Email :- prastakhabar@gmail.com

खेलकुद

मैत्रीपूर्ण खेलमा स्विडेनको सहज जित

1622946034swiden-1622948719.png

२३ जेठ, हेटौंडा । युरोकपको पूर्वसन्ध्यामा भएको मैत्रीपूर्ण खेलमा स्विडेनले अर्मेनियालाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा स्विडेनले अर्मेनियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । स्विडेनको जितको लागी इमिल फोर्सवर्ग, मार्कुस डानिलसन र मार्कुस बेर्जल एक एक गोल गरे । अर्मेनियाका भाहान बिचाकछ्यानले एक गोल फर्काए । युरोकप फुटबलको...

२०३० को विश्वकप फुटबल आयोजना गर्न स्पेन र पोर्चुगलको दावी

Portugal-Spain-flag-1622895244.jpg

२२ जेठ, हेटौंडा ।  सन् २०३० मा हुने फिफा विश्वकप फुटबलको आयोजनाका लागि स्पेन र पोर्चुगलले संयुक्त दावेदारी दिएका छन् । शुक्रबार आपसमा मैत्रीपूर्ण खेल खेल्नुअघि एक समारोहबीच दुई देशले संयुक्त रूपमा विश्वकप आयोजना गर्ने दावेदारी सार्वजनिक गरेका हुन् ।  स्पेन र पोर्चुगलबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । स्पेन र...

कुवेतमाथि अष्ट्रेलियाको जित, तेस्रो चरण पुग्ने सम्भावना बलियो

803483_640x360_large_2021-1622769989.jpg

२१ जेठ, हेटौंडा । सन् २०२२ को विश्वकप छनोट र एसियाली छनोट अन्तर्गत समूह बीको खेलमा अष्ट्रेलियाले कुवेतलाई हराएको छ । बिहिबार राति भएको खेलमा अष्ट्रेलियाले कुवेतलाई ३–० गोल अन्तरले हराएको हो । अष्ट्रेलियाको जितका लागी म्याथ लेकी, ज्याकसन इर्भिनी र एजडिन हास्टिकले एक एक गोल गरे । अष्ट्रेलियाले पहिलो मिनेटमै खेलमा अग्रता बनाएको थियो ।...

छनोट खेलमा ताइपेइविरुद्ध नेपालको शानदार जित

194685770_102240090943089-1622765678.jpg

२१ जेठ, हेटौंडा । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले दोस्रो जित निकालेको छ । कुवेतमा बिहीबार राति भएको खेलमा चाईनिज ताइपेइलाई २–० गोल अन्तरले पराजित गर्दै नेपालले छनोटमा दोस्रो जित निकालेको हो ।  कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपाललाई जित दिलाउन अन्जन विष्ट र...

विश्वकप छनौट अन्तर्गत आज नेपाल र ताइपेइ भिड्दै

1622307740nepal-162231304-1622724634.jpg

२० जेठ, हेटौंडा । विश्वकप र एसिया कप फुटबलको छनोट चरणको खेलमा आज नेपालले चाईनिज ताईपेसँग खेल्दैछ । खेल नेपाली समय अनजुसार आज वेलुकी पौने १० बजे हुँदै छ । कुवेतको राजधानी कुवेत सिटीमा हुने प्रतियोगितामा हेड टु हेडमा नेपाल बलियो देखिएको छ । दुई देशबिच अहिलेसम्म भएका दुई भिडन्तमध्ये एक खेल नेपालले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ । जारी...

विश्वकप क्रिकेटको एकदिवसीय र टि–२० मा टिम संख्या बढाईयो

ICC-Cricket-World-Cup-CS-1622724368.jpg

२० जेठ, हेटौंडा । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले विश्वकप क्रिकेट खेल्ने टोलीहरुको संख्या बढाएको छ । आइसीसीले एकदिवसय विश्वकपमा १४ र टी–२० विश्वकपमा २० टिमलाई समावेश गर्ने आधिकारीक निर्णय गरेको हो ।  आइसीसीको नयाँ योजना अनुसार सन् २०२७ र ३१ को एकदिवसिय विश्वकपमा १४ टिम सहभागि हुनेछन । जसमा ५४ खेलहरु खेलिनेछन ।  यस्तै २०२४...

विश्वकप तथा एसियन कप छनोट खेल खेल्न नेपाली टिम कुवेत पुग्यो

1622307740nepal-162231304-1622422470.jpg

१७ जेठ, हेटौंडा । इराकमा रहेको नेपाली राष्ट्रिय फुटबल टिम आइतबार साँझ कुवेत प्रस्थान गरेको छ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि नेपाली टिम कुवेत पुगेको हो ।  विश्वकप छनोटको तयारीका लागि नेपालले शनिबार फिफा वरीयतामा १ सय ३ औं स्थान माथिको टिम इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त...

खेलकुद क्षेत्रको बजेटमा ३८ करोडले वृद्धि

khelkud_mantralaya_ZXqhwh-1622343520.jpg

१६ जेठ, हेटौंडा । चालु आर्थिक वर्षमा भन्दा आर्थिक वर्ष २०७८÷०७९ का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि बजेटमा केहि बढोत्तरी भएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपैयाँं विनियोजन गरेको बताएका छन् । चालु आर्थिक वर्षमा मन्त्रालयका लागि...

सिटीलाई हराउँदै चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि

E2lcsXXXIAg9wD4-1622333056.jpg

१६ जेठ, हेटौंडा । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । पोर्चुगलमा शनिबार राति भएको फाइनलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो ।  पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले निर्णायक गोल गरे । खेलको ४३ औं...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार