Email :- prastakhabar@gmail.com

खेलकुद

कोपा अमेरिकाः बोलिभियामाथि चिलीको संघर्षपूर्ण जित

200627641_146645090704745-1624068256.jpg

५ असार, हेटौंडा । कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न समूह ’बी’को खेलमा चिलीले बोलिभियामाथि जित निकालेको छ ।  एरेना प्यानट्यानलमा सम्पन्न खेलमा चिलीले बोलिभियामाथि १–० को संघर्षपूर्ण जित निकालेको हो । बेन ब्रेरेटनको गोलमा खेलको १० औं मिनेटमा अग्रता बनाएको चिलीले बोलिभियामाथि खेल अवधिभर दवाब बनाएको थियो ।  यसअघिको खेलमा...

युरोकपः चेक रिपब्लिक र क्रोएसियाले बराबरी खेले

qcngd2hg_croatia-vs-czech-1624064322.jpg

५ असार, हेटौंडा । क्रोएसियाले १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत दोस्रो खेलमा चेक रिपब्लिकसँग बराबरी खेल्दै अंक बाडेको छ । हाम्पडेन पार्कमा शुक्रबार राति भएको खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग १–१ गोलको बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता भने चेक रिपब्लिकले बनाएको थियो । खेलको ३७ औं मिनेटमा...

युरोकपः इंग्ल्यान्ड स्कटल्याण्डसँग बराबरीमा रोकियो

E4MVsl9XIAcddr4-1624064048.jpg

५ असार, हेटौंडा । १६ औं संस्करणको युरोकप फुटबलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग बराबरी खेल्दै अंक बाडेको छ । वेम्बली स्टेडियममा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग गोलरहित बराबरी खेलेको हो । खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकिएको हो । पहिलो हाफको १२ औं मिनेटमा...

क्रिकेटको बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलायो

20210619_050815-1624058620.jpg

५ असार, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार बन्द प्रशिक्षणका लागि २० जना खेलाडीलाई टिममा बोलाएको छ । क्यानले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।  नेपालले खेल्ने यस त्रिकोणात्मक सिरिज जुलाईमा स्पेनमा हुनेछ...

युरोकपमा स्विडेनको पहिलो जित, स्लोभाकिया पराजित

20210618_224846-1624058343.jpg

५ असार, हेटौंडा । स्विडेनले १६ औं संस्करणको युरोकप फुटबलमा पहिलो जित निकालेको छ । समूह चरणको दोस्रो खेलमा शुक्रबार स्लोभाकियालाई १-० गोल अन्तरले पराजित गर्दै स्विडेनले पहिलो जित निकालेको हो  । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा स्विडेनलाई जित दिलाउन इमिल फोर्सबर्गले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७ औं...

कोपा अमेरिका: पेरुमाथि ब्राजिलको सानदार जित

E4II4WLWYAkD_JQ-1623985816.jpg

४ असार, हेटौंडा । आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा लगातार दोस्रो जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा पेरुलाई ४-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो जित दर्ता गरेको हो । ओलम्पिक निल्टन सान्तोस स्टेडियममा ब्राजिललाई जित दिलाउन एलेक्स सान्ड्रो, नेयमार, एभर्टन रिबेरो र रिचार्लीसनले एक एक गोल गरे । जितसँगै समूह...

युरोकपः अष्ट्रियालाई हराउँदै नेदरल्यान्ड्स नकआउट चरणमा

83607482-1623976244.jpg

४ असार, हेटौंडा । नेदरल्यान्ड्सले १६ औं संस्करणको युरोकप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । बिहीबार राति भएको खेलमा अष्ट्रियालाई २–० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले लगातार दोस्रो जित निकालेको हो ।    जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपे र डेन्जल डम्फ्रिइजले एक एक गोल गरे  । घरेलु मैदानमा खेलको...

युरोकपः डेनमार्कलाई हराउँदै बेल्जियम नकआउट चरणमा

belgium-1623976006.jpg

४ असार, हेटौंडा । बिहीबार रातिभएको खेलमा डेनमार्कलाई हराउँदै बेल्जियम युरोकप फुटबल प्रतियोगिताको नकाउट चरणमा प्रवेश गरेको छ । १६ औं संस्करणको युरोकप फुटबलमा उत्कृष्ट पुनरागमन गर्दै बेल्जियमले डेनमार्कलाई २–१ गोल अन्तरले पराजित हराउदै नकाउट चरणमा प्रवेश गरेको हो ।  डेनमार्कमाथिको जितसँगै बेल्जियम अन्तिम १६ मा समेत प्रवेश गरेको छ ।...

युरोकपः युक्रेनले म्यासेडोनियालाई हरायो

uk-1623974716.jpg

४ असार, हेटौंडा । युक्रेनले १६ औं संस्करणको युरोकप फुटबलमा पहिलो जित दर्ता गरेको छ । रोमानियाको नेसनल एरिनामा बिहीबार भएको खेलमा नर्थ म्यासेडोनियालाई २–१ गोल अन्तरले पराजित गर्दै युक्रेनले पहिलो जित निकालेको हो ।  युक्रेनलाई जित दिलाउन एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक एक गोल गर्दा नर्थ म्यासेडोनियाका तर्फबा एजान...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार