीले जित्यो

E8NUUx_WEAIH_e9-1628384471.jpg

२४ साउन, हेटौंडा । लेष्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ । वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा म्यानचेस्टर सिटीलाई १–० ले पराजित गर्दै लेष्टरले उपाधि जितेको हो । लेष्टरलाई उपाधि दिलाउन केलिची इहिनाचोले निर्णायक गोल गरे । केलिचीले खेलको ८९ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे ।  सिटीका नाथन एकेले पेनाल्टी क्षेत्रमा...

टोकियो ओलम्पिक पुरुष फुटबलको स्वर्णपदक ब्राजिललाई

Screenshot_20210807-21041-1628350283.jpg

२३ साउन,एजेन्सी । जापानको टोकियोमा जारी ओलम्पिक खेलकुद अन्तर्गत  पुरुष फुटबलको स्वर्णपदक ब्राजिलले हात पारेको छ । नेपाली समय अनुसार शनिबार साँझ सम्पन्न स्वर्णपदक प्राप्तिको लागि भएको फाइनलमा खेलमा स्पेनलाई २ का विरुद्ध १ गोल अन्तरले पराजित गर्दै स्वर्णपदक माथि कब्जा जमाएको हो ।  निकै रोमान्चक खेलमा ब्राजिललाई जिताउन पहिलो हाफ...

टोकियो ओलम्पिक महिला फुटबलमा क्यानडाले स्वर्ण जित्यो

E8HP1_lVoAQVd-i-1628305884.jpg

२३ साउन, हेटौंडा । क्यानडाले टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको स्वर्ण पदक जितेको छ । शुक्रबार भएको फाइनलमा स्विडेनलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै क्यानडाले स्वर्ण पदक जितेको हो । क्यानडाले पहिलो पटक ओलम्पिकको महिला फुटबलमा स्वर्ण पदक जितेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल...

नेपाली मुलकी अस्मिता टोटेनहममा अनुबन्धित

dc97eefc-608d-416b-9ba2-0-1628305694.jpg

२३ साउन, हेटौंडा । नेपाली मुलकी अस्मिता आले मगर इंग्लिस क्लब टोटेनहममा अनुबन्धित भएकी छिन् । टोटेनहमले शुक्रबार अस्मितालाई अनुबन्धित गरिएको जनाएको छ । डिफेन्डर अस्मितालाई टोटेनहमले एस्टन भिल्लाबाट अनुबन्ध गरेको हो । १९ वर्षीया अस्मिताले टोटेनहमसँग दुई वर्षको सम्झौता गरेकी छिन् । अस्मिता गत सिजन एस्टन भिल्लाको ’प्लेयर अफ द सिजन’...

टोकियो ओलम्पिकः ३६ स्वर्ण पदकसहित चीनको अग्रस्थानमा

Gold-Medal-Olympic-1628299931.jpg

२३ साउन, हेटौंडा ।  जापानको राजधानी टोकियोमा जारी विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदको पदक तालिकामा चीनको अग्रता कायमै छ । ओलम्पिकको १४ औं दिनको खेल सकिदा २ सय ९३ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ६३ राष्ट्रले स्वर्ण पदक जितेका छन् । चीनले ३६ स्वर्ण पदकसहित कुल ७९ पदक सहित पदक तालिकामा...

नेपाल र भारतबिच दुई मैत्रीपूर्ण फुटबल खेल भदौमा हुने

Nepal-India-1628248352.jpg

२२ साउन, हेटौंडा । साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतबीच दुई मैत्रीपूर्ण खेल हुने पक्का भएको छ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टिम र भारतको राष्ट्रिय टिमबिच खेल हुने फक्का भएको शुक्रबार जानकारी दिएको हो ।  एन्फाले दुबै मैत्रीपूर्ण खेल नेपालमा हुने र यहि भदौ १७ र २० अर्थात (सेप्टेम्बर २ र ५) मा र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार