Email :- prastakhabar@gmail.com

खेलकुद

जोर्गिन्होले जिते यूईएफए ’प्लेयर अफ दि इयर’ अवार्ड 

E9u7p3AWEAE5VU_-1630024035.jpg

११ भदौ, हेटौंडा । चेल्सीका मिडफिल्डर जोर्गिन्होले यूईएफए च्याम्पियन्स लिग फुटबलको ’प्लेयर अफ दि इयर’ अवार्ड प्राप्त गरेका छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले बिहीबार जोर्गिन्होलाई अवार्ड प्रदान गरेको हो ।  जोर्गिन्होले म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र चेल्सीकै एनगोलो कान्टेलाई पछि पार्दै अवार्ड जितेका हुन् ।...

एन्फा विवाद समाधान छानविन समितिले प्रतिवेदन बुझायो

ac_IGjbZSSyAq-(1)-1629937749.jpg

१० भदौ, हेटौंडा । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक र अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्षबीचको विवाद समाधानका लागि गठित छानविन समितिले बुधबार (आज) राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई प्रतिवेदन बुझाएको छ ।  १४ दिन लामो छानविन गरी समितिले ११ बुँदे निष्कर्षसहितको प्रतिवेदन  राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई बुझाएको हो ।...

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा 

nepal-women-team-1629852401.jpg

९ भदौ, हेटौंडा । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट २३ सदस्यीय टिमको घोषणा गरेका हुन् । टिमबाट अमिशा कार्की, अन्चली वाइबा, हिमा चौधरी, मनिषा राउत र शर्मिला थापा बाहिरिएका छन् । एन्फाले घोषणा गरेको टिममा ६...

राष्ट्रिय फुटबल टीमका लागी २५ खेलाडी छानिए

national-squad-1952021043-1629852185.jpg

९ भदौ, हेटौंडा । नेपाली राष्ट्रिय फुटबल टिमका लागी २५ खेलाडी छनोट गरिएको छ । बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीमध्येबाट ३ जना बाहिरिएको अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ ।  मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ३ खेलाडीलाई बाहिर राख्दै २५ खेलाडी छनोट गरेका हुन् । टिमबाट बाहिरिनेमा अभिषेक रिजाल, अर्पण कार्की र शिशिर लेखी रहेका छन्...

नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

237718005_879696152645049-1629763410.jpg

८ भदौ, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले सोमबार राष्ट्रिय टिमले लगाउने नयाँ जर्सी सार्वजनिक गरेको हो । क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह र एमएसटी संस्थापक सुलभ बुढाथोकीले जर्सी सार्वजनिक गरे ।...

स्पेनिस ला लिगाः रियल लेभान्टसँग बराबरीमा रोकियो 

E9bHM_-WQAADQCS-1629686705.jpg

७ भदौ, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल लेभान्टेसँग ३–३ गोलको बराबरीमा रोकिएको हो । लेभान्टेको मैदानमा पाँचौं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । रियलका लागी बेलसँगै भिनियस जुनियरले दुई गोल गरे ।  यस्तै लेभान्टका लागी खेलको ४६ औं मिनेटमा...

इंग्लिस प्रिमियर लिगः आर्सनलमाथि चेल्सीको जित

1629652718chelsea-1629679640.jpg

७ भदौ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलको लण्डन डर्बीमा चेल्सीले आर्सनललाई पराजित गरेको छ । इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई २–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकु र रीस जेम्सले एक एक गोल गरे ।  यस जितसँगै चेल्सीले लिगमा लगातार दोस्रो जित निकालेको छ । चेल्सीले २ खेलमा ६...

इटालियन सिरी एः युभेन्ट्स बराबरीमा रोकियो 

E9aanxwX0AYVMtM-1629678398.jpg

७ भदौ, हेटौंडा । इटालियन सिरी ए फुटबलको आफ्नो पहिलो खेलमा युभेन्ट्स बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्स युडिनेजीसँग २–२ गोलको बराबरीमा रोकिएको हो । युडिनेजीको मैदानमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाडेको हो । युभेन्ट्सका लागी खेलको तेस्रो मिनेटमा पाउल डिबला र २३ औं मिनेटमा जुवान कोर्डाडोले...

स्पेनिस ला लिगाः बार्सिलोना बराबरीमा रोकियो

121212-1629609020.jpg

६ भदौ, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बिल्बाओको मैदानमा मेम्फिस डिपेले गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको हो । खेलको ५० औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ७५ औं...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार