४ फागुन, हेटौंडा । राष्ट्रिय महिला लिग फुटबलमा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिकालाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा विराटनगरले वालिङलाई १–० गोल अन्तरले पराजित गरेको हो । विराटनगरको जितमा भारतीय खेलाडी आशा कुमारीले निर्णायक गोल गरिन् । आशा कुमारीले खेलको ३५ औं मिनेटमा गोल गरिन् । उनले...
४ फागुन, हेटौंडा । ’मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’ को खेल तालिका सार्वजनिक भएको छ । आयोजक कास्की जिल्ला भलिबल संघले सोमबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज (मंगलबार) हुने प्रतियोगिताको पहिलो खेल महिलातर्फको हुनेछ । बिहान ९ बजे सुरु हुने पहिलो खेलमा समूह ’ए’...
३ फागुन, हेटौंडा । एपिएफले पुलिसमाथि २–१ को संघर्षपूर्ण जित निकाल्दै राजधानीमा जारी महिला राष्ट्रिय लिगमा अपराजित यात्रालाई सोमबार पनि निरन्तरता दिएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा एपिएफले पुलिसलाई २–१ ले हराउँदै जितको लयलाई निरन्तरता दिएको हो । पहिलो हाफ गोल रहित...
३ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा हुने तयारी गरिएको मेयर कप फुटबल प्रतियोगिता–२०७७ को मिति परिवर्तन भएको छ । यसअघि फागुन ५ गतेबाट गर्ने भनिएको फुटबल प्रतियोगिता प्राविधिक कारणले मिति परिवर्तन गरिएको हो । हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान (हुप्रचौर) सञ्चालन हुने प्रतियोगिता फागुन १४ गतेबाट २४...
३ फागुन, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन घरेलु मैदानमै पराजित भएको छ । आइतबार राति भएको खेलमा एभर्टन फुलहमसँग २–० ले पराजित भएको हो । फुलहमलाई जित दिलाउन जोस मोजाले दुई गोल गरे । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको खेलमा दुबे गोल दोश्रो हाफमा सम्भव भएको हो । जितसँगै फुलहमले २३ खेलमा १८ अंक जोडेको । फुलहम १८औं स्थानमा...
३ फागुन, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले एक एक गोल गरे । खेलको १२ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४२ औं...
३ फागुन, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ । उपाधि दाबेदार युनाईटेड आइतबार रेलिगेसन क्षेत्रको वेस्ट ब्रुमसँग १–१ गोलको बराबरीमा रोकिएको हो । वेस्ट ब्रुमको मैदानमा ब्रुनो फर्नान्डेसले गोल गरेपछि युनाईटेड हारबाट जोगिएको हो । फर्नान्डेसले खेलको ४४ औं मिनेटमा गोल गरेका थिए । त्यसअघि खेलको...
२ फागुन, हेटौंडा । रौतहटको चन्द्रपुर नगरपालिकालाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा आठौं जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा आर्मीले चन्द्रपुर नगरपालिकामाथि ६–१ को जित निकाल्दै आठौं जित निकाल्न सफल भएको हो । आर्मीलाई जित दिलाउन...
२ माघ, हेटौंडा । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्ड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा डर्टमण्ड होफेनहाइमसँग २(२ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा डर्टमण्डका लागि जाडोन सान्चो र अर्लिङ हालाण्डले एक एक गोल गरे । यस्तै होफेनहाइमका मुनास डाब्बुर र आइलेस बेबुले एक एक गोल गरे । बराबरीसंगै डर्टमण्डले २१ खेलमा ३३ अंक...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...


















-nepal-1792111426.jpg)







