Email :- prastakhabar@gmail.com

खेलकुद

हेटौंडामा मेयर कप फुटबल प्रतियोगिता फागुन ५ बाट हुने

Hetauda-Sub-Metropulition-1611620478.jpg

१३ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी फागुन ५ गतेबाट हेटौंडामा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ ।  यसअघि हेटौंडा उपमहानगरपालिका कार्यालयको आयोजना एवम् मकवानपुर जिल्ला खेलकुद विकास समितिको समन्वयमा हुँदै आएको प्रतियोगिता यस बर्षदेखि उपमहानगरपालिकाको खेलकुद विकास समितिको आयोजना हुने भएको...

हेटौंडामा एन्फाको रेफ्री प्रशिक्षण सुरु

142306839_162499112104199-1611619975.jpg

१३ माघ, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले मकवानपुरमा ‘टे«निङ सेन्टर’ बन्ने बताएका छन् ।  सोमबारबाट हेटौंडामा सुरु भएको एन्फा रेफ्री प्रशिक्षणको उद्घाटन गर्दै उनले मकवानपुरमा टे«निङ सेन्टर बनाउने निर्णय गरिएको जानकारी दिएका हुन् ।  एन्फा र बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा रेफ्री...

प्रधानमन्त्री कप क्रिकेटः सेमिफाइनल समिकरण पूरा

1574071461Watch-cricket-l-1611577107.jpg

१२ माघ, हेटौंडा । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सोमबार सेमिफाइनल समिकरण पूरा भएको छ ।  सोमबारको खेलमा विभागीय टोलीहरु नेपाल पुलिस क्लब र एपिएफको त्रिभुवन क्लबले जित निकालेसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको हो ।  मूलपानी क्रिकेट मैदानमा पुलिस प्रदेश २ लाई ४ विकेटले पराजित गर्दै...

पीएम कप क्रिकेट: आर्मी र एपीएफ तथा पुलिस र प्रदेश २ खेल्दै

20210125_092213-1611545759.jpg

१२ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । समहू ए मा रहेका दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबबीच कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा खेल हुनेछ । यस्तै समूह बी मा रहेका नेपाल पुलिस क्लब र प्रदेश २ बीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । समूह ए बाट...

लिभरपुललाई हराउँदै युनाईटेड पाँचौं चरणमा

EshTG6RW4AMXR8h-1611538971.jpg

१२ माघ, हेटौंडा । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको चौंथो चरणको खेलमा लिभरपुललाई ३–२ गोल अन्तरले पराजित गर्दै युनाईटेड पाँचौं चरणमा पुगेको हो । ओल्ड ट्राफोर्डमा भएको रोमान्चक खेलमा लिभरपुलले लिएको अग्रता उल्टाउँदै म्यान्चेस्टर युनाईटेडले जित निकालेको हो । मोहमद सलाहले लिभरपुलका लागी...

जर्मन बुन्डेसलिगाः बायर्नको सहज जित

1611510289mular-1611534892.jpg

१२ माघ, हेटौंडा । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बायर्नले साल्केलाई ४–० गोल अन्तरले पराजित गरेको हो । बायर्नलाई जित दिलाउन थोमस मुलरले दुई गोल गरे । यस्तै रोबर्ट लेवान्डोस्की र डेभिड अल्बाले एक एक गोल थपे । साल्केको मैदानमा मुलरले ३३ औं मिनेटमा गोल गर्दै बायर्नलाई...

ला लिगाः एल्चेलाई हराउँदै बार्सिलोना शीर्ष तीनमा

EsgzhefXcAEuj9p-1611534689.jpg

१२ माघ, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एल्चेलाई २–० गोल अन्तरले पराजित गरेको हो । एल्चेको मैदानमा बार्सिलोनालाई जित दिलाउन फ्रेन्क डी जोङ र रिकार्ड पुइगले एक एक गोल गरे । खेलको ३९ औं मिनेटमा जोङको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो । त्यसपछि खेलको ८९...

विजय यूथ हेटौंडा गोल्डकपको खेल तालिका सार्वजनिक

20201224_160539-160880533-1611532840.jpg

१२ माघ, हेटौंडा । एफसी विजय यूथ हेटौंडाको आयोजनामा हेटौंडामा पहिलो पटक आयोजना हुन लागेको भिडोल विजय यूथ हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।  प्रतियोगितामा आयोजक एफसी विजय यूथ र मकवानपुर ११ सहित विभिन्न जिल्लाका १० टिमको सहभागिता रहेको छ । यही माघ १६ गतेबाट २३ गतेसम्म सञ्चालन हुन लागेको प्रतियोगिताको...

प्रधानमन्त्री कप क्रिकेटः एपीएफ सेमिफाइनलमा

141330508_178226076193687-1611448476.jpg

११ माघ, हटौंडा । राजधानिमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफले लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै एपीएफले लगातार तेस्रो जित निकालेको हो । जितसंगै एपीएफ समूह ’ए’ बाट सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णालीको हारले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार