११ माघ, हटौंडा । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले आल्भेसलाई हराएको छ । शनिबार राति करिम बेन्जिमाको दुई गोलको सहयोगमा रियलले आल्भेसलाई ४–१ गोल अन्तरले हराएको हो । रियलको जितमा बेन्जिमाको दुई गोलसंगै ब्राजिली स्टार कासमिरो र इडेन हजार्डले एक एक गोल गरे । घरेलु टोली आल्भेसका जोसिलोले एक गोल फर्काए । जितसंगै रियलले शीर्ष स्थानको...
१० माघ,हेटौँडा । हेटौंडाको हुप्रचौरमा भएको छैटौं हेटौडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिताको उपाधि बगरभाइ खलक पोखराले जितेको छ । शनिबार भएको फाइनल खेलमा बगरभाइले सानो गौचरण काठमाडौंलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।प्रतियोगिताको उपाधि जित्न खेलको दोस्रो हाफको ४० औं मिनेटमा मनोज गुरुङले गरेको गोलनै निर्णायक...
१० माघ, हेटौंडा । यहि माघ २२ गतेदेखि हेटौंडामा आयोजना हुने तयारी गरिएको भिडोल विजय यूथ हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता ६ अघि नै सञ्चालन हुने भएको छ । यसअघि माघ २२ गतेबाट सञ्चालन हुनेभनिएको प्रतियोगिता यही माघ १६ गतेबाट सञ्चालन हुने भएको हो । फरेष्ट्री क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिता विद्यार्थीको परीक्षाका कारण ६ दिन...
९ माघ, हेटौंडा । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार तेस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा शुक्रबार प्रदेश–२ लाई ६ विकेटले पराजित गर्दै बागमतीले लगातार तेस्रो जित निकालेको हो । शुक्रबार भएको खेलमा प्रदेश २ ले दिएको १ सय ८० रनको लक्ष्य बागमतीले ४८ ओभर २ बलमा ४ विकेट...
९ माघ, हेटौंडा । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोििगामा प्रदेश नम्बर १ ले पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा कर्णाली प्रदेशलाई ५९ रनले पराजित गर्दै प्रदेश नम्बर १ ले पहिलो जित निकालेको हो । प्रदेश १ ले दिएको २ सय १६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णाली ३५...
७ माघ, हेटौंडा । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आर्मीले प्रदेश–१ लाई ४ विकेटले पराजित गरेको छ ।राजधानीको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश एकलाई हराउँदै आर्मीले लगातार तेस्रो जित निकोलेको छ । टस जितेर पहिले ब्याटिङ गर्दै प्रदेश–१ ले दिएको १ सय ३२ रनको लक्ष्य आर्मीले २९ ओभर ५ बलमा ६...
७ माघ, हेटौंडा राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो । सुदूरपश्चिमले दिएको १ सय ११ रनको समान्य लक्ष्य...
७ माघ,एजेन्सी । बार्सिलोनाका कप्तान लिओलन मेसीलाई दुई खेलमाथी प्रतिबन्ध लागेको छ। स्पेनिस सुपर कपअन्तर्गत आइतबार भएको एथ्लेटिक क्लबविरुद्धको उपाधि भिडन्तमा मेसीले रातो कार्ड पाएपछि उनीमाथि दुई खेलमा प्रतिबन्ध लागेको हो। एथ्लेटिक क्लबविरुद्धको खेलमा मेसीले एथ्लेटिकका एसियर भिल्लालिब्रेलाई तानेपछि भिएआर रिभ्यू हेर्दै...
७ माघ, काठमाण्डौं । प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ र त्रिभुवन आर्मी क्लब खेल्दै छन् । नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशको खेल कीर्तिपुरको त्रिवि मैदानमा हुने छ । आज दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । अहिलेसम्म एक एक खेल खेलेका दुवै टोलीले पहिले खेलमा हार बेहोरेका छन् । यस्तै,...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...


















-nepal-1792111426.jpg)







