Email :- prastakhabar@gmail.com

खेलकुद

इटालियन सिरी: ’ए’ रोनाल्डोको २ गोलमा युभेन्ट्स विजयी

E0aoBZ5XoAQI9k2-1620010740.jpg

२० बैशाख, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा युभेन्ट्सले जित निकालेको छ । आइतबार रति भएको खेलमा युभेन्ट्सले उडिनेजेलाई २–१ गोल अन्तरले पराजित गरेको छ । क्रिस्टियानो रोनाल्डो चम्किएपछि युभेन्ट्सले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । खेलको १० औं मिनेटमा मोलिनाले गोल गर्दै उडिनेजेलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो...

स्पेनिस ला लिगाः बार्सिलोनाले भ्यालेन्सियालाई हरायो

1620004505messi-1620005019.jpg

२० बैशाख, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । भ्यालेन्सियाको मैदानमा सुरुवाती अग्रता उल्टाएर बार्सिलोनाले जित निकालेको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे । एन्टोनियो ग्रीजम्यानको नाममा एक गोल रह्यो ।...

नेपाल सुपर लिगः पोखरा र ललितपुरको बराबरी

maxresdefault-1620004756.jpg

२० बैशाख, हेटौंडा । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा पोखरा र ललितपुरले गोलरहित बराबरी खेलेका हुन् । प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले गोल गर्ने राम्रा अवसरहरु खेल फालेका...

ईन्डियन प्रिमियर लिगः दिल्ली शीर्ष स्थानमा उक्लियो

1619976707dilli_win-1620004183.jpg

२० बैशाख, हेटौंडा । दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ७ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।  अहमदाबादमा पन्जाबले दिएको १ सय ६७ रनको लक्ष्य दिल्लीले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितमा शिखर धवनले...

इन्टरलाई सिरी ’ए’ को उपाधि

as-1620003951.jpg

२० बैशाख, हेटौंडा । इन्टर मिलानले इटालियन सिरी ’ए’ फुटबलको उपाधि जितेको छ । आइतबार दोस्रो स्थानको एट्लान्टा बराबरीमा रोकिएपछि इन्टरले उपाधि जितेको हो ।  १० खेलाडीमा समेटिएको एट्लान्टाले सासोउलोसँग १–१ गोलको बराबरी खेलेको हो । एट्लान्टाका रोबिन गोसेन्सले गोल गरेका थिए । तर, सासोउलोका डोमिनिको बेरार्डीले बराबरी गोल फर्काएका थिए...

स्पेनिस ला लिगाः रियल मड्रिडको सहज जित

E0VM5jRWQAIdzgM-1619929810.jpg

१९ बैशाख, हेटौंडा । स्पेनिस ला लिगा फुटबल रियल मड्रिडले सहज जित निकालेको छ । शनिबार राती भएको खेलमा रियल ओसासुनालाई २–० गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा रियललाई जित दिलाउन इडेर मिलिटाओ र कासिमिरोले एक एक गोल गरे । ओसासुनाविरुद्ध रियलले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो । जितसँगै रियलले ३४ खेलमा ७४ अंक जोडेको छ । दोस्रो...

इंग्लिस प्रिमियर लिगः घरेलु मैदानमा एभर्टन पराजित

E0VKUpCXIAkysjO-1619929642.jpg

१९ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन पराजित भएको छ । शनिबार राति भएको खेलमा एभर्टन एस्टन भिल्लासँग २–१ गोल अन्तरले पराजित भएको हो । एभर्टनको मैदानमा एस्टनलाई जित दिलाउन ओली वाट्किन्स र अनवर एल घाजीले एक एक गोल गरे । एभर्टनका डोमिनिक काल्भार्ट लेविनले एक गोल फर्काए । जितसँगै एस्टनले ३३ खेलमा ४८ अंक जोडेको छ । एस्टन नवौं...

ईन्डियन प्रिमियर लिगः चेन्नई विरुद्ध मुम्बईको रोमान्चक जित

E0UZi56VoAAHRaF-1619920300.jpg

१९ बैशाख, हेटौंडा । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले रोमान्चक जित निकालेको छ । दिल्लीमा शनिबार राति भएको रोमान्चक खेलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई ४ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको २ सय १९ रनको लक्ष्य मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितमा केइरोन पोलार्डले...

इटालियन सिरी ’ए’ इन्टर उपाधि नजिक

1619894190inter-1619915165.jpg

१९ बैशाख, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा इन्टर मिलान उपाधि नजिक पुगेको छ । शनिबार राति भएको खेलमा क्रोटोनलाई पराजित गर्दै इन्टर उपाधि नजिक पुगेको हो । शनिवारको खेलमा इन्टरले क्रोटोनलाई २–० गोल अन्तरले पराजित गरेको छ । क्रोटोनको मैदानमा इन्टरलाई जित दिलाउन क्रिस्टियन एरिक्सन र आच्रफ हाकिमीले एक एक गोल गरे । पहिलो हाफ गोलरहित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार