Email :- prastakhabar@gmail.com

खेलकुद

प्रिमियर लिगः टोटेनहममाथि लिभरपुलको सहज जित

aadad-1611889465.jpg

१६ माघ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । टोटेनहमको मैदानमा लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्स्जेन्डर आर्नोल्ड र साडियो मानेले एक एक गोल गरे । टोटेनहमका पिएरे इमिलले एक गोल फर्काए । जितसंगै लिभरपुल...

कोपा इटालियाः नापोली सेमिफाइनलमा

Es2Hyc5W4AUfp43-1611888880.jpg

१६ माघ, हेटौंडा । नापोली कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा स्पेजियालाई ४–२ गोल अन्तरले पराजित गर्दै नापोली अन्तिम चारमा पुगेको हो । नापोलीको जितमा कालीडोउ कुलेबाली, हिर्भीङ लोजानो, माटियो पोलीटानो र एल्जिफ एल्मासले एक एक गोल गरे । स्पेजियाका इम्यानुएल ग्यासी र गेनारो अकम्पोराले एक एक गोल फर्काए...

भिडोल विजय युथ हेटौंडा गोल्डकप आजबाट

bijaya.pradesh-1611361684-1611886909.jpg

१६ माघ, हेटौंडा । विजय युथ क्लबको आयोनजामा हेटौंडामा आज शुक्रबारबाट भिडोल विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।  हेटौंडा १० स्थित बन विज्ञान क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको क्लबका अध्यक्ष सुदीप राजबाहकले जानकारी दिए ।  क्लबका सचिव एवम् प्रतियोगिता संयोजक राजेश भेटवालका...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ४ करोड सहयोग

20210128_072114-1611797680.jpg

१५ माघ, हेटौंडा । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर महानगरपालिकाले ४ करोड रूपैयाँ सहयोग हस्तान्तरण गरेको छ। धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका-१५ मा निर्माण गरिरहेको गौतमबुद्ध रंगशालाका लागि यसअघि नै ४ करोड रूपैयाँ दिईसकेको  भरतपुर महानगरपालिकाले थप ४ करोड...

राष्ट्रिय महिला लिगमा विराटनगरको पहिलो जित

1611719480.Brt_Chandrapur-1611749029.jpg

१४ माघ, हेटौंडा । विराटनगर महानगरपालिकाले राजधानिमा जारी राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित हात पारेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै विराटनगरले पहिलो जित निकालेको हो । कुसुम खड्काले ह्याट्रिक गरेको खेलमा अनु राई र सरिता...

एपीएफ पीएम कप क्रिकेटको फाइनलमा

PM-Cup-1611747150.jpg

१४ माघ, काठमाडौं । काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ फाइनलमा प्रवेश गरेको छ । विभागीय टोली नेपाल पुलिस क्लबलाई ३० रनले हराउँदै एपीएफले फाइनलमा प्रवेश गरेको हो । र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको २०४ रनको लक्ष्य पुलिसले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट...

आईपीएल २०२१ को अक्सन फेब्रुअरी १८ मा हुने

NEW-banner-1-2-1611742467.jpg

१४ माघ, हेटौंडा । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको अक्सन फेब्रुअरी १८ मा हुने भएको छ । आईपीएलले बुधबार १४ औं संकरणको लागि अक्सन फेब्रुअरी १८ मा गरिने जनाएको छ । अक्सन चेन्नईमा हुनेछ । आईपीएलमा सहभागी टिमले खेलाडी रिलिज र रिटेन गरिसकेको छ । आईपीएलले टिमलाई खेलाडी रिलिज र रिटेनको मिति जनवरी २० सम्मको दिएको थियो...

नेपालले कतारमा टी–२० सिरिज खेल्ने

1521424117nepal-cricket-1611741755.jpg

१४ माघ, हेटौंडा । नेपालको राष्ट्रिय क्रिकेट टीमले कतारमा हुन लागेको बाइल्याट्रल टी–२० सिरिज खेल्ने भएको छ ।  मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान)को बैठकले कतार क्रिकेट एसोसियसनले गरेको निमन्त्रणा स्वीकार्दै सिरिजमा सहभागी हुने निर्णय गरेको हो । प्रतियोगिता फेब्रुअरी ९ देखि १२ अर्थात फागुन २५ देखि २८ गतेसम्म हुनेछ । ७ फेब्रुअरीमा...

महिला लिगः एपिएफको जित, पुलिस बराबरीमा रोकियो

APF-Army-1611666147.jpg

१३ माघ, हेटौंडा । राजधानीमा जारी महिला लिग फुटबल अन्तर्गत मंगलबारको खेलमा विभागिय टोली एपिएफ क्लब बिजयी हुँदा नेपाल पुलिस क्लब बराबरीमा रोकिएको छ । त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै एपिएफले तेस्रो खेलमा स्पष्ट जित निकाल्दा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले वालिङ नगरपालिका स्याङसँग बराबरीमा रोकिएको हो । ललितपुर स्थित अखिल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार