Email :- prastakhabar@gmail.com

खेलकुद

सागमा सोमबार नेपाललाई १५ स्वर्ण (नामावलीसहित)

Karante-1575292811.jpg

१६ मंसिर, काठमाडौं । काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सोमबार नेपालले १५ स्वर्ण पदक जितेको छ । कराँते र तेक्वान्दमा सबैभन्दा बढि स्वर्ण प्राप्त भएको छ । नेपालले कराँते ७, तेक्वान्दोमा ७ ट्रायथलनमा १ स्वर्ण जितेको छ । यस्तै कराँतेमा २ र तेक्वान्दोमा १ रजत जितेको नेपालले तेक्वान्दोमा ३ र ट्रायथलनमा १ कास्य पदक पनि जितेको छ...

साग : तेक्वान्दोमा आयशा र पार्वतीलाई स्वर्ण

Aaisaa-1575281496.jpg

१३ मंसिर, काठमाडौं । काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोको पुम्सेमा आयशा शाक्यले स्वर्ण पदक जितेकी छन् । उनले ३० वर्षमाथिको प्रतिस्पर्धामा स्वर्ण जितेकी हुन् । प्रतिष्पर्धामा भारतका खेलाडीले रजत र श्रीलंकाका खेलाडीले कास्य जिते । यस्तै, पुम्सेमा नेपालकी पार्वती गुरुङले स्वर्ण पदक जितेकी छिन् । उनले २३ देखि...

तेक्वान्दोमा कमललाई स्वर्ण, कृष्णलाई रजत

Tekuwando-1575272263.jpg

१६ मंसिर, काठमाण्डौँ । काठमाडौंमा जारी १३ औँ दक्षिण एसियाली प्रतियोगिता (साग) मा तेक्वान्दोमा नेपालका कमल श्रेष्ठले स्वर्ण जितेका छन् ।  कमलले भारतका प्रतिस्पर्धी राहुल जैनलाई पराजीत गर्दै स्वर्ण जीतेका हुन् । उनले पुम्सेको २३ देखि २९ वर्ष उमेर समूहको प्रतिस्पर्धामा स्वर्ण जितेका छन् हुन् । कमलले ८.२७० अकं ल्याउन सफल भएका थिए...

नेपालका मण्डेकाजीलाई स्वर्ण, चञ्चलालाई रजत

mande-kaji-1575268553.jpg

१६ मंसिर, काठमाडौँ । काठमाडौंमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) नेपालका दुई खेलाडीले पदक जितेका छन् ।  सागमा मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण पदक दिलाएका छन् भने चञ्चला दनुवारले रजत जित्दै नेपाललाई पहिलो पदक दिलाएकी छिन् । सोमबार सातदोबाटोस्थित कभर्ड हलमा भएको करातेको व्यक्तिगत पुरुष काता प्रदर्शनमा श्रेष्ठले पहिलो...

राष्ट्रपति भण्डारीले गरिन् सागको उद्घाटन

Saaag-1575212013.jpg

१५ मंसिर, काठमाडौं । काठमाडौंमा हुन लागेको १३ औं दक्षिण एसियाली खुलकुद प्रतियोगिता (साग) राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् ।  काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी हुन् । उनले साग उद्घाटनको घोषणा गरेसंगै आकाशमा आतिशबाजी भएको थियो ।...

आइतबार साँझ सागको उद्घाटन राष्ट्रपतिले गर्दै

Rastapati-1575182384.jpg

१५ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन् । दशरथ रंगशालामा राष्ट्रपति भण्डारीले साँझ ५ बजे प्रतियोगिताको उद्घाटन गर्नेछिन् ।  उदघाटनमा सातवटै देशले मार्चपास गर्नेछन् भने नेपालसहित सहभागी राष्ट्रहरुबाट आफ्नो देशको कला, संस्कृति र पहिचान झल्कने प्रस्तुति...

साग पुरुष भलिबलमा नेपाल बाहिरियो

Saaag-1575035781.jpg

१३ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलबिलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कबर्ड हलमा भएको खेलमा नेपाल भारतसंग १५-२५, २५-१३ र २५-१६ सेटले पराजित भएको छ । यो हारसंगै नेपाल समूह चरणबाट बाहिरिएको हो । यसअघि नेपाल बंगलादेश पराजित भएको थियो । यो समूहमा भारत...

नेपाल महिला भलिबलको सेमिफाइनलमा प्रवेश

Volley-1575020110.jpg

१३ मंसिर, काठमाडौं । काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाल महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल समुह उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो । शुक्रबार भएको खेलमा भारतले बंगलादेशलाई २५–८, २५–११ र २५–९ को सोझो सेटमा पराजित गरेको छ । जीतसंगै भारत पनि समुह विजेता हुँदै सेमिफाइनलमा प्रवेश...

१३ औं सागको तयारी पुरा

Lok-sewa-ko-8-1574946414.jpg

१२ मंसिर, हेटौंडा । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।  युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बिहीबार काठमाडौंमा संचारकर्मीहरुसँग कुरा गर्दै सागको व्यवस्थापन र खेलकुद सञ्चालन सम्बन्धी सबै तयारी पुरा भएको बताएका हुन् ।  त्यस्तै मंसिर १५ गते आइतबार साँझ ५ बजे सागको भव्य...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार