Email :- prastakhabar@gmail.com

खेलकुद

अधिकारी निर्णायक बन्दा मिडिया कपको उपाधि टिम टिभिको पोल्टामा

20210203_190449-1612358688.jpg

२१ माघ,हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र रेडियो मकवानपुरको वार्षिक उत्सवको अवसरमा आयोजित मिडिया कप फुटसल प्रतियोगिताको उपाधि टिम टिभिले हात पारेको छ।  निर्धारित समयमा सम्पन्न खेल २।२ गोलको बराबरीमा सकिएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो।  ट्राइब्रेकरमार्फत टिम टिभी विजयी भएको हो ।खेलको पहिलो हाफमा टिम...

कोपा इटालियाः युभेन्ट्स पहिलो लेगमा विजयी

EtQCAmRXUAAFx10-1612330055.jpg

२१ माघ, हेटौंडा । कोपा इटालिया फुटबलको पहिलो सेमिफाइनलको पहिलो लेगमा युभेन्ट्सले जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले इन्टर मिलानविरुद्ध २–१ गोलको जित निकालेको हो । इन्टरको मैदानमा एक गोलले पछि परेको अवस्थता उल्टाएर युभेन्ट्सले जित निकालेको हो । खेलको नवौं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता...

प्रिमियर लिगः साउथह्याम्पटनको पोस्टमा युनाईटेडको ९ गोल 

EtP60LqXMAANdz4-1612319405.jpg

२१ मघ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा युनाईटेडले साउथह्याम्पटनलाई ९–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा ९ खेलाडीमा समेटिएको साउथह्याम्पटनविरुद्ध युनाईटेडले फराकिलो जित निकालेको हो । ओल्ड ट्राफोर्डमा खेलको दोस्रो मिनेटमा एलेक्सजेन्ड्रा...

महोत्तरीमा जारी मेयर कपमा विजय यूथ सेमीफाइनलमा

1612099402-1612318190.jpg

२१ मघ, हेटौंडा । महोत्तरीको भंगहा नगरपालिकामा जारी मेयर कप फुटबल प्रतियोगितामा हेटौंडाको एफसी विजय यूथ सेमीफाइनलमा प्रवेश गरेको छ ।  मंगलबार बागमती युवा क्लव सर्लाहीलाई २–० गोल अन्तरले पराजित गर्दै विजय यूथ सेमीफाइनल प्रवेश गरेको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको विजय यूथले दोस्रो हाफको पहिलो मिनेटमै अग्रता लिएको थियो ।  विजय...

सेन्ट्रल कलेज भरतपुर हेटौँडामा जारी हेटौँडा गोल्डकपको फाइनलमा

20210202_202635-1612277002.jpg

२० माघ,हेटौँडा । हेटौँडामा जारी भिडोल विजयी थुय क्लब हेटौँडा गोल्डकपको फाइनलमा सेन्ट्रल कलेज भरतपुर फटबल क्लब पुग्न सफल भएको छ।  हेटौँडा-१० मा रहेको वन विज्ञान क्याम्पसको खेल मैदानमा जारी गोल्डकपको आज सम्पन्न सेमिफाइनल खेलमा हर्दी युवा समाज राप्तीलाई हराउदै भरतपुरले फाइनलको यात्रा तय गरेको हो।भरतपुरले हर्दी युवा समाजलाई १ का...

रेडियो मकवानपुर मिडियाकप फुटसल: रेडियो सन्देश र टिम टिभि फाइनलमा

20210202_184620-1612271085.jpg

२०माघ,हेटौँडा । रेडियो मकवानपुरको बार्षिक उत्सवको आयोजित मिडिया कप फुटसल प्रतियोगितामा रेडियो सन्देश र टिम टिभि फाइनलमा प्रवेश गरेका छन्।आज भएको  रेडियो सन्देश रेडियो मकवानपुर र रेडियो आकाशगंगालाई हराउँदै फाइनलमा प्रवेश गरेको हो।  यस्तै आज भएको अर्को खेलमा टिम टिभीले सकृय पत्रकार समूह र नवयुग अनलाइन मिडियालाई हराउँदै उपाधि...

महिला लिगः आर्मी शीर्ष दुईमा उक्लियो

Army-Chub-Mahla-Football-1612225852.jpg

२० माघ, हेटौंडा । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा आर्मीले विराटनगरलाई ७–० गोल अन्तरले परजित गरेको हो । आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिक गरिन् । यस्तै बिमला चौधरीले दुई गोल गर्दा रश्मी घिसिङ र बिमला बिकले एक एक गोल गरिन् । विराटनगरविरुद्ध...

महिला लिगः एपीएफ २२–० ले विजयी, सावित्रा एक्लैको १२ गोल

football-1612225733.jpg

२० माघ, हेटौंडा । राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा साविक विजेता एपीएफ क्लबले फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२–० गोल अन्तरले पराजित गरेको हो । एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन् । यस्तै कप्तान अनु लामाले ५ गोल गर्दा...

नेपाल र कतारबीचको टी–२० सिरिज स्थगित

nepal_cricketcopycopy_201-1612225056.jpg

२० माघ, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिम र कतारबीच हुने भनिएको टी–२० क्रिकेट सिरिज स्थगित भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार नेपाल र कतारबीचको सिरिज स्थगित भएको जनाएको छ । नेपालले कतारसँग कतार स्पोर्ट्स डेको अवसरमा बाइल्याट्रल टी–२० सिरिज खेल्ने तालिका रहेको थियो । सिरिज फेब्रुरी ९ देखि १२ सम्म हुने तालिका रहेको थियो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार