Email :- prastakhabar@gmail.com

खेलकुद

टोटेनहम युरोपा लिगको नकआउट चरणमा प्रवेश

1606441305totenhum_win-1606442083.jpg

१२ मंसिर, हेटौंडा । इंग्लिस क्लब टोटेनहम युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा बुल्गेरियाको लुडोगोरेट्सलाई ४–० ले पराजित गर्दै टोटेनहम अन्तिम ३२ मा प्रवेश गरेको हो ।  घरेलु मैदानमा कार्लोस भिनिसियस चम्किएपछि टोटेनहमले सहज जित निकालेको हो । कार्लोस भिनियसले टिमका लागी खेलको १६ औं र...

लिभरपुल र आर्सनलको मैदानमा फुटबल हेर्न दर्शकलाई अनुमति

Panorama_of_Anfield_with_-1606440608.jpg

१२ मंसिर, हेटौंडा । इंग्लिस प्रिमियर लिगका विभिन्न १० क्लबको रंगशालामा सिमित दर्शकलाई प्रवेश दिईने भएको छ । इंग्ल्यान्ड सरकारले बिहीबार लिभरपुल, आर्सनल, चेल्सी लगायत १० क्लबको मैदानमा दर्शकलाई प्रवेश अनुमति दिएको हो ।  इंग्ल्यान्ड सरकारले डिसेम्बर २ पछि सिमित दर्शकलाई रंगशाला प्रवेशको अनुमति दिने निर्णय गरेको हो । दर्शकलाई मैदान...

म्यारोडोनाको निधनमा तीन दिन राष्ट्रिय शोक

Maradona-1606395512.jpg

११ मंसिर, काठमाडौं । डिएगो म्यारोडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ । विश्व फुटबलको चर्चिच खेलाडी म्यारोडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक मनाईने भएको हो । म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको थियो । उनको आफ्नै निवासमा ह्दयघातका कारण निधन भएको थियो ।...

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण शुरु

Training-1606383800.jpg

११ मंसिर, काठमाडौँ । कारोनाका कारण रोकिएको नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण शुरु भएको छ । कीर्तिपुरमा रहेको क्रिकेट मैदानमा ९ महिनापछि बन्द प्रशिक्षण शुरु भएको हो । प्रशिक्षक जगत टमटाको नेतृत्वमा भईरहेको बन्द प्रशिक्षणमा २२ जना खेलाडीलाई बोलाएको नेपाल क्रिकेट संघ क्यानले अहिले २७ जनालाई प्रशिक्षणमा राखेको छ । यद्यपि...

राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण आजबाट

Can-1606357270.png

११ मंसिर, काठमाण्डौ । राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण आजदेखि शुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले युवा ओपनर रित गौतमसहित पाँच खेलाडीलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाएको छ । यसअघि गएको शुक्रबार प्रशिक्षणमा बोलाइएका २२ खेलाडी मध्ये १६ जनाको पीसीआर परीक्षण गर्दा तीन जनामा कोरोना पोजेटिभ देखिएपछि क्यानले...

अर्जेन्टिनी फुटबलर म्याराडोनाको निधन

20201125_223333-1606323081.jpg

१०मंसिर,हेटौँडा। अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ।म्याराडोनाको ६० बर्षको उमेरमा आज निधन भएकोअलजलजिराले जनाएको छ। टाउकाको शल्यक्रिया गरेको उनले आज निधन भएको जनाइएको छ।  उनको निधनसँगै फुटबल इतिहासमा एक नश्रेत अस्ताएको छ। ...

च्याम्पियन्स लिगः जितसँगै युभेन्ट्स नकआउट चरणमा

1606266054juventus-1606269502.jpg

१० मंसिर, हेटौंडा । इटालियन क्लब युभेन्ट्स यूईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा हंगेरीको एफटिसीलाई २–१ गोल अन्तरले पराजित गर्दै युभेन्ट्स अन्तिम १६ मा पुगेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरे । एफटिसीका म्यर्टो युज्नीले एक...

बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा

1606265129barcelona-1606269251.jpg

१० मंसिर, हेटौंडा । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा युक्रेनी क्लब डाइनामो किभलाई ४–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना नकआउट चरणमा पुगेको हो । किभको मैदानमा बार्सिलोनालाई जित दिलाउन मार्टिन ब्रेथवेटले दुई गोल गरे भने सर्जिनो डेस्ट र एन्टोनियो ग्रिजम्यानले एक एक...

बन्द प्रशिक्षण अघि खेलाडीहरुको स्वाब संकलन गरियो

corona-sample-collection-1606223275.jpg

९ मंसिर, हेटौंडा । अभ्यासका लागि बन्द प्रशिक्षणमा बोलाइएका राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुको मंगलबार पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ। कोरोना संक्रमणको जोखिकाबीच अभ्यास सुरु गरेको नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा सहभागि हुने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुको मंगलबार स्वाव लिएको हो ।  मंगलबार टीम मेम्बर,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार