Email :- prastakhabar@gmail.com

खेलकुद

मेस्सी बने कोपाको सर्वोत्कृष्ट खेलाडी

1625971262messi-1625974390.jpg

२७ असार, हेटौंडा । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । अर्जेन्टिनालाई उपाधि दिलाउन सफल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । माराकाना स्टेडियममा आइतबार बिहान घरेलु टिम ब्राजिललाई १–० ले हराएर अर्जेन्टिनाले उपाधि जितेको थियो । यस्तै मेस्सी प्रतियोगिताको...

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि, ब्राजिल पराजित

E5-4IvfXIAAKPqQ-1625972460.jpg

२७ असार, हेटौंडा । अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो । माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे । खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरे । उनले रोड्रिगो डी पाउलको...

कोपा अमेरिकाः पेरुलाई हराउँदै कोलम्बिया तेस्रो

comlambia-1625892069.jpg

२६ असार, हेटौंडा । कोपा अमेरिका फुटबलमा कोलम्बिया तेस्रो बनेको छ । शनिबार बिहान पेरुलाई ३–२ गोल अन्तरले हराउँदै कोलम्बिया तेस्रो बनेको हो । दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै कोलम्बियाले पेरुमाथि रोमाञ्चक जित निकालेको हो ।  पहिलो हाफको ईन्जुरी समयमा योशिमार योटुनको गोलमा पेरुले अग्रता बनाएको थियो । दोस्रो हाफ सुरु हुने बित्तिकै...

२३ बर्ष मुनिको एसियन कप छनोटमा नेपाल समूह ’बी’ मा 

Anjan-Bista-Nepal-Chinese-1625878127.jpg

२६ असार, हेटौंडा । उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने एएफसी २३ बर्ष मुनिको एसियन कप छनोटमा नेपाल समूह ’बी’ मा परेको छ । एसियन फुटबल फेडेरेसन (एएफसी) ले शुक्रबार सार्वजनिक गरेको छनोटको समूह विभाजनमा नेपाल समूह ’बी’ मा परेको हो ।  एएफसीले वेस्ट जोन र इस्ट जोनको छनोटमा सहभागी ४२ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । नेपालको समूहमा...

डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनलमा

england-denmark-harry-kan-1625702518.jpg

२४ असार, हेटौंडा । डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो ।  यससँगै इंग्ल्यान्ड पहिलो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान वेम्बली स्टेडियममा...

युरोकप: पहिलो हाफमा इंग्ल्यान्ड र डेनमार्कको बराबरी

IMG_20210708_014543-1625688065.jpg

२४ असार, हेटौंडा । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनलमा अहिले इंग्ल्यान्ड र डेनमार्कबीच प्रतिस्पर्धा भईरहेको छ । वेम्बली स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा इंग्ल्यान्ड र डेनमार्कले १-१ गोलको बराबरी खेलेका छन्  । खेलको ३० औं मिनेटमा युवा खेलाडी मिकेल डाम्सगार्डले फ्रिकिकबाट गोल गर्दै डेनमार्कलाई अग्रता...

युरोप कपको दोस्रो सेमिफाइनलः इंग्ल्यान्ड र डेनमार्क भिड्दै

untitled-design-2021-07-0-1625662496.jpg

२३ असार, हेटौंडा । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनलमा आज (बुधबार) राति इंग्ल्यान्ड र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ । वेम्बली स्टेडियममा इंग्ल्यान्ड र डेनमार्कबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । आज इंग्ल्यान्ड र डेनमार्क फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।  यस खेलको विजेताले फाइनलमा इटालीसँग...

गोलरक्षक इमिलियानो नायक बन्दा अर्जेन्टिना कोपा अमेरिकाको फाईनलमा

Emi-martinez-1625629287.jpg

२३ असार, हेटौंडा । अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेको छ । बुधबार बिहान कोलम्बियालाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना फाईनल प्रवेश गरेको हो ।  गोलरक्षक इमिलियानो मार्टिनेज टाइब्रेकरमा नायक बन्दा अर्जेन्टिना कोपा अमेरिका २०२१ को फाइनलमा प्रवेश गरेको हो । मार्टिनेजले तीन पेनाल्टी बचाएका थिए...

कोपा अमेरिकाको दोस्रो सेमिफाइनल खेल आज हुँदै 

7b11acce-2c65-42bf-a4cc-1-1625618219.jpg

२३ असार, हेटौंडा । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको दोस्रो सेमिफाइनलमा आज हुँदै छ । नेपाली समय अनुसार अहिले विहान ६ः४५ बजे सुरु हुने खेलमा अर्जेन्टिना र कोलम्बिया एकआपसमा भिड्दै छन् । अर्जेन्टिना र कोलम्बियाबीचको विजेताले फाइनलमा ब्राजिलसँग खेल्नेछ । यसअघि नै आयोजक ब्राजिलले पेरुलाई १–० ले हराएर फाइनलमा प्रवेश गरिसकेको छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार