Email :- prastakhabar@gmail.com

खेलकुद

इटालियन सिरी 'ए' मा युभेन्ट्स बराबरीमा रोकियो

20201109_061623-1604882086.jpg

२४ कार्तिक, हेटौंडा । इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा युभेन्ट्स लाजियोसँग १-१ गोलको बराबरीमा रोकिएको हो । लाजियोको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स बराबरीमा रोकिएको हो । पहिलो हाफको १५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए...

इंग्लिस प्रिमियर लिग: भार्डीको गोलमा लेष्टर सिटी बिजयी

20201109_061332-1604881930.jpg

२४ कार्तिक, हेटौंडा । लेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा उल्भ्सलाई १-० गोल अन्तरले पराजित गर्दै लेष्टर शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा लेष्टरलाई जित दिलाउन जेमी भार्डीले निर्णायक गोल गरे । खेलको १५ औं मिनेटमा भार्डीले पेनाल्टीमा गोल गर्दै लेष्टरलाई महत्वपूर्ण ३ अंक...

हैदराबादलाई हराउँदै दिल्ली पहिलोपटक आईपीएलको फाइनलमा

VRP6055-1604881703.jpg

२४ कार्तिक, हेटौंडा । दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आबुधाबीमा आइतबार राति भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली फाइनलमा प्रवेश गरेको हो । शेख जायद क्रिकेट स्टेडियममा...

आईपीएलको फाइनलमा स्थान पाउन दिल्ली र हैदराबाद भिड्दै

2020-11-07-2-1604838230.jpg

२३ कार्तिक, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल पुग्नका लागि हुने दिल्ली र हैदराबादबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । अबुधावीको शेख जायद क्रिकेट स्टेडियममा दिल्ली र...

बंगलादेशमा नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु 

124134638_715639022384097-1604835391.jpg

२३ कार्तिक, हेटौंडा । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा पुगेको नेपाली राष्ट्रिय फुटबल टिमले अभ्यास सुरु गरेको छ ।  गत बिहीबार बंगलादेशको राजधानी ढाका पुगेको नेपाली फुटबल टोलीले आइतबारबाट अभ्यास थालेको हो । आइतबार मैदानमा अभ्यास गरेको नेपाली खेलाडीहरुले दुई दिन होटलमै फिटनेटको अभ्यास गरेका थिए ।  यसअघि ढाका...

नेपाल र बंगलादेशबीचको मैत्रीपुर्ण खेल लाईभ हेर्न पाइने

1566546437-1-1604804140.png

२३ कार्तिक, हेटौंडा । नेपाली राष्ट्रिय फुटबल टिम र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रशारण हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मैत्रीपूर्ण खेल प्रत्यक्ष प्रशारण हुने जनाएको छ । नेपाल र बंगलादेशबीच कात्तिक २८ र मंसिर २ गते दुई मैत्रीपूर्ण खेल हुनेछ । खेलको प्रत्यक्ष प्रशारण बंगलादेश टिभीले र सामाजिक संजालमा टि...

स्पेनिस ला लिगा: बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

1604769276messi-1604803777.jpg

२३ कार्तिक, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित रियल बेटिसलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । यसैगरी ओसुमाने डेम्बेले, एन्टोनियो ग्रिजम्यान र पेड्रीले एक एक गोल थपे...

राष्ट्रिय क्रिकेट टिमका खेलाडीको वर्गीकरण परिमार्जन

Can-1604801836.png

२३ कार्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरण परिमार्जन गरेको छ । यसअघि गरिएको वर्गीकरणको विरोध भएपछि क्यानले वर्गीकरण परिमार्जन गरेको हो । खेलाडी वर्गीकरण छनोट समितिले तयार गरेको नयाँ वर्गीकरणलाई शनिबार बसेको क्यानको भर्चुअल बैठकले पारित गरेको हो । अहिलेको वर्गीकरणमा बलर...

चेल्सी र म्यानचेस्टर युनाइटेड विजयी

FB-1604799825.jpg

२३ कार्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएका खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् । घरेलु मैदानमा भएको खेलमा चेल्सीले शेफिल्ड युनाइटेडलाई ४–१ गोलले पराजित गरेको हो ।  यस्तै, म्यानचेस्टर युनाइटेडले एभर्टनलाई ३–१ गोलले पराजित गरेको छ । उसका लागि ब्रुनो फेर्नान्डेसले दुई तथा एडिन्सन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार