२१ पुस, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सिया र काडिजले बराबरी खेल्दै अंक बाडेका छन् । सोमबार राति भएको खेलमा भ्यालेन्सिया र काडिजले १–१ गोलको बराबरी खेलेको हो । भ्यालेन्सियाको मैदानमा सुरुवाती अग्रता भने काडिजले बनाएको थियो । खेलको ५८ औं मिनेटमा एन्थोनी लोजानोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ७९ औं मिनेटमा...
२१ पुस, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल पराजित भएको हो । सोमबार राति भएको खेलमा लिभरपुल साउथह्याम्पटनसँग १–० गोल अन्तरले पराजित भएको हो । ड्यानी इङ्सले निर्णायक गोल गरेपछि घरेलु मैदानमा साउथह्याम्पटनले लिभरपुलविरुद्ध जित निकालेको हो । ड्यानीले खेलको दोस्रो मिनेटमै गोल गरेका थिए । यस हारसँगै लिभरपुल...
२० पुस, हेटौंडा । काठमाडौंमा जारी प्रदेश स्तरीय पुरुष छनौट क्रिकेट प्रतियोगितामा मकवानपुर काठमाडौंसँग पराजित भएको छ । यसअघिका दुई खेलमा अपराजित रहेको मकवानपुर सोमबार काठमाडौंसँग भएको खेलमा ७ विकेटले पारजित भयो । सोमबार काडमाडौंसँग भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुर २८ ओभरमा ७२ रनमा अलआउट भयो । मकवानपुरको लागि गौरव...
२० पुस, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीविरुद्ध सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले चेल्सीविरुद्ध ३–१ गोल अन्तरको जित निकालेको हो । चेल्सीको मैदानमा सिटीलाई जित दिलाउन इल्के गुण्डोगान, फिल फोडेन र केभिन डी ब्रुएनले एक एक गोल गरे । चेल्सीका कलुम हड्सन ओडोइले एक गोल फर्काए । जितसँगै सिटी...
२० पुस, हेटौंडा । एसी मिलान इटालियन सिरी ’ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा बेनेभेन्टोलाई २(० गोलले पराजित गर्दै मिलान शीर्ष स्थानमा उक्लिएको हो । बेनेभेन्टोको मैदानमा १० खेलाडीमा समेटिए पनि मिलानले जित निकालेको हो । खेलको १५ औं मिनेटमा फ्रान्कीको पेनाल्टीबाट मिलानले सुरुवाती अग्रता बनाएको थियो । खेलको ३३...
२० पुस, हेटौंडा । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले पुनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा बायर्नले घरेलु मैदानमा २ गोलले पछि परेको स्थिति उल्टाएर जित निकालेको हो । आइतबारको खेलमा मैन्जविरुद्ध पुनरागमन गर्दै बार्यनले ५–२ गोल अन्तरको जित निकाल्यो । खेलको ३२ औं ४४ औं मिनेटमा क्रमशः जोनाथन र...
२० पुस, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले साँघुरो जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले हुएस्कामाथि १–० को जित निकालेको हो । बार्सिलोनाको जितमा फ्रेन्क डी जोङले निर्णायक गोल गरे । हुएस्काको मैदानमा डी जोङले २७ औं मिनेटमा गोल गरे । लियोनल मेस्सीको पासमा डी जोङले निर्णायक गोल गरेका हुन् । घरेलु मैदानको...
२० पुस, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले उडिनेज विरुद्ध सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले उडिनेजेविरुद्ध ४–१ गोल अन्तरको जित निकालेको हो । घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले युभेन्टरको जितका लागी २ गोल गरे भने फेड्रिको र पाउलो डिबालाले एक एक गोल गरे । पराजित उडिनेजकालागी एक मात्र...
१९ पुस, हेटौंडा । प्रधानमन्त्री कप प्रदेशस्तरीय छनौट राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मकवानपुरले लगातार दोस्रो जित निकालेको छ । आफ्नो पहिलो खेलमा नुवाकोटलाई हराएको मकवानपुरले शनिबार भएको दोस्रो खेलमा भक्तपुरलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । छनोट अन्तगर्त शनिवार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...


















-nepal-1792111426.jpg)







