१४ कार्तिक, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्समाथी रोमान्चक जित हात पारेको छ । दुबईमा बिहीबार राति भएको खेलमा चेन्नईले कोलकातालाई ६ विकेटले पराजित गर्ने क्रममा अन्तिम बलमा जित निकालेको हो । चेन्नईलाई अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक हुँदा...
१३ कार्तिक, हेटौंडा । जर्मन बन्डेसलिगा फुटबलमा समर्थकलाई रंगशाला प्रवेशमा पुनः रोक लगाईएको छ । कोरोना भाईरसको संक्रमण बढ्न थालेपछि जर्मन सरकारले समर्थकलाई रंगशालामा बसेर खेल हेर्न प्रतिबन्ध लगाएको हो । जर्मनीका चान्सलर एन्जेला मर्केलले नोभेम्बर २ बाट रंगशाला प्रवेशमा लगाईएको प्रतिबन्ध लागु हुने बताएकी छिन् । यस अघि सेप्टेम्बरको...
१३ कार्तिक, हेटौंडा । फिफा विश्वकप छनोटको दोस्रो चरणको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण विहीबारबाट सुरु भएको छ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि पनि नेपालले बिहीबारबाट प्रशिक्षण सुरु गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रशिक्षणको पहिलो दिन ३० खेलाडीको उपस्थिति रहेको नेपाली टिमका...
१३ कार्तिक, हेटौंडा । नेपाली राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार चार खेलाडीलाई कोरोना देखिएको जनाएको छ । राष्ट्रिय टिमको प्रशिक्षणमा बोलाईएका ३४ खेलाडी मध्ये ४ जनालाई कोरोना देखिएको एन्फाले जनाएको छ । कोरोना देखिएका ४ खेलाडीलाई सेल्फ आईसोलेसनमा राखिएको...
१३ कार्तिक, हेटौंडा । फ्रान्सको लिग लिडर पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिग फुटबलमा इस्तानबुल बासाकेशिरलाई हराएको छ । बुधबार राति भएको समूह एचको खेलमा पीएसजीले टर्कीस क्लब इस्तानबुल बासाकेशिरलाई २–० ले हराएको हो । पीएसजीको जितमा यसै सिजन एभर्टनबाट लोनमा आएका मोइस केनले दुई गोल गरे । उनले खेलको ६४ औं र ७९ औं मिनेटमा गोल...
१३ कार्तिक, हेटौंडा । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । बुधबार राति समूह जीको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन च्याम्पियन युभेन्ट्सलाई २–० गोल अन्तरले हराएको हो । बार्सिलोनाको जितमा उसमान डेम्बेले र लियोनल मेस्सीले एक एक गोल गरे । खेलको १४औैँ मिनेटमा बार्सिलोनाका लागि...
१३ कार्तिक, हेटौंडा । चेल्सीले च्याम्पियन्स लिगको जारी सिजनमा पहिलो जित दर्ता गरेको छ । समूह चरणको पहिलो खेलमा बराबरीमा रोकिएको चेल्सीले बुधबारराति भएको खेलमा एफके क्रास्नोडरलाई ४–० गोलअन्तरले पराजित गर्दै यो सिजनमा पहिलो जित दर्ता गरेको हो । अवे मैदानमा भएको खेलमा पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप तीन गोल गरेको हो...
१३ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग फुटबलमा सानदार जित निकालेको छ । बुधबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले आरबी लेइपिजिङमाथि ५–० को फराकिलो जित निकालेको हो । पहलो हाफमा १–० को अग्रता बनाएको युनाइटेडका लागि दोस्रो हाफमा रासफार्डले ह्याट्रिक गरेका थिए ।...
१३ कार्तिक, हेटौंडा । साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको प्ले अफ नजिक पुगेको छ । आबुधाबीमा बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बई प्ले अफ नजिक पुगेको हो । शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्य...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...


















-nepal-1792111426.jpg)







