Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौंडामा एन्फाको रेफ्री प्रशिक्षण सुरु

मकवानपुरमा प्रशिक्षण केन्द्र बनाउँछौंः शेर्पा

142306839_162499112104199-1611619975.jpg

१३ माघ, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले मकवानपुरमा ‘टे«निङ सेन्टर’ बन्ने बताएका छन् । 
सोमबारबाट हेटौंडामा सुरु भएको एन्फा रेफ्री प्रशिक्षणको उद्घाटन गर्दै उनले मकवानपुरमा टे«निङ सेन्टर बनाउने निर्णय गरिएको जानकारी दिएका हुन् । 
एन्फा र बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा रेफ्री प्रशिक्षण सुरु भएको हो । १८ गतेसम्म सञ्चालन हुने प्रशिक्षणमा बागमती प्रदेशको ११ वटा जिल्लाका ३५ जनाको सहभागिता छ । 
अध्यक्ष शेर्पाले रेफ्री सधैं निष्पक्ष भूमिकामा हुनुपर्ने सुझाव दिए । रेफ्रीले लिएको निर्णयमा कुनै त्रुटी हुन नहुने भन्दै उनले फिटनेसलाई ख्याल राख्न समेत अनुरोध गरे । 
कार्यक्रममा बागमती प्रदेशका खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भन्डारीले रेफ्री, खेलको न्यायाधीश भएको बताए । बागमती प्रदेशका सबै खेलाडी र प्रशिक्षकको अभिलेख राख्न सुरु गरिएको भण्डारीले जानकारी दिएका छन् । 
मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश प्रमुख डीआइजी बसन्त लामाले निर्णायकको जिम्मेवारी गहन हुने भएकोले सही समयमा सही निर्णय दिन सक्नुपर्ने सुझाव दिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

थप समाचार