Email :- prastakhabar@gmail.com

खेलकुद

विश्वकप छनोटको युरोपियन ’ड्र’ डिसेम्बरमा

Qatar-offer-400-mn-bonus-1603457286.jpg

७ कार्तिक, हेटौंडा । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको ’ड्र’ डिसेम्बरमा सार्वजनिक हुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले युरोपियन क्षेत्रको ’ड्र’ डिसेम्बर ७ मा जुरिचमा गरिने जनाएको छ । कोरोना भाईरसलाई मध्ये नजर गर्दै ’ड्र’ भर्चुअल हुनेछ ।  जसमा सबै देशका प्रतिनिधिको...

आईपीलमा आज साविक विजेता मुम्बई र उपविजेता चेन्नई भिड्दै

149538-xiajjtpudv-1603383-1603454080.jpg

७ कार्तिक, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग टी–२० क्रिकेटमा आज साविक विजेता मुम्बई इन्डियन्स र साविक उपविजेता चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । सारजाहमा मुम्बई आफ्नो दशौँ र चेन्नई ११ औं खेलका लागि मैदान उत्रदैछन् । मुम्बई र चेन्नईबीचको खेल नेपाली समय अनुसार पौने आठ बजे सुरु हुनेछ ।  सारजाह क्रिकेट...

क्रिस्टियानो रोनाल्डोको कोरोना रिपोर्ट पुनः पोजेटिभ 

Cristiano-Ronaldo-1593231-1603416659.jpg

७ कार्तिक, हेटौंडा । युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कोरोना परिक्षणको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । पोर्चुगिज फरवार्ड रोनाल्डोको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको मार्काले जनाएको छ । परिक्षणको पछिल्लो रिपोर्ट पोजेटिभ देखिएपछि रोनाल्डोले च्याम्पियन्स लिगमा बार्सिलोनासँगको खेल गुमाउने भएका छन्...

युरोपा लिग: आर्सनलको विजयी सुरुवात

20201023_060502-1603412597.jpg

७ कात्तिक, हेटौंडा ।  इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेको छ । समूह चरणको पहिलो खेलमा बिहीबार राति अष्ट्रियन क्लब रापिड विएनलाई २-१ ले पराजित गर्दै आर्सनलले सुखद सुरुवात गरेको हो । रापिडको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर आर्सनलले जित निकालेको हो । आर्सनलको जितका लागि डेभिड लुइज र ओबामियाङ्ले एक एक गोल...

एन्फा अध्यक्ष शेर्पालाई कोरोना संक्रमण

2020-05-22_karma_anfa_911-1603368966.jpg

६ कार्तिक, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालाई कोरोना भाईरसको संक्रमण भएको छ । एन्फा अध्यक्ष शेर्पाले बिहीबार आफुलाई कोरोना पोजेटिभ देखिएको सामाजिक संजा फेसबुक मार्फत सार्वजनि गरेका हुन् ।  अध्यक्ष शेर्पाले विहिबार आएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पोजेटिभ देखिएकोले आफनो सम्पर्कमा रहेकाहरुलाई...

फिफा वरीयतामा नेपाली फुटबल टिम १७० औं स्थानमा यथावत

NepalFootball_20200802174-1603368566.jpg

६ कार्तिक, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ । यसअघि गत महिना पनि नेपाल १ सय ७० औं स्थानमै रहेको थियो ।  कोरोना भाईरसको महामारीपछि गत मार्चबाट अन्तर्राष्ट्रिय फुटबल ठप्प रहेको छ । जसको कारण...

च्याम्पियन्स लिग फुटबलमा म्यान्चेष्टर सिटीको पुनरागमन जित

image-1603332378.jpg

६ कार्तिक, हेटौंडा । च्याम्यिन्स लिग फुटबलमा म्यान्चेष्टर सिटीले एफसी पोर्टोलाई हराएको छ । १–० ले पछि परेको अवस्थालाई फर्काउँदै सिटीले जित निकालेको हो ।  बुधबार राति पुनरागमन जित निकाल्ने क्रममा सिटीले पार्टोलाई ३–१ गोल अन्तरले हरायो । पोर्चुगलको लिग च्याम्पियन पोर्टोले खेलको सुरुवातमै लुइस डियाजको गोलमा अग्रता बनाएको थियो । तर...

च्याम्पियन्स लिगः रियलको सिजन हारबाट सुरुवात

1603294516_484511_1603306-1603331016.jpg

६ कार्तिक, हेटौंडा । स्पेनिस क्लब रियल मड्रिड यस सिजनको च्याम्पियन्स लिग फुटबलको पहिलो खेलमै पराजित भएको छ । लिग अन्तर्गत बुधबार राति भएको समूह चरणको पहिलो खेलमा रियल युक्रेनी क्लब शाख्तर डोनेस्कसँग ३–२ गोल अन्तरले पराजित भएको हो ।  जितका लागी खेलको २९ औं मिनेटमा टेटेले गोल गर्दै शाख्तरलाई सुरुवाती अग्रता दिलाएका थिए । लगत्तै खेलको...

आईपीएलः बैंग्लोरले कोलकत्तालाई ८ विकेटले हरायो

VRP0452-1603330207.jpg

६ कार्तिक, हेटौंडा । रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । अबुधाबीस्थित शेख जायद क्रिकेट रुटेडियममा बुधबार राति भएको खेलमा कोलकत्तालाई हराउँदै बैंग्लोरले आईपीएलमा सातौ जित निकालेको हो । बैंग्लोरले कोलकत्ताले दिएको ८५ रनको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार