Email :- prastakhabar@gmail.com

खेलकुद

हेटौँडा गोल्डकपको आजको खेलमा बागमती युवा क्लब विजयी

20210201_195156-1612188697.jpg

१९ माघ,हेटौँडा । माघ १६ गतेबाट हेटौँडामा जारी भिडोल विजयी थुय क्लब हेटौँडा गोल्डकपको आज सम्पन्न खेलमा बागमती युवा क्लब विजयी भएको छ।  आज सम्पन्न  गोल्डकप अन्तिम  नकआउट खेलमा दुधौली स्पोर्टस क्लब, सिन्धुलीलाई २ का विरुद्ध सुन्य गोल अन्तरले पराजित गर्दै बागमती युवा क्लब विजयी भएको हो।विजयी भएसँगै बागमती युवा क्लब सेमिफाइनलमा प्रवेश...

स्पेनिस ला लिगा: लिग लिडर एट्लेटिको मड्रिडको सहज जित

20210201_082914-1612148295.jpg

१९ माघ, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर एट्लेटिको मड्रिडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले काडिजलाई ४-२ गोल अन्तरले पराजित गरेको हो । काडिजको मैदानमा लुइस सुआरेजले दुई गोल गरेपछि एट्लेटिकोले सहज जित निकालेको हो । यस्तै एट्लेटिकोको लागि सउल निगुएज र कोकेले एक एक गोल गरे । यसैगरी काडिजका लागि अल्भारोले...

स्पेनिस ला लिगा: बार्सिलोनाले बिल्बाओलाई हरायो

20210201_081805-1612146864.jpg

१९ माघ, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई २-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र एन्टोनी ग्रीजम्यानले एक एक गोल गरे । बिल्बाओले एक गोल आत्मघाती उपहार पायो । बार्सिलोनाका जोर्डी अल्बाले...

सकियो फुटबलको रेफ्री प्रशिक्षण कार्यक्रम सम्पन्न

144385568_449421079516510-1612145112.jpg

१९ माघ, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) र बागमती प्रदेश खेलकुद परिषद्को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको समन्वयमा भएको एन्फा रेफ्री प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । एक हप्तासम्म सञ्चालन भएको प्रशिक्षणमा बागमती प्रदेशका ११ वटा जिल्लाका ३५ जनाको सहभागिता रहेको थियो । आइतबार एक कार्यक्रमकाबीच प्रशिक्षणको समापन गरिएको हो...

 हेटौँडा गोल्डकपः आयोजक र भरतपुर सेमिफाइनलमा प्रवेश 

20210131_202829-1612104331.jpg

१८ माघ,हेटौँडा । विजय थुय क्लबको आयोजनामा माघ १६ गतेबाट हेटौँडामा सुरु भएको ’विजय थुय क्लब हेटौँडा गोल्डकप’को आज सम्पन्न दुई खेलमा सेन्ट्रल कलेज भरतपुर बिएफसी क्लब र आयोजक विजय थुय क्लब विजयी भएका छन् ।विजयी भएसँगै भरतपुर र आयोजक टिम सेमिफाइनलमा प्रवेश गरेका छन ।  हेटौँडा–१० वनविज्ञान क्याम्पसको खेल मैदानमा आइतबार सम्पन्न भएको...

बायर्न म्युनिकको फराकिलो जित

Bayern-1612065045.jpg

१८ माघ, काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिकले  फराकिलो जित निकालेको छ । बायर्नले होफेनहाइमलाई ४-१ गोलअन्तरले पराजित गरेको हो । घरेलु टिम बायर्नका जेरोमी बोटेङ, थोमस मुलर, रोबर्ट लेवान्डोस्की र सर्ज गिनाब्रीले गोल गरे । होफेनहाइमका एन्ड्रेज क्रामारिकले गोल फर्काएका थिए । जितसँगै बायर्नले १९ खेलबाट ४५ अंक बनाएको छ ।...

बिजय युथ हेटौडा गोल्डकप: राप्ती र दुधौली स्पोर्टस क्लब विजयी

20210130_195802-1612016295.jpg

१७ माघ,हेटौँडा । विजय थुय क्लबको आयोजनामा माघ १६ गतेबाट हेटौँडामा  सुरु भएको 'विजय थुय क्लब हेटौँडा गोल्डकप'को आज सम्पन्न दुई खेलमा राप्ती र दुधौली स्पोर्टस क्लब विजयी भएका छन्।  हेटौँडा-१० वनविज्ञान क्याम्पसको खेल मैदानमा शनिबार सम्पन्न  भएको पहिलो खेलमा हर्दि युवा समाज राप्तीले बिरगंज युनाइटेडलाई २ का विरुद्ध सुन्य गोल अन्तरले...

भिडोल विजय युथ हेटौंडा गोल्डकप:भरतपुरको विजयी सुरुवात

20210129_223219-1611939104.jpg

१६ माघ,हेटौँडा । हेटौँडामा आजबाट सुरु भएको भिडोल विजय युथ हेटौंडा गोल्डकप’ फुटबलको उदघाटन खेलमा सेन्ट्रल कलेज विएसी भरतपुरले विजयी सुरुवात गरेको छ।  विजय युथ क्लबको आयोजनामा आजबाट हेटौँडा-१० मा रहेको वन विज्ञान क्याम्पसको खेल मैदानमा सुरु भएको गोल्डकपको उदघाटन खेलमा मकवानपुर ११ लाई हराउँदै सेन्ट्रल कलेज विएसी भरतपुरले विजयी...

व्यास अल्ट्रा म्याराथनको उपाधि सेनाका महतरालाई

Ultra-1611912314.jpg

१६ माघ, तनहुँ । तनहुँको व्यास नगरपालिकाले शुक्रबार आयोजना गरेको ४४ किलोमिटर अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महतराले जितेका छन् । व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म आयोजित चौथो म्याराथनको उपाधि तीन घण्टा तीन मिनेट ५१ सेकेन्डमा पार गर्दै महतराले उपाधी हात पारेका हुन् । म्याराथनमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार