Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

भिडोल विजय युथ हेटौंडा गोल्डकप:भरतपुरको विजयी सुरुवात

20210129_223219-1611939104.jpg

१६ माघ,हेटौँडा । हेटौँडामा आजबाट सुरु भएको भिडोल विजय युथ हेटौंडा गोल्डकप’ फुटबलको उदघाटन खेलमा सेन्ट्रल कलेज विएसी भरतपुरले विजयी सुरुवात गरेको छ। 

विजय युथ क्लबको आयोजनामा आजबाट हेटौँडा-१० मा रहेको वन विज्ञान क्याम्पसको खेल मैदानमा सुरु भएको गोल्डकपको उदघाटन खेलमा मकवानपुर ११ लाई हराउँदै सेन्ट्रल कलेज विएसी भरतपुरले विजयी सुरुवात गरेको हो।

आज भएको उदघाटनको पहिलो खेलमा भरतपुरले मकवानपुर ११ लाई २ का विरुद्ध १ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।खेलको पहिलो हाफको ५ मिनेटमा भरतपुरका तर्फबाट  विदेशी खेलाडी जोल ग्लोरीले पहिलो गोल गरेका थिए ।त्यसैगरी  पहिलो हाफको ३२ औ मिनेटमा ऋषि मोक्तानले टिमलाई  जिताउन दोस्रो गरे । मकवानपुर ११ का लागि भने रन्जित आलेमगरले पहिलो हाफको १२ औ मिनेटमा सान्त्वना गोल गरेका थिए। 

माघ २३ गते सम्म संचालन हुने गोल्डकपमा १० टिमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी भोली दुई खेल हुने आयोजकले जनाएको छ। भोलीको पहिलो खेल पहिलो खेल वीरगञ्ज युनाइटेड र हर्दि युवा समाज राप्तीबीच हुनेछ भने दोस्रो खेल वीरगञ्ज युथ एकेडेमी र दुधौली स्पोट्र्स क्लब सिन्धुलीबीच हुने गोल्डकप संयोजक राजेश भेटवालले जानकारी दिएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार