Email :- prastakhabar@gmail.com

खेलकुद

युरोकपको नकआउट चरण आजबाट, आज दुई खेल हुँदै

Euro-Cup-2021-in-Nepali-t-1624669740.jpg

१२ असार, हेटौंडा । युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरण अर्थात् अन्तिम १६ को खेलहरु आज (शनिबार) बाट सुरु हुँदैछ ।  नकआउट चरण अन्तर्गत शनिबार राति दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा वेल्स र डेनमार्क भिड्दा दोस्रो खेलमा इटाली र अष्ट्रिया प्रतिस्पर्धा गर्ने छन् । नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुने...

फिफाको महिला वरीयतामा नेपालको एक स्थान सुधार 

Nepal-womens-national-foo-1624665646.jpg

१२ असार, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको महिला वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । फिफाले शुक्रबार निकालेको महिलाको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।  नयाँ वरीयतामा नेपाल १०० औं स्थानमा उक्लिएको छ । अघिल्लो पटकको वरीयतामा नेपाल १ सय १ औं स्थानमा रहेको थियो । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं...

कोपा अमेरिकाः पाराग्वे चिलीविरुद्ध २–० ले विजयी

E4sJ13SX0AULCFD-1624593415.jpg

११ असार, हेटौंडा । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पाराग्वेले चिलीलाई पराजित गरेको छ । बिहीबार बिहान भएको खेलमा पाराग्वेले चिलीलाई २–० गोल अन्तरले पराजित गरेको हो । पाराग्वेलाई जित दिलाउन सामु र मिगुएल अल्मिरोनले एक एक गोल गरे । खेलको ३३ औं मिनेटमा सामुले गोल गर्दै पाराग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले मिगुएलको पासमा गोल...

कोपा अमेरिकाः उरुग्वे क्वाटरफाइनलमा प्रवेश

E4rm6DvWEAMeEnl-1624583309.jpg

११ असार, हेटौंडा । उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान भएको खेलमा बोलिभियालाई २–० गोल अन्तरले पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको हो । उरुग्वेको जितमा एडिन्सन काभानीले एक गोल गरे भने एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको ४० औं मिनेटमा बोलिभियाका कार्लोस लाम्पेको आत्मघाती गोलबाट...

कोपा अमेरिका फुटबल: ब्राजिलको लगातार जित,अन्तिम आठमा प्रवेश

Casemiro-1624504445.jpg

१०असार,ऐजेन्सी।जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको लगातार जित हासिल गर्दै साविक विजेता ब्राजिल अन्तिम ८ मा स्थान पक्का गर्न सफल भएको छ। नेपाली समय अनुसार आज बिहान सम्पन्न कोलम्बिया विरुद्धको खेलमा जित हासिल गर्दै ब्राजिलले प्रतियोगिताको अन्तिम ८ मा स्थान पक्का गरेको हो।आज बिहान सम्पन्न खेलमा ब्राजिलले कोलम्बियामाथि २-१ को...

युरोकपः जर्मनी नकआउट चरणमा, हंगेरी बाहिरियो

E4mF61ZWYA0RylX-1624492854.jpg

१० असार, हेटौंडा । जर्मनी समूह उपविजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । एलिनाज स्टेडियममा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा हंगेरीसँग २–२ गोलको बराबरी खेल्दै जर्मनी समूह उपविजेता बनेको हो । रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता भने हंगेरीले बनाएको थियो । खेलको ११ औं मिनेटमा कप्तान एडम सज्लाईले...

युरोकप: फ्रान्स समूह विजेता, पोर्चुगल पनि नकआउट चरणमा

20210624_032501-1624484430.jpg

१० असार, हेटौंडा । फ्रान्स समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो । हंगेरीको पुस्कास एरिनामा फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे भने पोर्चुगलका लागि क्रिस्टियानो...

युरोकपमा रोनाल्डोले बनाए अर्को कीर्तिमान

20210624_025201-1624482453.jpg

१० असार, हेटौंडा । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान भङ्ग गरेका छन् । रोनाल्डोले दुई ठुला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्  । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत फ्रान्सविरुद्धको खेलमा एक गोल गरेसँगै रोनाल्डोले...

युरोकप: जर्मनी १-० ले पछाडी

20210624_015851-1624479263.jpg

१० असार, हेटौंडा । १६ औं संस्करणको युरोकप फुटबलमा अहिले जर्मनीले हंगेरीसँग प्रतिस्पर्धा गरिरहेको छ  । एलिनाज स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा हंगेरीले १-० गोलको अग्रता बनाएको छ  । खेलको ११ औं मिनेटमा कप्तान एडम सज्लाईले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका हुन् । उनले रोलान्डको पासमा उत्कृष्ट हेडर गोल गरे । आज हंगेरीलाई हराएर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार