Email :- prastakhabar@gmail.com

खेलकुद

पेनाल्टीमा चुके रोनाल्डो, युभेन्ट्स अंक बाड्न बाध्य

36928492-0-image-a-4_1608-1608172536.jpg

२ पुस, हेटौंडा । सिरि ए फुटबलमा साविक विजेता युभेन्ट्सले एटलान्टासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । बुधबार राति घरेलु मैदानमा रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्ट्सले बराबरी खेल्दै अंक बाँड्न परेको हो । युभेन्ट्सले सिरि ए फुटबलको यस सिजनका १२ खेल मध्य ६ खेलमा बराबरी खेलेको छ ।  फेडरिको चियासाले युभेन्ट्सलाई सुरुवाती अग्रता...

स्पेनिस ला लिगाः बार्सिलोना शिर्ष पाँचमा 

36934746-9060781-Victory_-1608168347.jpg

२ पुस, हेटौंडा । शीर्ष क्लब रियल सोसिडाडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको शिर्ष पाँचमा प्रवेश गरेको छ । बुधबार राति नाउ क्याम्पमा बार्सिलोनाले ला लिगाको शीर्ष क्लब रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा रियल सोसिडाडले शीर्ष स्थान गुमाएको छ । सोसिडाड तालिकाको दोस्रो स्थानमा झर्दा बार्सिलोना...

इंग्लिस प्रिमियर लिगः  लिभरपुल शिर्षस्थानमा उक्लियो

36934734-9061395-Curtis_J-1608167593.jpg

२ पुस, हेटौंडा । इंग्लिस  प्रिमियर लिग फुटबलमा लिभरपुल शिर्षस्थानमा उक्लिएको छ । बुधबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले टोटेनहमलाई २–१ गोल अन्तरले हराउँदै शिर्षस्थानमा उक्लिन सफल भयो । उपाधि होडमा बलियो मानिएका दुवै टिमको भिडन्तमा लिभरपुलले बाजी मारेको हो । जितसंगै एनफिल्ड क्लबले लिग तालिकामा स्पष्ट तीन अंकको अग्रता समेत...

रियल मड्रिडको अंक तालिकामा सुधार

36889800-9057051-image-a-1608084881.jpg

१ पुष, हेटौंडा । रियल मड्रिड स्पेनिस ला लिगामा शीर्ष स्थानका क्लबहरुसँगको अंकदुरी घटाउँदै तालिकामा सुधार गरेको छ । मंंगलबार राति भएको खेलमा एथ्लेटिको बिल्बाओलाई ३–१ गोल अन्तरले पराजित गर्दै रियलले तालिकामा सुधार गरेको हो । रियलको जितका लागी टोनी क्रुस पहिलो हाफमा एक र दोश्रो हाफमा करिम बेन्जिमाले लगातार दुई गोल गरेका थिए । यस्तै...

रेलिगेशन क्षेत्रमा रहेको ब्रुमसँग सिटीको बराबरी

36883362-0-image-a-2_1608-1608083994.jpg

१ पुष, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले वेस्ट ब्रुमसँग बराबरी खेल्दै अंक बाँडेको छ । मंगलबार राति सिटीले घरेलु मैदान ईतिहादमा रेलिगेशन क्षेत्रमा रहेको वेस्ट ब्रमसँंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । सिटीले एल्के गुन्डोगानको गोलमा लिएको अग्रता जोगाउन नसक्दा अंक बाड्न बाध्य भयो । पहिलो हाफको अन्तिम...

आईसीसी महिला विश्वकप क्रिकेटको तालिका सार्वजनिक

South-Africa-slated-to-ho-1608083331.jpg

१ पुष, हेटौंडा । सन २०२२ मा न्युजिल्याण्डमा हुने तय भएको आईसीसी महिला विश्वकप क्रिकेट प्रतियोगिताको संशोधित तालिका सार्वजनिक गरिएको छ । आगामी मार्च चारमा उद्घाटन खेल हुने आईसीसी महिला विश्वकप क्रिकेटको संशोधित तालिका प्रकाशित भएको हो ।  प्रतियोगिता सन् २०२२ मा न्युजिल्याण्डमा हुने छ । प्रतियोगितामा ८ टिमको सहभागिता हुने छ । खेल...

च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक

Champions-1608019997.jpg

३० मंसिर, काठमाडौं । यूरोपियन च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाइनलको खेल तालिका सार्वजनिक भएको छ । राउण्ड अफ सिक्सटिनका खेलहरु फेब्रुअरी १६ बाट शुरु हुने भएको हो । यूरोपियन फुटबलको सर्वोच्च निकाय युएफाले सोमबार निकालेको तालिका अनुसार स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग खेल्नेछ । साविक विजेता...

बिग बास लिग क्रिकेट खेल्न संदिप अष्ट्रेलिया प्रस्थान 

Sandepp-1608016587.jpg

३० मंसिर, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने अस्ट्रेलियाको बिग बास लिग(बीबीएल) क्रिकेट खेल्न मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् । कतार एयरवेजको विमानमार्फत उनी अष्ट्रेलिया प्रस्थान गरेका हुन् । अष्ट्रेलियामा उनी १५ दिन क्वारेन्टिनमा बसेर टोलीमा सामेल हुने जनाईएको छ । बीबीएलको यो सिजन सन्दीपले होबर्ट हुरिकेन्सबाट...

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण शुरु

nepali_football_team_prac-1607860462.jpg

२८ मंसिर, हेटौंडा । नेपाली राष्ट्रिय फुटबल टोलीकोे बन्द प्रशिक्षण आज (आइतबार) बाट शुरु भएको छ ।  विश्वकप फुटबल छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण आइतबारबाट सुरु भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । एन्फाले ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागि गराएको जनाएको छ । फुटबल टिमका कार्यवहाक प्रशिक्षक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार