Email :- prastakhabar@gmail.com

खेलकुद

कतार विश्वकप फुटबल छनौट खेल:ब्राजिलले उरुग्वेलाई हरायो

20201118_090524-1605669901.jpg

३ मंसिर,हेटौँडा।  सन २०२२ मा कतारमा हुने विश्वकप फुटबलको दक्षिण अमेरिकी समुहको छनौट खेल अन्तर्गत आज सम्पन्न खेलमा  ब्राजिल विजयी भएको छ।  नेपाली समय अनुसार आज बिहान सम्पन्न ब्राजिल र उरुग्वे बिचको खेलमा ब्राजिलले जित हासिल गरेको छ। ब्राजिलले २ का विरुद्ध सुन्य गोल अन्तरले उरुग्वेलाई पराजित गर्दै जित हासिल गरेको हो।आज बिहान नेपाली...

फिफा क्लब विश्वकप फुटबल फेब्रुवरीमा कतारमा हुने

1605639089fifa-club-world-1605663154.jpg

३ मंसिर, हेटौंडा । फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता आगामी वर्षको फेब्रुवरीमा हुने भएको छ । फिफाले मंगलबार क्लब विश्वकप २०२१ को फेब्रुवरीमा हुने जनाएको छ । कतारमा आयोजना हुने क्लब विश्वकप फेब्रुवरी १ देखि ११ सम्म हुनेछ । यस अघि फिफा क्लब विश्वकप डिसेम्बरमा हुँदै आएको थियो । तर, कोरोना भाईरसको कारण यस वर्षको क्लब विश्वकप पछि सरेको हो । गत...

नेपाल-बंगलादेशबीचको खेल बराबरी

Nepal-1605618398.jpg

२ मंसिर, काठमाडौं । नेपालले दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । बंगलादेशविरुद्ध निकै आक्रामक खेल खेले पनि नेपालले गोल गर्न सकेन् । नेपालका अग्रपंक्तिका खेलाडी डरलाग्दो आक्रमण गर्न चुकेका थिए । तर, खेलको इन्जुरी...

दोश्रो मैत्रीपूर्ण खेलमा नेपाल आज बंगलादेशसँग भिड्दै

125230185_153558089664180-1605581014.jpg

२ मंसिर, हेटौंडा । दुई वटा मैत्रीपूर्ण खेलका लागी बंगलादेशमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज मंगलबार दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४ः४५ बजे सुरु हुनेछ । ‘मुजिब...

यूईएफए नेसन्स लिगः इंग्ल्यान्डमाथि बेल्जियमको सहज जित

Em5WV2NXMAIXMh0-1605494240.jpg

१ मंसिर, हेटौंडा । यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले इंग्ल्यान्डलाई पराजित गरेको छ । आइतबारराति भएको खेलमा बेल्जियमले इंग्ल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बेल्जियमलाई जित दिलाउन युरी टेलिमान्स र ड्रिएस मेर्टेन्सले एक एक गोल गरे । खेलको १० औं मिनेटमा युरीले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।...

नेसन्स लिग फुटबलमा जर्मनीको सहज जित

1605406539garmany-1605407484.jpg

३० कार्तिक, हेटौंडा । यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले युक्रेन विरुद्ध सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा जर्मनीले युक्रेनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा जर्मनीलाई जित दिलाउन टिमो वेर्नेरले दुई र लोरी सानेले एक गोल  गरे । यस्तै युक्रेनका रोमन यारिमचुकले एक गोल फर्काए । सुरुवाती अग्रता भने युक्रेनले...

पोर्चुगल यूईएफए नेसन्स लिग फुटबलबाट बाहिरियो

1d-1605405967.jpg

३० कार्तिक, हेटौंडा । साविक विजेता पोर्चुगल यूईएफए नेसन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरण अन्तर्गत शनिबार राति भएको भएको खेलमा फ्रान्ससँग १–० ले पराजित भएपछि पोर्चुगलको उपाधि यात्रा सकिएको हो । पोर्चुगलको मैदानमा फ्रान्सलाई जित दिलाउन एनगालो कान्टेले निर्णायक गोल गरे । उनले खेलको ५३ औं मिनेटमा निर्णायक गोल गरेका थिए...

मनहरी-१ चकरीमा जारी फुटबलको उपाधि नमुना क्लबको पोल्टामा

20201114_100318-1605327595.jpg

२९ कार्तिक,हेटौँडा। सहिद प्रीतकुमार मोक्तान स्मृति प्रतिष्ठानको आयोजनामा मकवानपुरको मनहरी गाउँपालिका-१ चकरीमा भएको टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधी नमूना युवा क्लवले जितेको छ । शुक्रबार भएको फाइनल भिडन्तमा आर आर एफसीलाई टाइब्रेकरमा हराउँदै नमूनाले नगद २० हजार रुपैयाँसहित उपाधी जित्यो । आर आर एफसीले भने १० हजारमै चित्त बुझाउन...

विश्व कप फुटबल छनौट खेलमा ब्राजिलको जित

Brazil-1-scaled-1605327358.jpg

२९ कार्तिक,हेटौँडा। सन २०२२ मा कतारमा हुने विश्वकप फुटबलको दक्षिण अमेरिकी समुहको छनौट अन्तर्गत शनिबार बिहान सम्पन्न  खेलमा ब्राजिल विजयी भएको छ। नेपाली समय अनुसार आज बिहान सम्पन्न ब्राजिल र भेनेजुएलाका बिचको खेलमा ब्राजिलले जित निकालेको हो। ब्राजिलले १ का विरुद्ध सुन्य गोल अन्तरले भेनेजुएलालाई पराजित गरेको हो। आज बिहान नेपाली...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

थप समाचार