Email :- prastakhabar@gmail.com

खेलकुद

एफए कपको चौथो चरणको खेल तालिका सार्वजनिक 

29-06-2020-1593402016-1610422861.jpg

२८ पुस, हेटौंडा । एफए कप फुटबलको चौंथो चरणको खेल तालिका सार्वजनिक भएको छ । इंग्ल्यान्ड फुटबल एसोसियसन (एफए) ले खेल तालिका सार्वजनिक गरेको हो ।  एफएले सार्वजनिक गरेको ‘ड्र’ अनुसार चौंथो चरणमा म्यानचेस्टर युनाईटेड र लिभरपुलबीच खेल हुनेछ । यस्तै साविक विजेता आर्सनलले साउथह्याम्पटन र श्रुसबरीबीचको विजेतासँग खेल्नेछ । म्यानचेस्टर...

खेलकुद क्षेत्रको सर्वाधिक प्रतिष्ठित अवार्ड आज वितरण गरिने

1610340037pulsar-1610418217.jpg

२८ पुस, हेटौंडा । नेपाली खेलकुदकै सर्वाधिक प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड कार्यक्रम आज मंगलबार आयोजना हुदैछ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने अवार्ड कार्यक्रम ललितपुरको सातदोबाटोस्थित कराते हलमा अपरान्ह साढे ४ बजे सुरु हुनेछ । कोरोना भाइरसको महामारीका कारण सेमी भर्चुअलको रुपमा आयोजना हुने अवार्ड कार्यक्रममा...

बागमती प्रदेशको क्रिकेट टोलीमा मकवानपुरका ४ खेलाडी समावेस

137643251_147981083629853-1610411177.jpg

२८ पुस, हेटौंडा । माघ २ गतेबाट हुने प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको लागी बागमती प्रदेशस्तरीय टिम छनोटका लागि बन्द प्रशिक्षणमा मकवानपुरका चारजना खेलाडी समेटिएका छन् ।  बागमती प्रदेशले बन्द प्रशिक्षणको लागी टिमको घोषणा गरेसँगै मकवानपुरका ४ जना खेलाडी टिममा परेका हुन् । टिममा मकवानपुरका विशाल फुयाल, तक्षक सिम्खडा, रामनरेश...

राष्ट्रिय टिमका पूर्वगोलरक्षक शाहीको निधन

20210111_092033-1610336051.jpg

२७ पुस, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलरक्षक लोकबहादुर शाहीको आइतबार राति निधन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाका अनुसार शाहीको निधन दैलेखमा भएको हो । शेर्पाका अनुसार ‘मल्टिपल अर्गन फेलर’ का कारण शाहीको निधन भएको र उनको दैलेखमै आइतबार अन्तिम संस्कार गरिनेछ । नेपाली फुटबलले पाएका...

इटालियन सिरी एः युभेन्ट्सको सानदार जित

1610327779ventus-1610333143.jpg

२७ पुस, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले सासुओलो बिरुद्ध ३–१ गोल जितको निकोलेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, आरोन रामसे र डानिलोले एक एक गोल गरे । सासुओलोका ग्रेगोइरे डेफ्रेले एक गोल फर्काए । जितसँगै युभेन्ट्सले १६...

इटालियन सिरी एः इन्टर मिलान बराबरीमा रोकियो

ErXxOfxXEAESnc2-1610324162.jpg

२७ पुस, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा इन्टर मिलान बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा इन्टर रोमासँग २(२ गोलको बराबरीमा रोकिएको हो । रोमाको मैदानमा सुरुवाती अग्रता भने घरेलु टोलीले बनाएको थियो । लोरेन्जो पेल्लिग्रिनीले १७ औं मिनेटमा गोल गर्दै रोमालाई अग्रता दिलाएका थिए । रोमाको लागी थप एक गोल जियानलुकाले गरे । यस्तै...

एफए कपः म्यानचेस्टर सिटी चौंथो चरणमा

ErYbf9jXYAAQOG2-1610323506.jpg

२७ पुस, हेटौंडा । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा बर्मिंघम सिटीलाई ३–० गोल अन्तरले पराजित गर्दै सिटीले चौंथो चरणको यात्रा तय गरेको हो । सिटीको जितमा बेर्नार्डो सिल्भाले २ गोल गरे । यस्तै फिल फोडेनले १ गोल थपे । खेलको आठौं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई अग्रता...

पाकिस्तान सुपर लिगको ड्राफ्टमा नेपालका ९ क्रिकेटर

Official_logo_of_Pakistan-1610246662.png

२६ पुस, काठमाडौं । पाकिस्तानको टी-२० फ्रेञ्चाइज लिग पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा नेपालका ९ क्रिकेटर परेका छन्। पिएसएलले शनिबार सार्वजनिक गरेको ड्राफ्टमा नेपालका ९ खेलाडी समावेस भएका हुन्। यसअघि सन्दीप लामिछाने पिएसएलको सर्वाधिक महँगो श्रेणी प्लाटिनममा समावेश भएको सार्वजनिक भएको थियो। शनिबार थप ८ खेलाडी पनि पिएसएलको...

ला लिगाः साविक विजेता रियल बराबरीमा रोकियो

1610240498real_drw-1610241230.jpg

२६ पुस, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रियल ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको हो । ओसासुनाको मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा रियलले अंक बाड्नु परेको हो । बराबरीमा रोकिएसँगै रियलले १८ खेलमा ३७ अंक जोडेको छ । रियल दोस्रो स्थानमा रहेको छ । ओसासुना १५ अंक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

थप समाचार