२९ बैशाख, हेटौंडा । स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रहेको बार्सिलोना लेभान्टेसँग बराबरीमा रोकिएको छ । मंगलबार राती भएको खेलमा बार्सिलोना लेभान्टेसँग ३–३ गोलको बराबरीमा रोकिएको हो । बार्सिलोनाका लागि लियोनल मेस्सी, पेड्री, ओस्मान डेम्बेललेले गोल गरे । पहिलो हाफमा दुई शून्य गोलले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा तीन मिनेटको...
२९ बैशाख, हेटौंडा । म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । मंगलबार राती भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड तेस्रो स्थानको लेस्टर सिटीसँग पराजित भएसँगै १० अंकको अग्रता बनाएको सिटीले तीन खेल अगावै उपाधि जित्न सफल भएको हो । पछिल्लो चार वर्षमा सिटीले तेस्रो प्रिमियर लिग उपाधि जितेको हो । गएको सिजन लिभरपुलले...
२९ बैशाख, हेटौंडा । धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो प्लेअफमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनल पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन पुजन उपरकोटी र विशाल राईले एक एक गोल...
२८ बैशाख, हेटौंडा । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल सुपर लिग फुटबलको प्लेअफका खेल आजबाट सुरु हुँदैछ । आज हुने पहिले प्ले अफमा काठमाडौं रेजर्स र धनगढी एफसी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको खेल साँझ साढे ५ बजेबाट सुरु हुने बताइएको छ । सिंगल राउण्ड रोबिन लिगका आधारमा शीर्ष दुईमा रहेका...
२८ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिगको सोमबार रातिको खेलमा बर्नलीसँग पराजित भएसँगै फुलहम रेलिगेसनमा परेको छ । सोमबार राति बर्नलीसँग २–० गोल अन्तरले पराजित भएपछि फुलहम रेलिगेसनमा परेको हो । प्रिमियर लिगमा बढुवा भएकै सिजन फुलहम रेलिगेसनमा परेको हो । फुलहम रेलिगेसनमा पर्ने तेस्रो टिम हो । यस अघि सेफिल्ड युनाईटेड र वेस्ट ब्रुम...
२७ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा आर्सनलले वेस्ट ब्रुमलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितका लागी इमिल स्मिथ, निकोलस पेपे र विलियनले समान एक एक गोल गरे । यस्तै वेस्ट ब्रुमका लागी माथ्युएस पेरिएराले एक गोल फर्काए । जितसँगै आर्सनलले ३५ खेलमा ५२ अंक जोडेको छ ।...
२७ बैशाख, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा एसी मिलानले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा मिलानले युभेन्ट्सलाई ३–० गोल अन्तरले पराजित गर्दै जित निकालेको हो । युभेन्ट्सको मैदानमा मिलानलाई जित दिलाउन ब्राहिम डियाज, एन्ट रेबिक र फिकायो टोमोरीले एक एक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा डियाजले गोल गर्दै मिलानलाई अग्रता...
२७ बैशाख, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल सेभियासँग २–२ गोलको बराबरीमा रोकिएको हो । रियलको अस्थाई मैदानमा फेर्नान्डोको गोलबाट २२ औं मिनेटमा सेभियाले अग्रता बनाएको थियो । तर, खेलको ६७ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा फर्काए । खेलको ७८ औं...
२७ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले एस्टनभिल्ला विरुद्ध पुनरागमन जित निकालेको हो । युनाईटेडले १० खेलाडीमा सिमित भएको एस्टन भिल्लालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । एस्टनको मैदानमा एक गोलको अग्रता उल्टाएर युनाईटेडले सहज जित निकालेको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...


















-nepal-1792111426.jpg)







