Email :- prastakhabar@gmail.com

खेलकुद

एन्फा विवाद समाधान छानविन समितिले प्रतिवेदन बुझायो

ac_IGjbZSSyAq-(1)-1629937749.jpg

१० भदौ, हेटौंडा । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक र अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्षबीचको विवाद समाधानका लागि गठित छानविन समितिले बुधबार (आज) राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई प्रतिवेदन बुझाएको छ ।  १४ दिन लामो छानविन गरी समितिले ११ बुँदे निष्कर्षसहितको प्रतिवेदन  राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई बुझाएको हो ।...

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा 

nepal-women-team-1629852401.jpg

९ भदौ, हेटौंडा । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट २३ सदस्यीय टिमको घोषणा गरेका हुन् । टिमबाट अमिशा कार्की, अन्चली वाइबा, हिमा चौधरी, मनिषा राउत र शर्मिला थापा बाहिरिएका छन् । एन्फाले घोषणा गरेको टिममा ६...

राष्ट्रिय फुटबल टीमका लागी २५ खेलाडी छानिए

national-squad-1952021043-1629852185.jpg

९ भदौ, हेटौंडा । नेपाली राष्ट्रिय फुटबल टिमका लागी २५ खेलाडी छनोट गरिएको छ । बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीमध्येबाट ३ जना बाहिरिएको अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ ।  मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ३ खेलाडीलाई बाहिर राख्दै २५ खेलाडी छनोट गरेका हुन् । टिमबाट बाहिरिनेमा अभिषेक रिजाल, अर्पण कार्की र शिशिर लेखी रहेका छन्...

नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

237718005_879696152645049-1629763410.jpg

८ भदौ, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले सोमबार राष्ट्रिय टिमले लगाउने नयाँ जर्सी सार्वजनिक गरेको हो । क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह र एमएसटी संस्थापक सुलभ बुढाथोकीले जर्सी सार्वजनिक गरे ।...

स्पेनिस ला लिगाः रियल लेभान्टसँग बराबरीमा रोकियो 

E9bHM_-WQAADQCS-1629686705.jpg

७ भदौ, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल लेभान्टेसँग ३–३ गोलको बराबरीमा रोकिएको हो । लेभान्टेको मैदानमा पाँचौं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । रियलका लागी बेलसँगै भिनियस जुनियरले दुई गोल गरे ।  यस्तै लेभान्टका लागी खेलको ४६ औं मिनेटमा...

इंग्लिस प्रिमियर लिगः आर्सनलमाथि चेल्सीको जित

1629652718chelsea-1629679640.jpg

७ भदौ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलको लण्डन डर्बीमा चेल्सीले आर्सनललाई पराजित गरेको छ । इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई २–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकु र रीस जेम्सले एक एक गोल गरे ।  यस जितसँगै चेल्सीले लिगमा लगातार दोस्रो जित निकालेको छ । चेल्सीले २ खेलमा ६...

इटालियन सिरी एः युभेन्ट्स बराबरीमा रोकियो 

E9aanxwX0AYVMtM-1629678398.jpg

७ भदौ, हेटौंडा । इटालियन सिरी ए फुटबलको आफ्नो पहिलो खेलमा युभेन्ट्स बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्स युडिनेजीसँग २–२ गोलको बराबरीमा रोकिएको हो । युडिनेजीको मैदानमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाडेको हो । युभेन्ट्सका लागी खेलको तेस्रो मिनेटमा पाउल डिबला र २३ औं मिनेटमा जुवान कोर्डाडोले...

स्पेनिस ला लिगाः बार्सिलोना बराबरीमा रोकियो

121212-1629609020.jpg

६ भदौ, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बिल्बाओको मैदानमा मेम्फिस डिपेले गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको हो । खेलको ५० औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ७५ औं...

अफगानी महिला खेलाडी उद्दारको लागि फिफाको आग्रह

download-1629608722.jpg

६ भदौ, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अफगानिस्तानको महिला खेलाडीको आपतकालीन उद्दारको लागि पहल थालेको छ । फिफाले अफगानिस्तानका महिला फुटबलरलाई उद्दार गर्न विभिन्न राष्ट्रलाई पत्र लेखेको छ । विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानका महिला खेलाडीहरुको ज्यान जोखिममा परेको बताईएको छ । तालिबानको इस्लामिक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार