Email :- prastakhabar@gmail.com

खेलकुद

नवौं राष्ट्रिय खेलकुद फागुनमा नहुने

Rakhepa1-1606992594.jpg

१८ मंसिर, काठमाडौँ । पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो । नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार अन्तर्गत स्विमिङ, सुटिङ र हकिबाहेक अरु खेलका पूर्वाधारहरु...

सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त

Sandeep-1606960941.jpg

१८ मंसिर, काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछाने कोरोनामुक्त भएका छन् ।  सन्दीपले सामाजिक सञ्जालमा आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका छन् । कोरोना संक्रमण भएपछि आफू १० दिन आइसोलेसनमा बसेको सन्दीपले बताएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनी श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स...

च्याम्पियन्स लिगः चेल्सीको जित

Oliver-1606960415.jpg

१८ मंसिर, काठमाडौं । ओलिभर जिरउडको शानदार प्रदर्शनमा चेल्सीले च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा फराकिलो अन्तरले जित हासिल गरेको छ । बुधबार राति भएको खेलमा चेल्सीले सेभिल्लालाई ४-० ले पराजित गरेको हो । चेल्सीका लागि चारै गोल जिरउडले गरेका हुन् । उनले ८, ५४, ७४ र ८३ औँ मिनेटमा गोल गरे । अन्तिम १६ मा यसअघि नै स्थान पक्का गरेको चेल्सी...

इंग्लिस प्रिमियर लिगः वेष्ट ह्यामको जित

West-ham-1606787976.jpg

१६ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा वेष्ट ह्यामले एस्टन भिल्लालाई २-१ ले पराजित गरेको छ । यो जित संगै वेष्ट ह्याम पाँचौँ स्थानमा पाँचौ स्थानमा पुगेको छ । घरेलु मैदानमा भएको खेलमा वेष्ट ह्यामका लागि खेलको दोस्रो मिनेटमै एन्जेलो ओग्बोनाले गोल गरेर शुरुवाति अग्रता दिलाए । २५ औँ मिनेटमा एस्टन...

भलिबल रेफ्री रानालाई अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता

Rana-1606718935.jpg

१५ मंसिर, काठमाडौँ । नेपाली रेफ्री कुलबहादुर रानालाई भलिबलको अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता प्राप्त भएको छ । अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) ले रानालाई अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता दिएको हो । नोभेम्बरमा बसेको बोर्ड बैठकले  रानालाई अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता प्रदान गर्ने निर्णय गरेको नेपाल भलिबल संघलाई पत्र...

फिफा वरीयतामा नेपाल एक स्थान तल खस्कियो

Nepal-national-football-t-1606527543.jpg

१३ मंसिर, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार निकालेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १ सय ७१ औं स्थानमा रहेको छ । गत महिना नेपाल १ सय ७० औं स्थानमा रहेको थियो । नेपालले हालै दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेपनि वरीयता खस्किएको हो । नेपालले बंगलादेशसँग उसैको मैदानमा...

पहिलो टी–२० मा इंग्ल्यान्डद्वारा दक्षिण अफ्रिका पराजित

312592-1606527210.jpg

१३ मंसिर, हेटौंडा । घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी–२० क्रिकेटमा इंग्ल्यान्डले जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गरेको हो । केप टाउनमा दक्षिण अफ्रिकाले दिएको १ सय ८० रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । इंग्ल्यान्डको जितमा जोनी...

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना

sandip_NnJGCJAn4E-1606526344.jpg

१३ मंसिर, हेटौंडा । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण देखिएको छ । सन्दीपले आफूलाई कोभिड–१९ संक्रमण देखिएको गएराति ट्विटरमार्फत जानकारी गराएका छन् । उनले आफूलाई बुधबारदेखि कोरोनाका केही लक्षण देखिएको तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उल्लेख गरेका छन् । यदि सबै कुरा राम्रो हुँदै गए चाडै मैदानमा फर्कने बताउँदै...

युरोपा लिगः आर्सनल नकआउट चरणमा प्रवेश

EnxlNPiXEAcIPj6-1606442228.jpg

१२ मंसिर, हेटौंडा । इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा नर्वेको मोल्डे एफकेलाई ३–० ले पराजित गर्दै आर्सनल नकआउट चरणमा पुगेको हो । आर्सनललाई जित दिलाउन निकोलस पेपे, रेइस नेल्सन र फोलारिन बालोगनले एक एक गोल गरे । जितसँगै समूह बीमा आर्सनलले अपराजित यात्रा कायम राखेको छ । आर्सनलले ४...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार