२२ बैशाख, हेटौंडा । काठमाडौं रेजर्सले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा दोस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंले दोस्रो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन स्टेफेन बिनोङले निर्णायक गोल गरे । पाँचौं मिनेटमा...
२२ बैशाख, हेटौंडा । इंग्लीस प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटी पहिलोपटक च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई दोस्रो लेगको खेलमा २–० ले हराउँदै समग्रमा ४–१ को नतिजा सहित सिटी पहिलोपटक फाईनल पुगेको हो । दोस्रो लेगमा सिटीलाई जित दिलाउन रियाद महरेजले दुवै गोल गरे । उनले ११ औं...
२१ बैशाख, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा सेभिया पराजित भएको छ । सोमबार राति भएको खेलमा सेभियालाई एथ्लेटिक बिल्बाओले १–० ले हराएको हो । सेभिया घरेलु मैदानमै पराजित भएको हो । बिल्बाओलाई जित दिलाउन इनाकी विलियम्सले निर्णायक गोल गरे । खेलको ९० औं मिनेटमा विलियम्सले गोल गरेका थिए । यस जितसँगै बिल्बाओ लिगको नवौं स्थानमा उक्लिएको छ ।...
२१ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम युनाईटेडले पुनरागमन जित निकालेको छ । सोमबार राति भएको खेलमा वेस्ट ह्यामले बर्नलीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । बर्नलीको मैदानमा एक गोलको अग्रता उल्टाएर वेस्ट ह्यामले जित निकालेको हो । खेलको १२ औं मिनेटमा क्रिस उडले पेनाल्टीमा गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए ।...
२१ बैशाख, हेटौंडा । इण्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेट अन्तर्गत आजको खेलले निरन्तरता पाउने भएको छ । लिग अन्तर्गत आजका लागि तय भएको मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीचको खेल तय गरिएको समय तालिका अनुसार सञ्चालित हुने बताइएको छ । मुम्बई र हैदरावादबीचको खेल दिल्लीस्थित अरुण जेटली स्टेडियममा साँझ पौने ८ बजेबाट सुरु...
२१ बैशाख, हेटौंडा । खेलाडीहरुमा कारोना भाइरसका संक्रमण पुष्टि भएपछि इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबारको खेल स्थगित भएको छ । खेलाडीमा कोरोना पुष्टि भएपछि सोमबार कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीचको खेल स्थगित भएको हो । कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरमा कोरोना भाइरसको संक्रमण पुष्टि...
२१ बैशाख, हेटौंडा । विराटनगर सिटी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा एफसी चितवनलाई २–० गोल अन्तरले पराजित गर्दै विराटनगरले दोस्रो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विराटनगरलाई जित दिलाउन पेड्रो जाभियर मान्जी र सन्तोष तामाङले एक एक गोल गरे । पहिलो हाफ...
२१ बैशाख, हेटौंडा । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–२० को वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । आइतबार आईसीसीले आइतबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो । नयाँ वरीयताको टी–२० तर्फ नेपाल १३ औं स्थानमा उक्लिएको छ । यस अघि नेपाल १४ औं स्थानमा रहेको थियो । घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक...
२० बैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले सोमबार सार्वजनिक गरेको टी–ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ स्थानमा उक्लिएको हो। यसअघि नेपाल १४ औँ स्थानमा रहेको थियो । टी–ट्वान्टीको नयाँ वरियताको पहिलो स्थानमा इङग्ल्यान्ड, दोस्रोमा...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...


















-nepal-1792111426.jpg)







