Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

कतार विश्वकप फुटबल छनौट खेल:ब्राजिलले उरुग्वेलाई हरायो

20201118_090524-1605669901.jpg

३ मंसिर,हेटौँडा।  सन २०२२ मा कतारमा हुने विश्वकप फुटबलको दक्षिण अमेरिकी समुहको छनौट खेल अन्तर्गत आज सम्पन्न खेलमा  ब्राजिल विजयी भएको छ। 

नेपाली समय अनुसार आज बिहान सम्पन्न ब्राजिल र उरुग्वे बिचको खेलमा ब्राजिलले जित हासिल गरेको छ। ब्राजिलले २ का विरुद्ध सुन्य गोल अन्तरले उरुग्वेलाई पराजित गर्दै जित हासिल गरेको हो।आज बिहान नेपाली समय अनुसार  ४:४५ मा भएको खेलको पहिलो हाफको  ३४ औ मिनेटमा अर्थरले ब्राजिलको लागि पहिलो गोल गरेका थिए,त्यसैगरी पहिलो हाफको ४५ औ मिनेटमा रिचालिसोनले ब्राजिलका लागि दोस्रो गोल गरेका थिए। 

दोस्रो हाफमा भने दुबै टिमबाट कुनै गोल भएन।खेलको ७१ औँ मिनेटमा उरुग्वेका एडिसन कभानिले रातो कार्ड पाएर मैदान बाहिर गएका थिए। यो जितसँगै समुह चरण अन्तर्गत भएको ४ खेलमा सबै खेलमा जित हात पार्दै १२ अंक सहित ब्राजिल समुहको पहिलो नम्बरमा कायम रहेको छ  भने १ खेल बराबरी र ३ खेल जित्दै १० अंक सहित अर्जेन्टिना समुहको दोस्रो स्थानमा रहेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

थप समाचार