Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

पाँचौ हेटौंडा भेट्रान कप फुटबल पुस २ गतेबाट

Football-1576418050.jpg

२९ मंसिर, हेटौंडा । आगामी पुस २ गते देखि ५ गते सम्म हेटौंडामा पाँचौ हेटौंडा भेट्रान्स कप ८ ए साइड  राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आइतबार आयोजक हेटौंडा भेट्रान्सले हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै यस बारेमा जानकारी गराएको हो।हेटौंडा ४मा‌ रहेेेको लोकतान्त्रिक चौर (हुप्राचौर)मा  उद्घाटन खेल पुस २ गते अमर सिंह युवा क्लब र सिमरा भेट्रान्स बिच हुने जनाइएको छ। 

प्रतियोगितामा  भेट्रान्स रातो, हेटौंडा भेट्रान्स निलो, सानो गौचरण नाईट किङ्ग क्लब, टुसाल भेट्रान्स, बौद्ध, भनिमण्डल भेट्रान्स, बगर भाइ खलक सुपर भेट्रान्स, अमर सिंह युवा क्लब, विरगंज युथ एकेडेमी, चितवन भेट्रान्स निलो, सिमरा भेट्रान्स , कोल्बी भेट्रान्स, कैलाली भेट्रान्स, जोरपाटी भेट्रान्स, बगर भाई क्लब, चितवन भेट्रान्स निलो र बानेश्वर फुटबल क्लब गरी १७ टिमको  सहभागिता रहेको पत्रकार भेटघाटमा हेटौंडा भेट्रानका उपाध्यक्ष नवराज बज्राचार्यले जानकारी दिएका छन्। प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ र उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने जनाइएको छ।

त्यसैगरी, उत्कृष्ट खेलाडीलाई २० हजार, सम्पुर्ण खेलको म्यान अफ द म्याचलाई २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र दिने आयोजकले जानकारी दिएको छ ।तिन दिन सम्म चल्ने प्रतियोगितामा  १० लाख ३६ हजार  खर्च हुने जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार