Email :- prastakhabar@gmail.com

खेलकुद

इंग्लिस प्रिमियर लिगः एभर्टनले चेल्सीलाई हरायो

36766022-9043447-Everton_-1607823236.jpg

२८ मंसिर, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले चेल्सीलाई हराएको छ । शनिबार राति एभर्टनले घरेलु मैदानमा चेल्सीलाई १–० ले हराएको हो । गुडसिन पार्कमा झण्डै २ हजार दर्शकलाई साक्षी राखेर एभर्टनले चेल्सीको १७ खेलको अपराजित यात्रालाई समाप्त गरेको हो । गिल्फी सिगुर्डसनले २२ औं मिनेटमा गरेको पेनाल्टी गोल चेल्सीलाई स्तब्ध बनाउन...

स्पेनिस लिगः मड्रिड डर्बीमा रियलको जित

36767146-9046583-image-a-1607822280.jpg

२८ मंसिर, हेटौंडा । स्पेनिस लिगको मड्रिड डर्बीमा रियलले जित निकालेको छ । शनिबार राति रियलले घरेलु मैदानमा एट्लेटिको मड्रिडलाई २–० गोल अन्तरले हराउँदै जित निकालेको हो । साविक विजेता रियलले शीर्ष स्थानको एट्लेटिकोलाई पराजित गर्दै शीर्ष क्लबसंगको दुरी ३ अंकमा झारेको छ । रियलको जितका लागी पहिलो हाफमा क्यासमिरो र दोस्रो हाफमा ड्यानी...

नेपाल सहभागी विश्वकप छनोटको तालिका सार्वजनिक

football-toli-ko-ghosana-1607739760.jpg

२७ मंसिर, हेटौंडा । एसियाली फुटबल महासंघ (एएफसी)ले विश्वकप छनोटको खेल तालिका सार्वजनीक गरेको छ । एएफसीले विश्वकपको एसियाली छनोटको दोस्रो चरणको खेल तालिका सार्वजनीक गरेको हो । दोस्रो चरणको खेलहरु यस वर्ष मार्च र अप्रिलमा हुनुपर्ने थियो । छनोट खेल स्थगित भएर अक्टोबरदेखि नोभेम्बरसम्म पुग्यो । कोरोनाको महामारी नियन्त्रणमा नआएपछि छनोट खेल...

रोनाल्डो, मेस्सी र लेवान्डोस्की अन्तिम मनोनयनमा

1607704934award-1607739320.jpg

२७ मंसिर, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनीक गरेको छ । फिफाले शुक्रबार सार्वजनीक गरेको पुरुष खेलाडीको अन्तिम मनोनयनमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्कीलाई समेटेको छ । युरोपेली क्लब फुटबलका सर्वाधिक सफल तीन फुटबलरलाई फिफाले सन् २०२० को वर्ष खेलाडीको रुपमा...

राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक जोहान कालिनको राजिनामा स्वीकृत

२६ मंसिर, हेटौंडा । राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक जोहान कालिनले पदबाट राजिनामा दिएका छन् । उनको राजिनामा अखिल नेपाल फुटबल संघको बैठकले स्वीकृत समेत गरेको छ ।  मार्च १, २०१९ मा प्रमुख प्रशिक्षक नियुक्त भएका कालिनले गत् नोभेम्बर १ मा राजिनामासहितको पत्र फुटबल संघलाई बुझाएका थिए । यसैविच संघले सहायक प्रशिक्षक बाल गोपाल...

कोरोना जोखिम कम भएपछि राष्ट्रिय खेलकुद हुन्छः मन्त्री विश्वकर्मा

unnamed-(1)-1607650595.jpg

२६ मंसिर, हेटौंडा । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अर्को मिति छिट्टै घोषणा गरिने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले फागूनमा गर्ने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन नसक्ने बताएका हुन् । कोरोनाको...

विश्व फुटबलको वरियतामा नेपाल यथावत

Nepal-national-football-t-1607650320.jpg

२४ मंसिर, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको वरियतामा नेपाल यथावत रहेको छ ।  फिफाले बिहिबार सार्वजनीक गरेको नयाँ वरियता अनुसार नेपालले १ सय ७१ औं स्थानमा यथावत रहेको हो । पछिल्लो एक महिनादेखि कुनै अन्तराष्ट्रिय खेल नखेलेको नेपालको वरियता समेत स्थिर रहेको हो ।  नेपाल सहितका दक्षिण एसियाली देशले...

पार्थिव पटेलद्वारा क्रिकेटबाट सन्यासको घोषणा

Parthiv-1607504718.jpg

२४ मंसिर, काठमाडौं । भारतीय क्रिकेटर पार्थिव पटेलले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । बुधबार ट्वीट गर्दै यस्तो बताएका हुन् । ३५ वर्षिया विकेट किपर, ब्याट्म्यानले सबै ढाँचाको क्रिकेटबाट सन्यासको घोषणा गरेको जनाइएको छ । उनले १८ वर्ष क्रिकेट खेलेका थिए । भारतका लागि २५ टेष्ट, ३८ एक दिवसीय र २० टी–ट्वान्टी अन्तराष्ट्रिय खेलेका उनले...

म्यान्चेष्टर युनाईटेड च्याम्पियन्स लिगबाट बाहिरियो

36611676-9026163-image-a-1607480089.jpg

२३ मंसिर, हेत। म्यान्चेष्टर युनाईटेड च्याम्पियन्स लिग फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । मंगलबार राति जर्मन क्लब आरबी आईपेजिगसंग पराजित हुँदै युनाईटेड प्रतियोगिताबाट बाहिरिएको हो । समूह एचको अन्तिम तथा निर्णायक खेलमा लाईपेजिगले युनाईटेडलाई ३–२ गोल अन्तरले पराजित गर्यो । युनाईटेडलाई बराबरीको नतिजाले समेत नकआउट चरण पुर्याउन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार