Email :- prastakhabar@gmail.com

खेलकुद

च्याम्पियन्स लिगको फाइनल पोर्चुगलनको पोर्टोमा हुने

champions-league-940x529-1620953084.jpg

३१ बैशाख, हेटौंडा । च्याम्पियन्स लिग फुटबलको फाइनल खेल पोर्चुगलमा हुने भएको छ । युएईएफले बिहीबार च्याम्पियन्स लिगको फाइनल पोर्चुगलको पोर्टोमा हुने जनाएको छ । च्याम्पियन्स लिगको फाइनलमा दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्दै छन् । सिटी र चेल्सीबीचको फाइनल खेल मे २९ मा हुनेछ । यस अघि फाइनल खेल टर्कीको इस्तानबुलमा हुने तालिका...

आज नेपाल सुपर लिगको दोस्रो क्वालिफायर खेल हुँदै

nepal-super-league-1620879671.jpg

३० बैशाख, हेटौंडा । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दोस्रो क्वालिफायरको खेल हुँदैछ ।  फाईनल प्रवेशका लागि आज ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ ।पहिलो प्लेअफमा पराजित काठमाडौंले दोस्रो ईलिमिनटेर राउण्डको विजेता ललितपुरसँग फाईनल प्रवेशका लागि खेल्न लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ...

पीएसजी फ्रेन्च कप फुटबलको फाइनलमा 

E1NqfLhWQAADqJF-1620873885.jpg

३० बैशाख, हेटौंडा । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा मोन्टपेलियरलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गर्दै पीएसजी उपाधि नजिक पुगेको हो । खेलको निर्धारित र अतिरिक्त समय २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा पीएसजीका एन्जल डी...

इंग्लिस प्रिमियर लिगः आर्सनलसँग चेल्सी पराजित

E1NoBctXsAMYWIS-1620873499.jpg

३० बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले चेल्सीलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई १–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको मैदानमा आर्सनललाई जित दिलाउन इमील स्मिथ रोवेले निर्णायक गोल गरे । आर्सनललाई जित दिलाउन इमीलले खेलको १६ औं मिनेटमा गोल गरेका हुन् । जितसँगै आर्सनल लिगको आठौं स्थानमा...

नेपाल सुपर लिगः बुटवललाई हराउँदै ललितपुर क्वालिफायरमा

183064634_131060569064733-1620865669.jpg

३० बैशाख, हेटौंडा । ललितपुर सिटी एफसी काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल सुपर लिग फुटबलको क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो इलिमिनेटरमा बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै ललितपुर क्वालिफायरमा पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई जित दिलाउन कप्तान अन्जन बिष्टले निर्णायक गोल गरे...

नेपाल सुपर लिगमा आज इलिमिनेटरको खेल हुँदै 

sddefault-1620788920.jpg

२९ बैशाख, हेटौंडा । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल सुपर लिग(एनएसएल) अन्तर्गत आज इलिमिनेटर खेल हुँदै छ । आजको इलिमिनेटरमा बुटवल लुम्बिनी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ । यीदुई टोलीबीचको खेल साँझ साढे पाँच बजे दशरथ रंगशालामा सुरु हुनेछ ।  आजको खेलको विजेताले दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्ससँग फाइनलमा स्थान...

इंगलिस प्रिमियर लिगः म्यान्यु लेस्टर सिटीसँग पराजित

ManuLeister_cLrZJUHdCn-1620782996.jpg

२९ बैशाख, हेटौंडा । इंगलिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले म्यानचेस्टर युनाईटेडलाई हराएको छ । मंगलबार राती भएको खेलमा लेस्टरले म्यानचेस्टर युनाईटेडलाई २–१ गोलले हराएको हो ।  लेस्टरलाई जिताउन लुक थोमस र काग्लर सोयुन्सुले गोल गरे । म्यानचेस्टरका लागि मसुन ग्रीनवुडले एक गोल फर्काए । जितसँगै लेस्टरले शीर्ष चारमा रहेर च्याम्पियन्स...

स्पेनिस ला लिगाः बार्सिलोना लेभान्टेसँग बराबरीमा रोकियो

Levante-UD-v-FC-Barcelona-1620782179.jpg

२९ बैशाख, हेटौंडा । स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रहेको बार्सिलोना लेभान्टेसँग बराबरीमा रोकिएको छ । मंगलबार राती भएको खेलमा बार्सिलोना लेभान्टेसँग ३–३ गोलको बराबरीमा रोकिएको हो ।  बार्सिलोनाका लागि लियोनल मेस्सी, पेड्री, ओस्मान डेम्बेललेले गोल गरे । पहिलो हाफमा दुई शून्य गोलले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा तीन मिनेटको...

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

manchester_city_ENojt1HcR-1620780421.jpg

२९ बैशाख, हेटौंडा । म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । मंगलबार राती भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड तेस्रो स्थानको लेस्टर सिटीसँग पराजित भएसँगै १० अंकको अग्रता बनाएको सिटीले तीन खेल अगावै उपाधि जित्न सफल भएको हो । पछिल्लो चार वर्षमा सिटीले तेस्रो प्रिमियर लिग उपाधि जितेको हो । गएको सिजन लिभरपुलले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार