Email :- prastakhabar@gmail.com

खेलकुद

रोमाञ्चक खेलमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन सेमिफाइनलमा  

IMG_20210703_011432-1625254700.jpg

१९ असार, हेटौंडा । तीन पटकको च्याम्पियन स्पेन १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रुसमा शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा १० खेलाडीमा सिमित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा  पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो । सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १-१...

युरोकपको क्वाटरफाइनल खेलहरु आजबाट सुरु

15607171787928-1625187770.jpg

१८ असार, हेटौंडा । युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल खेलहरु आज (शुक्रबार) बाट सुरु हुँदैछ । युरोकप अन्तर्गत शुक्रबार क्वाटरफाइनलको दुई खेल हुनेछन् । पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्ड र स्पेन भिड्दा दोस्रोमा बेल्जियम र इटाली प्रतिस्पर्धा गर्ने छन् । स्विट्जरल्यान्ड र स्पेनबीचको खेल रुसको सेन्ट...

राष्ट्रिय टिमका संक्रमित मध्ये १३ खेलाडीको दोस्रो रिपोर्ट नेगेटिभ

1621329365nepal-162513926-1625184187.jpg

१८ असार, हेटौंडा । कोरोना भाईरसको संक्रमण देखिएका २० नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियल मध्ये १३ जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ ।  पहिलो परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि पुनः परिक्षण गर्दा १३ जनाको रिपोर्ट नेगेटिभ आएको हो । बिहीबार अपरान्ह आएको दोस्रो रिपोर्ट मध्ये १३ जनाको रिपोर्ट नेगेटिभ आएको अखिल नेपाल फुटबल संघ...

नेपाली राष्ट्रिय फुटबल टिमका २० जनामा कोरोना पुष्टि

1621329365nepal-1625139263.jpg

१७ असार, हेटौंडा । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियल गरि २० जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ  । राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गर्नु अघि गरिएको कोरोना परिक्षणमा २० खेलाडी र अफिसियलमा कोरोना पोजेटिभ देखिएको हो ।  अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले २० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको पुष्टि गरे...

ला लिगा फुटबलको नयाँ सिजनको तालिका सार्वजनिक

Laliga-1625112982.jpg

१७ असार, हेटौंडा । स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ । ला लिगाले बुधबार सन् २०२१÷२२ को सिजनको खेल तालिका सार्वजनिक गरेको हो । ला लिगाले सार्वजनिक गरेको तालिका अनुसार पहिलो दिन अगस्ट १४ मा १० खेल हुनेछन् । च्याम्पियन एट्लेटिको मड्रिडले सेल्टा भिगोसँग खेल्दै सिजनको सुरुवात गर्नेछ । यस्तै रियल मड्रिडले पहिलो...

टी–२० पुरुष विश्वकप युएई र ओमानमा हुने

ICC_T20_WorldCUp-1625100599.jpg

१७ असार, हेटौंडा । भारतमा आयोजना हुने भनिएको आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिता युएई र ओमानमा संयुक्त रुपमा हुने भएको छ । भारतमा कोरोना भाईरसको महामारी कायम रहेपछि विश्वकप युएई र ओमानमा सारिएको हो । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार विश्वकप युएई र ओमानमा सारिएको जनाएको छ ।  आईसीसीले प्रतियोगिताको आयोजक भने...

आईसीसी वरीयतामा नेपालका चार खेलाडी आटाए

Paras-Khadka-Malaysia-3-1-1625100440.jpg

१७ असार, हेटौंडा । आईसीसीको टी–२० वरीयतामा नेपालका चार खेलाडी परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी) को पछिल्लो टी–२० वरीयतामा नेपालका चार खेलाडी अटाएका हुन् । नयाँ वरीयतामा नेपालका युवा खेलाडी कुशल भुर्तेलको वरीयता सुधार भएको छ । ब्याटिङ वरीयतामा कुशल ६० औं स्थानमा उक्लिएका छन् । यस अघि उनी ६१ औं स्थानमा रहेका थिए । कुशल...

युरोकप फुटबलमा क्वाटरफाइनलको समिकरण पुरा

ewwwwwwwwwwwwww-1625025172.jpg

१६ असार, हेटौंडा । युरोपका विभन्नि शहरहरुमा जारी १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।  मंगलबारराति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुङ्गो लागेको हो । गएराति भएको खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा पुग्न सफल भएको छ । यस्तै गएरातिनै...

युरोकपः स्विडेनलाई हराउँदै युक्रेन क्वाटरफाइनलमा

E5EtuXFWUAEm1bz-1625012094.jpg

१६ असार, हेटौंडा । स्विडेनलाई पराजित गर्दै युक्रेन १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो  । स्कटल्याण्डको ह्याम्पडेन पार्कमा युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार