Email :- prastakhabar@gmail.com

खेलकुद

बार्सिलोना सुपर कपको फाइनलमा

ErpMqCFW4AILgvc-1610599980.jpg

१ माघ, हेटौंडा । बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति रियल सोसिडाडलाई टाइब्रेकरमा ३–२ ले हराउँदै बार्सिलोना उपाधि नजिक पुगेको हो । निर्धारित समयको खेल र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा बार्सिलोनाका ओस्मान डेम्बेले, मिरालिम पाजनिक र रिकी पुजले गोल गरे ।...

पिएसजीले जित्यो सुपर कपको उपाधि

20210114_093702-1610596408.jpg

१ माघ,एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेञ्च सुपर कपको उपाधि हात पारेको छ।बुधबार राति भएको मार्सेलीसँगको खेलमा  मार्सेलीलाई २ का विरुद्ध १ गोल अन्तरले पराजित गर्दै पिएसजीले उपाधि माथि कब्जा जमाएको हो।सुपर कपमा  पिएसजीको यो  १०औं  उपाधि  हो। पिएसजीलाई जिताउन खेलको ३९ मिनेटमा माउरो इकार्डीको गोलबाट पिएसजीले अग्रता...

प्रिमियर लिगः ब्राइटनलाई हराउँदै सिटी तेस्रो स्थानमा उक्लियो

956593932.jpg.0-1610583609.jpg

१ माघ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी ब्राइटन विरुद्ध साँघुरो जित निकालेको छ । गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले ब्राइटनलाई १–० गोल अन्तरको साँघुरो जित निकालेको हो । जितसँगै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।  म्यानचेस्टर सिटीका लागि पहिलो हाफको अन्तिम समयमा फिल फोडेनले गरेको गोल नै निर्णायक...

बर्नलीलाई हराउँदै म्यानचेस्टर तालिकाको शीर्ष स्थानमा

aaaaaaaaa1-1610501289.jpg

२९ पुस, हेटौंडा । म्यानचेस्टर युनाइटेडल इंग्लिस प्रिमियर लिग फुटबलको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।  मंगलबार राति भएको खेलमा बर्नलीलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा उक्लिएको हो । बर्नलीको घरेलु मैदान टर्फ मोरमा भएको खेलमा युनाइटेडले बर्नलीमाथी १–० को संघर्षपूर्ण जित निकालेको हा े। पहिलो हाफ गोलरहित...

करातेका मन्देकाजी र पौडीकी गौरिका बने बर्षकै सर्वोत्कृष्ट खेलाडी

award-home-1610497120.jpg

२९ पुस, हेटौंडा । कराँतेका मन्देकाजी श्रेष्ठ र पौडीकी गौरिका सिंह एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा वर्षकै उत्कृष्ट खेलाडी घोषित भएका छन् । ललितपुरको सातदोबाटोस्थित कराँते हलमा मंगलबार सम्पन्न यसवर्षको अवार्डमा मन्देकाजी श्रेष्ठ र गौरिका सिंहलाई बर्षकै उत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरियो ।  गौरिकाले काठमाडौंमा सम्पन्न १३ औं...

भलिबलकी अरुणाले जितिन पिपल्स च्वाइस अवार्ड

1573831126aruna_-1610454737.jpg

२८ पुस, हेटौंडा । राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत पिपल्स च्वाइस अवार्ड जितेकी छन् । पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीलाई पछि पार्दै अरुणाले पिपल्स च्वाइस अवार्ड जितेकी हुन् । जनताको मत तथा राष्ट्रिय खेल संघका...

तेक्वान्दोका नविनले पाए वर्ष प्रशिक्षक अवार्ड

1610453370nawin_(2)-1610453713.jpg

२८ पुस, हेटौंडा । तेक्वान्दोका प्रशिक्षक नविन कुमार श्रेष्ठले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् । नवीनले १३ औं सागमा तेक्वान्दोबाट नेपाललाई सर्वाधिक १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक दिलाउन सफल भएका थिए । उनको प्रशिक्षणमा तेक्वान्दोबाट साग खेलेका २९ जना सबै खेलाडीले पदक जितेका...

गल्फका सुवास बने वर्षको उत्कृष्ट युवा खेलाडी

1575472443Subash-1610453395.jpg

२८ पुस, हेटौंडा । गल्फर सुवास तामाङले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको अवार्ड कार्यक्रममा सुवास उत्कृष्ट युवा खेलाडी घोषित भएका हुन् । सुवासले जुडोकी पुनम श्रेष्ठ, तेक्वान्दोका भूपेन्द्र श्रेष्ठ, भारोत्तोलनकी...

महिला भलिबल टिमले पायो ’टिम अफ दि इयर’ अवार्ड

1-1610453228.jpg

२८ पुस, हेटौंडा । नेपाली राष्ट्रिय महिला भलिबल टिमले ’टिम अफ दि इयर’ अवार्ड प्राप्त गरेको छ ।  ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ मा महिला भलिबल टिमले ’टिम अफ दि इयर’ अवार्ड प्राप्त गरेको हो ।  महिला भलिबल टिमले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पदक जितेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

थप समाचार