१७ मंसिर, हेटौँडा । काठमाडौंको दशरथ रंगशालामा जारी सागको पुरुष फुटबलमा नेपालले २-० गोलको अग्रता कायम गरेको छ । खेलको पाँचौ मिनेटमा पहिलो गोल गरेको नेपालले दोस्रो हाफको पनि पाँचौ मिनेटमा अर्को गोल गरेको छ । कप्तान सुजल श्रेष्ठले खेलको ५ र ५० औं मिनेटमा नेपालका लागि गोल गरे । भुटानभने पहिलो गोलका लागि प्रयासरत छ ।...
१७ मंसिर, हेटौँडा । काठमाडौं दशरथ रंगशालामा जारी सागको पुरुष फुटबलमा नेपालले अग्रता कायम गरेको छ । खेलको पाँचौ मिनेटमा नेपालले १ गोल गरेको छ । नेपालको तर्फबाट सुजल श्रेष्ठले पहिलो गोल गरेका छन् ।...
१७ मंसिर, पोखरा । पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा डुवाथोलनमा नेपालले एक स्वर्ण हात पारेको छ । पुरुष डुवाथोलनमा नेपालका हिमाल टमाटाले स्वर्ण पदक जितेका छन् । प्रतियोगिताको रजत पदक नेपालकै लक्ष्मण मल्लले हात पारेका छन् । पोखराको लेकसाइडमा भएको डुवाथोलनको यस इभेन्टमा नेपाल, भारत र श्रीलंकाका ६ खेलाडी सहभागी थिए । यस्तै,...
१७ मंसिर, हेटौंडा । १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा भएको खेलमा श्रीलंकामाथि १–० को नतिजा निकाल्दै नेपालले विजय सुरुआत गरेको हो । नेपालका लागि एकमात्र निर्णायक गोल सरु लिम्बुले गरिन् । उनले खेलको ८८ औं मिनेटमा गोल गरेकी हुन् । जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ ।...
१७ मंसिर, काठमाडौँ । काठमाडौंमा जारी दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दौड प्रतियोगितामा नेपालले स्वर्ण पदक पाएको छ । मंगलबार भएको महिलातर्फको १० हजार मिटर लामो दौड प्रतियोगितामा नेपाली खेलाडी सन्तोषी श्रेष्ठले ३५ मिनेट ७९ दशमलव ४ सेकेण्डमा निर्धारित दुरी पार गरेर स्वर्ण पदक हात पारेकी हुन् । भारतकी कविता यादा ३५ मिनेट ७९ दशमलव...
१७ मंसिर, काठमाडौँ । काठमाडौंमा जारी १३ औं दक्षिण एशियाली खेलुद (साग) प्रतियोगितामा उसुमा नेपालले पहिलो स्वर्ण हात पारेको छ । उसुको थाउलुतर्फ थानछ्वानको महिलाको प्रतिस्पर्धामा नेपालकी सुस्मिता तामाङले स्वर्ण जितेकी छिन् । उनले श्रीलंका र बंगलादेशकी खेलाडिलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । खेलमा श्रीलंकाले रजत र बंगलादेशले कास्य...
१७ मंसिर, काठमाडौँ । काठमाडौंमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा मंगलबार नेपाल र भुटानबीच प्रतिष्पर्धा हुँदैछ । नेपालले ४ बर्षपछि दशरथ रंगशालामा आफ्नो पाईला टेक्दैछ । भुकम्पपछि जिर्ण रहेको दशरथ रंगशालामा त्यसपछिको नेपालको यो पहिलो खेल हो । नेपाल र भुटानबीचको खेल दिउँसो १ बजे हुनेछ । यसअघि भुटानले...
१७ मंसिर, हेटौंडा । अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सीले कीर्तिमानी छैटौँ पटक बालोन डी’ ओर अवार्ड जितेका छन् । सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै अर्जे्न्टिनाका कप्तान मेस्सीले बालोन डी’ओर जितेका हुन् । फ्रान्सको पेरिसमा मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भान डाइकलाई पछि पार्दै अवार्ड जितेका हुन् । मेस्सी ६ पटक...
१६ मंसिर, काठमाडौं । काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा भुटानले विजयी शुरुवात गरेको छ । दशरथ रंगशालामा भएको प्रतियोगिताको पहिलो खेलमा भुटानेले बंगलादेशलाई पराजित गर्दै विजयी शुरुवात गरेको हो । भुटानले बंगलादेशलाई १-० गोल अन्तरले पराजित गर्यो । भुटानलाई खुशी बनाउन कप्तान चेन्कोले खेलको ६४ मिनेटमा गरेको...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


























