Email :- prastakhabar@gmail.com

खेलकुद

स्पेनिस ला लिगा: रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

20201101_060230-1604190276.jpg

१६ कार्तिक, हेटौंडा । साविक विजेता रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा एसडी हुयस्कालाई ४-१ गोल अन्तरले पराजित गर्दै रियल शीर्ष स्थानमा उक्लिएको हो । रियलको जितका लागी करिम बेन्जिमाले २ तथा इडेन हाजार्ड र फेड्रिको भाल्भर्डेले १/१ गोल गरे । हुयस्काका लागी एकमात्र गोल डेभिड...

आईपीएल: दिल्लीलाई हराउँदै मुम्बई क्वालिफायरमा

20201101_060211-1604190160.jpg

१६ कार्तिक, हेटौंडा । साविक विजेता मुम्बई इन्डियन्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । दुबईमा शनिबार भएको खेलमा मुम्बईले दिल्लीलाई ९ विकेटले पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ११ रनको लक्ष्य मुम्बईले १४ ओभर २ बलमा...

इंङ्लिस प्रिमियर लिगः क्रिस्टल प्यालेस बिरुद्ध उल्भस विजयी

35056772-0-image-a-61_160-1604113114.jpg

१५ कार्तिक, हेटौंडा । इंङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले क्रिस्टल प्यालेसलाई हराएको छ । शुक्रबार राति घरेलु मैदानमा उल्भ्सले क्रिस्टल प्यालेसलाई २–० ले हराएको हो । युवा खेलाडी रायल एट नुरीले डेब्यु खेलमा गोल गरेपछि उल्भ्स शीर्ष तीनभित्र पर्न सफल बनेको हो । २१ वर्षिया फ्रान्सका लेफ्ट ब्याक यसै सिजन लोनमा उल्भ्स आएका हुन् । उनले...

युभेन्ट्स स्टार स्ट्राइकर रोनाल्डो कोरोनाबाट मुक्त

NINTCHDBPICT000507423858-1604105941.jpg

१५ कार्तिक, हेटौंडा । इटालियन क्लब युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् । युभेन्ट्सले शुक्रबार रोनाल्डो कोरोना संक्रमणबाट मुक्त भएको जनाएको छ ।  कोरोना देखिएको १९ दिनपछि रोनाल्डो कोरोना मुक्त भएका हुन् । नेसन्स लिग खेल्न पोर्चुगल पुगेका रोनाल्डोलाई अक्टोबर १४ मा कोरोनाको...

आईपीएलमा राजस्थानद्वारा पन्जाब ७ विकेटले पराजित

pjimage-87-1601225878-1604105236.jpg

१५ कार्तिक, हेटौंडा । राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । आबुधाबीमा शुक्रबार राति भएको खेलमा राजस्थानले पन्जाबलाई ७ विकेटले पराजित गरेको हो । शेख जायद क्रिकेट स्टेडियममा पन्जाबले दिएको १ सय ८५ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३...

राष्ट्रिय टिमका थप एक फुटबलरमा कोरोना पुष्टि

Coronavirus-Blood-Test-77-1604062069.jpg

१४ कार्तिक, हेटौंडा । राष्ट्रिय फुटबल टिमको प्रशिक्षणमा बोलाईएका थप एक जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार साँझ प्राप्त रिपोर्ट अनुसार राष्ट्रिय फुटबल टिमका थप एक सदस्यमा कोरोना पुष्टि भएको हो । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपालले बिहिबारबाट प्रशिक्षण सुरु गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३४...

युरोपा लिगमा इंग्लिस क्लब लेस्टर सिटी विजयी

35013394-0-image-a-15_160-1604022450.jpg

१४ कार्तिक, हेटौंडा । युरोपा लिग फुटबलमा इंग्लिस क्लब लेस्टर सिटी विजयी भएको छ । समूह जीमा रहेको लेस्टर सिटीले ग्रिकको क्लब एइके एथेन्सलाई २–१ गोल अन्तरले हराएको हो । लेसेस्टरको जितमा जेमी भार्डीको पेनाल्टीमा पाहुना टोली लेस्टरले सुरुवातमै आग्रता बनाएको थियो । त्यसको लगत्तै हमजा चोधरीले ३९ औं मिनेटमा गोल गर्दै लेसेस्टरलाई २–० को...

युरोपा लिगमा लण्डन क्लब आर्सनल विजयी

35018422-8893371-Nketiah_-1604021908.jpg

१४ कार्तिक, हेटौंडा । युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनल बिहिबार राति समूह चरणको खेलमा बिजयी भएको छ । आर्सनलले समूह बीको खेलमा रिपब्लिक अफ आयरल्याण्डको क्लब डुनडल्कलाई ३–० गोलले पराजित गरेको हो । आर्सनलको जितमा एडवर्ड निक्केया, जोसेफ विलोक र निकोलस पेपेले समान एक एक गोल गरे । लण्डन क्लब आर्सनल समूह चरणको सुरुवाती दुवै खेलमा जित...

युरोपा लिगमा एन्टवर्पसँग टोटेनहम पराजित 

1603997205193_lc_galleryI-1604021519.jpg

१४ कार्तिक, हेटौंडा । युरोपा लिग फुटबलमा टोटेनहमले रोयल एन्टवर्पसँग हार ब्यहोरेको छ । बिहिबार राति समूह जेको खेलमा बेल्जियमको रोयल एन्टवर्पसँग १–० गोल अन्तरले टोटेनहम पराजित भएको हो । रोयल एन्टवर्पलाई जित दिलाउन पहिलो हाफको २९ औं मिनेटमा लियोर रेफेलोवले विजयी गोल गरेका थिए ।  जितसँगै समूह जेको दुई खेलबाट एन्टवर्प ६ अंक जोड्दै शीर्ष...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

थप समाचार