Email :- prastakhabar@gmail.com

खेलकुद

स्पेनिस ला लिगाः बार्सिलोनाको सानदार जित

EuJkoNqWgAAtAr5-1613279607.jpg

२ माघ, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो एलाभेसलाई ५–१ गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र ट्रिन्काओले समान दुई गरे भने जुनियर फिर्पोले एक गोल गरे । यस्तै डिपोर्टिभोका लुइस रीओजाले एक फर्काए । जितसँगै...

इटालियन सिरी ’ए’: युभेन्ट्स पराजित

EuICrwMXMAwH6Nz-1613279358.jpg

२ माघ, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा साविक विजेता युभेन्ट्स पराजित भएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स नापोलीसँग १–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा नापोलीलाई जित दिलाउन लोरेन्जो इन्सिग्नेले निर्णायक गोल गरे । खेलको ३१ औं मिनेटमा लोरेन्जोले पेनाल्टीमा गोल गरेका थिए । जितसँगै नापोली लिगको चौंथो स्थानमा...

राष्ट्रिय क्रिकेट टिमको दोस्रो चरणको बन्द प्रशिक्षण शुरु 

Nepal-Cricket-1612846999-1613278330.gif

२ माघ, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले आजदेखि दोस्रो चरणको बन्द प्रशिक्षण शुरु गर्ने भएको छ ।  नेपाली टिमका मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा नेपाली टिमले आईसीसी विश्व क्रिकेट लिग २ का लागि तयारी शुरु गरेको हो ।  ओमानमा मार्चमा हुने भनिएको प्रतियोगिता कोरोनाका कारण स्थगित भए पनि क्यानले बन्द प्रशिक्षण भने जारी राख्ने...

फागुन २० देखि ज्यामिरे गोल्डकप फुटबल हुने

football-1613226485.jpg

१ फागुन, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका–५ ज्यामिरेमा फागुन २० गतेदेखि ज्यामिरे गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । ग्रामिण बहुद्देश्यीय समाज नेपाल ज्योमिरेले प्रतियोगिताको आयोजना गर्न लागेको हो । खुल्ला नकआउट प्रतियोगितामा विजेता टोलीले एक लाख रुपैंयासहित शिल्ड र मेडल, उपविजेताले ५० हजार रुपैंयासहित शिल्ड र मेडल,...

रोकाया ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को उपाधि जित्न सफल

Running-1613216052.jpg

१ फागुन, पोखरा । नेपाली सेनाका राजन रोकाया १५ औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जित्न सफल भएका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार पोखरामा सम्पन्न म्याराथनमा रोकायाले दुई घण्टा २८ मिनेट ५६ सेकेण्डमा निर्धारित ४२ किमी दूरी पूरा गरी पहिलो भएका छन् । उनले उपाधिसहित नगद दुई लाख तथा ट्रफी पुरस्कार...

टाइगर कप भलिबल: उपाधिका लागि आर्मी र गण्डकी भिड्दै

Volleyball-1-1613193251.jpg

१ माघ, हेटौंडा । पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । पोखरा रंगशालामा हुने पुरुषतर्फको फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र गण्डकीबीचको उपाधि भिडन्त अपरान्ह २ बजे सुरु हुनेछ । लिग चरणमा गण्डकीले आर्मीलाई ३–१ ले हराएको थियो ।...

कोपा डेल रे: बार्सिलोना सेभियासँग २–० ले स्तब्ध 

1613008772bace-1613009709.jpg

२९ माघ, हेटौंडा । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना सेभियासँग स्तब्ध भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोना सेभियासँग २–० ले स्तब्ध भएको हो । घरेलु मैदानमा सेभियालाई जित दिलाउन जुलेस कुन्डे र इभान राकिटिचले एक एक गोल गरे । खेलको २५ औं मिनेटमा कुन्डेले र ८५ औं मिनेटमा राकिटिचले गोल गर्दै सेभियालाई...

एफए कपः म्यानचेस्टर सिटी क्वाटरफाइनलमा प्रवेश

Et5C29YXAAMGQer-1613008882.jpg

२९ माघ, हेटौंडा । म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति च्याम्पियनसिप क्लब स्वान्सी सिटीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिटीले क्वाटरफाइनलमा स्थान बनाएको हो । स्वान्सीको मैदानमा सिटीलाई जित दिलाउन केली वाल्कर, रहिम स्ट्रर्लिङ र ग्राबियल जिससले एक एक गोल गरे । स्वान्सीका मोर्गन ह्वाइटकरले एक गोल...

महिला राष्ट्रिय लिगमा एपिएफको अपराजित यात्रा कायमै

Mahila-Legue-1612957506.jpg

२८ माघ, हेटौंडा । विभागीय टोली एपिएफले काठमाडौं बाहिरको टोली चन्द्रपुर नगरपालिकालाई हराउँदै राजधानीमा जारी महिला राष्ट्रिय लिगमा अपराजित यात्रालाई बुधबार पनि निरन्तरता दिएको छ ।  ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न एक मात्र खेलमा एपिएफले अपराजित यात्रालाई निरन्तरता दिएको हो ।  एपिएफले जित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार