Email :- prastakhabar@gmail.com

खेलकुद

गोलकिपर एलिसनको गोलमा लिभरपुलको रोमान्चक जित

1621187251liverpol-1621211603.jpg

३ जेठ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले रोमान्चक जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले रेलिगेसनमा परेको वेस्ट ब्रुमलाई २–१ गोल अन्तरले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन मोहमद सलाह र एलिसन बेकरले एक एक गोल गरे । वेस्ट ब्रुमका हाल रोबिन्सन कानुले एक गोल फर्काए । खेलमा सुरुवाती अग्रता भने वेस्ट ब्रुमले...

लेष्टरले उचाल्यो पहिलो पटक एफए कपको उपाधि

1621104723leshter_win-1621124973.jpg

२ जेठ, हेटौंडा । लेष्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा चेल्सीलाई १–० गोल अन्तरले पराजित गर्दै लेष्टरले पहिलो पटक उपाधि जितेको हो ।  क्लब स्थापनाको १ सय ३७ वर्षे इतिहासमा लेष्टरले पहिलो पटक एफए कप जितेको हो । यस अघि लेष्टर चार पटक फाइनलमा पराजित भएको थियो । वेम्बली स्टेडियममा लेष्टरलाई जित...

एनएसएलमा अन्जन उत्कृष्ट फरवार्ड, किरण उत्कृष्ट गोलकिपर

182163663_415521939781494-1621124717.jpg

२ जेठ, हेटौंडा । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी एफसीका मार्की खेलाडी एवम कप्तान अन्जन विष्ट उत्कृष्ट फरवार्ड चुनिएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न प्रतियोगितामा अन्जन उत्कृष्ट फरवार्ड चुनिएका हुन् ।  यस्तै च्याम्पियन टिम काठमाडौं रेजर्स एफसीका मेसौके ओलोमोउ उत्कृष्ट मिडफिल्डर...

धनगढीलाई हाराउदै नेपाल सुपर लिगको उपाधी काठमाडौंले जित्यो

FB_IMG_1621086584375-1621086909.jpg

१ जेठ, हेटौंडा । काठमाडौं रेजर्स एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले निर्णायक गोल गरे । मेसौकेले खेलको २१ औं मिनेटमा निर्णायक गोल...

इंग्लिस प्रिमियर लिगमा सिटीको संघर्षपूर्ण जित

0_Manchester-City-v-Newca-1621042016.jpg

१ जेठ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित निकालेको छ । शुक्रबार राति भएको खेलमा सिटीले न्युकासल युनाईटेडलाई ४–३ गोल अन्तरले पराजित गरेको हो । फेरान टोरेसले ह्याट्रिक गरेपछि सिटीले पुनरागमन जित निकालेको हो । खेलको २५ औं मिनेटमा इमिल क्राफ्थले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए । सिटीको...

नेपाल सुपर लिगको उपाधिका लागि काठमाडौं र धनगढी भिड्दै

184140345_419889559344732-1621039435.jpg

१ जेठ, हेटौंडा । नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज (शनिबार) प्रतिस्पर्धा हुदैछ । पहिलो संस्करणको प्रतियोगिताको उपाधिका लागि काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुन लागेको हो । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ । प्रतियोगिताको फाइनल अघि दुबै टिमका कप्तान र प्रशिक्षकले...

मोनाको फ्रेन्च कपको फाइनलमा प्रवेश

E1TEf1nXEAIKc-D-1620961494.jpg

३१ बैशाख, हेटौंडा । मोनाको फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सेमिफाइनलमा दोस्रो डिभिजनको क्लब रुम्ली भालियर्सलाई ५–१ गोल अन्तरले पराजित गर्दै मोनाको उपाधि नजिक पुगेको हो । खेलमा सुरुवाती अग्रता भने भालियर्सले बनाएको थियो । तर, २८ औं मिनेटमा अर्थर बोजोनले आत्मघाती गोल गरेपछि मोनाको खेलमा फर्कियो । मोनाकोको...

जर्मन कपको उपाधि डर्टमण्डले जित्यो

1620958218dartmand-1620961246.jpg

३१ बैशाख, हेटौंडा । बोरुसिया डर्टमण्डले जर्मन कप फुटबलको उपाधि जितेको छ । बिहीबार राति भएको फाइनलमा आरबी लाइपजिगलाई ४–१ गोल अन्तरले पराजित गर्दै डर्टमण्डले उपाधि जितेको हो । डर्टमण्डलाई उपाधि दिलाउन जाडोन सान्चो र अर्लिङ हालाण्डले दुई दुई गोल गरे । यस्तै लाइपजिगका डानिल ओल्मोले एक गोल फर्काए ।  यससँगै डर्टमण्डले पाँचौ पटक जर्मन कपको...

स्पेनिस ला लिगामा रियल मड्रिडको उपाधि होड कायमै

E1TL4GsXoAkkyzC-1620961034.jpg

३१ बैशाख, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा रियलले ग्रानडालाई ४–१ गोल अन्तरले पराजित गरेको हो । रियललाई जित दिलाउन लुका मोड्रिच, रोड्रिगो,अल्भारो ओड्रीओजोलो र करिम बेन्जिमाले एक एक गोल गरे । ग्रानडाका लागी जोर्गे मोलिनाले एक गोल फर्काए । जितसँगै रियल दोस्रो स्थानमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार