Email :- prastakhabar@gmail.com

खेलकुद

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग बराबरीमा रोकियो 

ANFA-1631199323-1631492378.jpg

२८ भदौ, हेटौंडा । नेपाली राष्ट्रिय महिला फुटबल टिमले दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा  बंगलादेशसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको हो । दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । एएफसी महिला एसियन कप–२०२२...

पपुवा न्युगिनी विरुद्ध नेपाल १ सय ५१ रनले विजयी

1631286540nepal_rohit-1631320347.jpg

२६ भदौ, हेटौंडा । नेपालले पपुवा न्युगिनी विरुद्धको दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज जितेको छ । शुक्रबार भएको दोस्रो खेलमा पपुवा न्युगिनीलाई १ सय ५१ रनले हराउँदै नेपालले सिरिज २–० ले आफ्नो बनाएको हो । पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले हराएको थियो ।  शुक्रबारको खेलमा नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको पपुवा...

विश्वकप फुटबल छनौट खेल:ब्राजिलको अपराजित यात्रा कायमै

Screenshot_20210910-10244-1631248820.jpg

२५ भदौं,एजेन्सी।  ब्राजिलले सन २०२२ मा कतारमा  हुने विश्वकप फुटबल प्रतियोगिताको छनौट खेलमा अपराजित यात्रा कायम राखेको छ।नेपाली समय अनुसार शुक्रबार बिहान सम्पन्न दक्षिण अमेरिकन छनौट अन्तर्गतको आठौं खेलमा ब्राजिलले पेरुलाई २ का विरुद्ध सुन्य गोलले हराउदै आफ्नो अपराजित यात्रा कायम राखेको हो।  आज सम्पन्न पेरु विरुद्धको खेलमा...

नेपाली महिला फुटबल टोलीद्वारा बंगलादेश पराजित

ANFA-1631199323.jpg

२४ भदौ, काठमाडौं । मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बिहीबार नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशलाई पराजित गरेको छ ।  दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई २-१ गोलले पराजित गरेको हो । सबिता राना र प्रीति राईको गोलले बंगलादेशी टोली पराजित भएको थियो । राष्ट्रिय टिममा डेब्यु गरेका उनीहरुमध्ये खेलको १३ औँ मिनेटमा सबिता र...

नेपालले पपुवा न्युगिनीलाई २ विकेटले हरायो

Nepal-1631023254.jpg

२२ भदौ, काठमाडौं । नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई दुई विकेटले हराएको छ ।  ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार नेपालले पीएनजीलाई २ विकेटले हराएको हो । पीएनजीले दिएको १ सय ३५ रनको नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर हासिल गर्यो । नेपालको जितका लागि रोहित कुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरेका थिए । यस अघि टस जितेर...

नेपाल र भारतबिचको पहिलो मैत्रीपूर्ण खेल आज

Gagan-1630550216.jpg

१७ भदौ, हेटौंडा । नेपाल र भारतबिचको पहिलो मैत्रीपूर्ण खेल आज हुँदै छ । नेपाली राष्ट्रिय फुटबल टिम र भारतबिच आज पहिलो मैत्रीपूर्ण फुटबल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ । नेपाल र भारतबीचको खेल अपरान्ह ५ः३० बजे सुरु हुनेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न...

लिग वानः मेस्सीले गरे डेब्यु, पीएजीको चौथो जित

Reims-vs-PSG-Ligue-1-1630283661.jpg

१४ भदौ, हेटौंडा । फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार चौथो जित निकालेको छ । आईतबार राति भएको खेलमा पीएसजीले रेइम्सलाई २–० गोल अन्तरले हराउँदै लिगमा लगातार चौथो जित निकालेको हो । पीएसजीको जितमा केलियन एम्बाप्पेले २ गोल गरे । यस्तै नयाँ सिजन पीएसजीमा अनुबन्ध भएका अर्जेन्टिनी स्टार लियोनल मेस्सीले क्बबाट डेब्यु...

इंग्लिस प्रिमियर लिगः युनाईटेडको कठिन जित

E9-JYT5WEAg5g0I-1630282886.jpg

१४ भदौ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाईटेडले उल्भ्समाथि १–० गोलको कठिन जित निकालेको हो । उल्भ्सको मैदानमा युनाईटेडलाई जित दिलाउन मासन ग्रीनउडले निर्णायक गोल गरे । उनले खेलको ८१ औं मिनेटमा गोल गरेका हुन् । डेब्यु खेलाडी राफायल भरानको पासमा उडले गोल गरेका...

स्पेनिस ला लिगाः गेटाफे विरुद्ध बार्सिलोनाको जित

E9-HLFHXIAIb0KV-1630281906.jpg

१४ भदौ, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा गेटाफेलाई २–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले दोस्रो जित निकालेको हो ।  घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन सेर्जी रोबर्टो र मेम्फिस डिपेले एक एक गोल गरे । गेटाफेका सान्ड्रो रामिरेजले एक गोल फर्काए ।  जितसँगै बार्सिलोनाले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार