Email :- prastakhabar@gmail.com

खेलकुद

शीर्ष स्थानमा रहदै काठमाडौं सुपर लिगको प्ले अफमा

179382998_126845442833760-1620606066.jpg

२७ बैशाख, हेटौंडा । काठमाडौं रेजर्स शीर्ष स्थानमा रहदै पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा प्रवेश गरेको छ ।  आइतबार भएको लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौं शीर्ष स्थानमा रहदै प्ले अफमा पुगेको हो ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित...

नेपाल सुपर लिगको प्ले अफ समिकरण पुरा 

nepal-super-league-1620532810.jpg

२६ बैशाख, हेटौंडा । काठमाडौंमा जारी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको प्ले अफ समिकरण पुरा भएको छ ।  शनिवार हिजो भएको खेलमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी प्ले अफमा पुगेसँगै प्ले अफको समिकरण पुरा भएको हो ।  यसअघि धनगढी एफसी र काठमाडौं रेजर्सले अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ । हिजो भएको खेलमा...

बुन्डेस लिगाको उपाधि बायर्नलाई

E026TZeWEAAVyZo-1620528067.jpg

२६ बैशाख, हेटौंडा । बायर्न म्युनिखले बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ । शनिबार दोस्रो स्थानको आरबी लाइपजिग बोरुसिया डर्टमण्डसँग ३–२ ले पराजित भएपछि बायर्न च्याम्पियन बनेको हो । बायर्नले लगातार नवौं पटक बुन्डेस लिगाको उपाधि जितेको हो । समग्रमा बायर्नको यो ३० औं  बुन्डेस लिगा उपाधि हो । डर्टमण्डको जितमा जाडोन सान्चोले दुई गोल गरे ।...

इटालियन सिरी ’ए’: इन्टर मिलानको सानदार जित

E04noJ9X0AEDX_K-1620521818.jpg

२६ बैशाख, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा इन्टर मिलानले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले साम्पडोरियालाई ५–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा इन्टरलाई जित दिलाउन एलेक्सिस सान्चेजले दुई गोल गरे । यस्तै लाउटरो मार्टिनेज, रोबर्टो गाग्लियार्दिनी र आन्द्रे पिनामोन्टीले एक एक गोल गरे । साम्पडोरियाकाका...

नेपाल सुपर लिगः धनगढीलाई हराउँदै बुटवल प्ले अफमा 

183098938_295690655418484-1620521555.jpg

२६ बैशाख, हेटौंडा । बुटवल लुम्बिनी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै बुटवल प्ले अफमा पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवललाई जित दिलाउन सुमन लामाले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको...

ला लिगाः बार्सिलोना र एट्लेटिकोले बराबरी खेले

E04MAgaXoAgT9lc-1620521213.jpg

२६ बैशाख, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार क्लब बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेल्दै अंक बाडेका छन् । शनिबार राति भएको खेलमा बार्सिलोना र एट्लेटिकोले गोलरहित बराबरी खेलेका छन् । बार्सिलोनाको मैदानमा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण दुबै टोलीले एक एक अंकमा चित्त बुझाएका छन्...

इंग्लिस प्रिमियर लिगः शिर्षस्थानको सिटीमाथि चेल्सीको उत्कृष्ट जित

1620498446chelsi-1620519434.jpg

२६ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा चेल्सीले सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । सिटीको घरेलु मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर चेल्सीले जित निकालेको हो । चेल्सीलाई जित दिलाउन हाकिम जिएच र मार्कोस अलोन्सोले एक एक गोल गरे ।...

विराटनगरलाई हराउँदै ललितपुर एनएसएलको प्ले अफमा

182298138_130171739153616-1620477401.jpg

२५ बैशाख, हेटौंढा । ललितपुर सिटी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा १० खेलाडीमा सिमित विराटनगर सिटी एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै ललितपुरले प्ले अफमा स्थान सुरक्षित गरेको हो ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई जित दिलाउन कप्तान अन्जन...

इंग्लिस प्रिमियर लिगः लेस्टर सिटी, न्यु कासलसँग पराजित 

E0z0l5sXEAMK9rh-1620443173.jpg

२५ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटी पराजित भएको छ । शुक्रबार राति भएको खेलमा लेष्टर न्युकासल युनाईटेडसँग ४–२ गोल अन्तरले पराजित भएको हो । लेष्टरको घरेलु मैदानमै न्युकासललाई जित दिलाउन कलुम विल्सनले दुई गोल गरे भने जोसेप विललक र पाउल दुमेटकोले एक एक गोल गरे । यस्तै लेष्टरका मार्क अल्ब्राइटन र केलिची इहिनाचोले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार