Email :- prastakhabar@gmail.com

खेलकुद

नेपाल सुपर लिगः पोखरा र ललितपुरको बराबरी

maxresdefault-1620004756.jpg

२० बैशाख, हेटौंडा । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा पोखरा र ललितपुरले गोलरहित बराबरी खेलेका हुन् । प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले गोल गर्ने राम्रा अवसरहरु खेल फालेका...

ईन्डियन प्रिमियर लिगः दिल्ली शीर्ष स्थानमा उक्लियो

1619976707dilli_win-1620004183.jpg

२० बैशाख, हेटौंडा । दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ७ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।  अहमदाबादमा पन्जाबले दिएको १ सय ६७ रनको लक्ष्य दिल्लीले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितमा शिखर धवनले...

इन्टरलाई सिरी ’ए’ को उपाधि

as-1620003951.jpg

२० बैशाख, हेटौंडा । इन्टर मिलानले इटालियन सिरी ’ए’ फुटबलको उपाधि जितेको छ । आइतबार दोस्रो स्थानको एट्लान्टा बराबरीमा रोकिएपछि इन्टरले उपाधि जितेको हो ।  १० खेलाडीमा समेटिएको एट्लान्टाले सासोउलोसँग १–१ गोलको बराबरी खेलेको हो । एट्लान्टाका रोबिन गोसेन्सले गोल गरेका थिए । तर, सासोउलोका डोमिनिको बेरार्डीले बराबरी गोल फर्काएका थिए...

स्पेनिस ला लिगाः रियल मड्रिडको सहज जित

E0VM5jRWQAIdzgM-1619929810.jpg

१९ बैशाख, हेटौंडा । स्पेनिस ला लिगा फुटबल रियल मड्रिडले सहज जित निकालेको छ । शनिबार राती भएको खेलमा रियल ओसासुनालाई २–० गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा रियललाई जित दिलाउन इडेर मिलिटाओ र कासिमिरोले एक एक गोल गरे । ओसासुनाविरुद्ध रियलले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो । जितसँगै रियलले ३४ खेलमा ७४ अंक जोडेको छ । दोस्रो...

इंग्लिस प्रिमियर लिगः घरेलु मैदानमा एभर्टन पराजित

E0VKUpCXIAkysjO-1619929642.jpg

१९ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन पराजित भएको छ । शनिबार राति भएको खेलमा एभर्टन एस्टन भिल्लासँग २–१ गोल अन्तरले पराजित भएको हो । एभर्टनको मैदानमा एस्टनलाई जित दिलाउन ओली वाट्किन्स र अनवर एल घाजीले एक एक गोल गरे । एभर्टनका डोमिनिक काल्भार्ट लेविनले एक गोल फर्काए । जितसँगै एस्टनले ३३ खेलमा ४८ अंक जोडेको छ । एस्टन नवौं...

ईन्डियन प्रिमियर लिगः चेन्नई विरुद्ध मुम्बईको रोमान्चक जित

E0UZi56VoAAHRaF-1619920300.jpg

१९ बैशाख, हेटौंडा । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले रोमान्चक जित निकालेको छ । दिल्लीमा शनिबार राति भएको रोमान्चक खेलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई ४ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको २ सय १९ रनको लक्ष्य मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितमा केइरोन पोलार्डले...

इटालियन सिरी ’ए’ इन्टर उपाधि नजिक

1619894190inter-1619915165.jpg

१९ बैशाख, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा इन्टर मिलान उपाधि नजिक पुगेको छ । शनिबार राति भएको खेलमा क्रोटोनलाई पराजित गर्दै इन्टर उपाधि नजिक पुगेको हो । शनिवारको खेलमा इन्टरले क्रोटोनलाई २–० गोल अन्तरले पराजित गरेको छ । क्रोटोनको मैदानमा इन्टरलाई जित दिलाउन क्रिस्टियन एरिक्सन र आच्रफ हाकिमीले एक एक गोल गरे । पहिलो हाफ गोलरहित...

इंग्लिस प्रिमियर लिगः फुलहम विरुद्ध चेल्सीको जित

E0UZAE4XsAMbko3-1619914543.jpg

१९ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले रेलिगेसन क्षेत्रको फुलहमलाई २–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन दुबै गोल काइ हाभर्ट्जले गरे । स्टामफोर्ड ब्रिजमा खेलको १० औं मिनेटमा हाभर्ट्जले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए ।...

नेपाल सुपर लिगः चितवनलाई हराउँदै धनगढी शीर्ष स्थानमा

maxresdefault_live-1619874016.jpg

१८ बैशाख, हेटौंडा । धनगढी एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा एफसी चितवनलाई ३–० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन निशान लिम्बु, ओलावाले आफिज र बुद्ध बल तामाङले एक एक गोल गरे । खेलको पहिलो हाफमा बल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार