Email :- prastakhabar@gmail.com

खेलकुद

तीन दिवसिय क्रिकेटः नेपाल १ सय ५३ रनमा समेटियो

EJFs1jUcXryqEAFNjpcN-1573177305.jpg

२२ कार्तिक, हेटौंडा । एमसीसी विरुद्धको तीन दिवसिय खेलको पहिलो इनिङ्समा नेपाल बिहिबारको खेलमा १ सय ५३ रनमा समेटिएको छ ।  कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बिहीबार भएको दोस्रो दिनको खेलमा नेपालले ४५ ओभरमा सबै विकेट गुमाउँदा एमसीसीले पहिलो इनिङमा १ सय ११ रनको अग्रता बनायो ।  लामो समयपछि तीन दिवसिय खेल खेलेको नेपालले...

नेपाली महिला भलिबल टोलीको विदाई

female-footaball-team-1573053269.jpg

२० कार्तिक, काठमाडौं । बंगलादेशको राजधानी ढाकामा हुने प्रथम एशियन सेन्ट्रल जोन च्याम्पियनसिपका लागि जान लागेको नेपाली महिला भलिबल टोलीको विदाई गरिएको छ । शनिबारदेखि हुन लागेको प्रतियोगिताका लागि नेपाल भलिबल संघले उनीहरुलाई विदाई गरेको हो । नेपालले पहिलो खेलमा माल्दिभ्ससँग आइतबार खेल्ने छ । राउण्ड रोविन लिग अनुसार शीर्ष २ टिमले स्वर्ण...

दक्षिण एसियाली खेलकुदको तालिका सार्वजनिक

DRabWTE4rfBb6QQ2NOHr-1573028674.jpg

२० कार्तिक, हेटौंडा । यही मंसिर १५ गतेदेखि नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को खेल तालिका सार्वजनिक भएको छ । पछिल्लो तालिका अनुसार आयोजक नेपालले मात्रै सबै २७ खेलमा सहभागिता जनाउँदैछ । बंगलादेश र श्रीलंकाले २५–२५ खेलमा सहभागिता जनाउँदा भारतले यसपटक १७ वटा खेलमा मात्रै सहभागिता जनाउने भएको छ । नेपालले पदकको आशा गरेको...

च्याम्पियन्स लिगः बार्सिलोना बराबरीमा रोकियो

lionel-messi-barcelona-vs-1573003987.jpg

२० कार्तिक, हेटौंडा । स्पेनिस क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबारराति भएको खेलमा बराबरीमा रोकिएको छ । बार्सिलोना चेक रिपब्लिक क्लब स्लाभिया प्राहासँग बराबरीमा रोकिएको हो । स्लाभियाले घरेलु टोली बार्सिलोनालाई गोलरहित बराबरीमा रोक्न सफल भयो । घरेलु मैदान नाउ क्याम्पमा पाहुना टोलीलाई दवावमा राखेपनि...

नेपाली क्रिकेट टोलीले एमसिसीसंग खेल्दै

Cricket-1572842033.jpg

१८ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलोबोन क्रिकेट क्लब (एमसिसी) सोमबारसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।  त्रिवि क्रिकेट मैदानमा एमसिसी र नेपाली क्रिकेट टोलीबीच मैत्रिपूर्ण खेल हुने भएको हो । पारस खड्काले कप्तानी छोडेपछि कप्तान बनेका ज्ञानेन्द्र मल्लको यो पहिलो खेल भएकाले...

तेक्वान्दोमा पदक विजेता मकवानपुरे खेलाडिलाई सम्मान

Tekuwando-1572765519.jpg

१७ कार्तिक, हेटौँडा । थाईल्याण्डमा भएको अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक विजेता मकवानपुरे खेलाडिलाई आइतबार सम्मान गरिएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले पदक विजेता मकवानपुरका ६ खेलाडिलाई सम्मान गरेको हो ।  संघले प्रतियोगिताको भेट्रान्सतर्फ फाइनल पुगेका भारत, थाईल्याण्ड, पाकिस्तान र श्रीलंकाका खेलाडिलाई...

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा मल्ल

Gynendra-Mall-1572434692.jpg

१३ कार्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तान छनोट गरेको खबर अनलाईन खबरमा छ । क्रिकेट संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए । उनले आइतबार मात्र...

टी–२० वरीयतामा नेपालको सुधार, नेपाल १२ स्थानमा

icc_ranking_17HbaHQO9A-1572312921.jpg

१२ कार्तिक, हेटौंडा । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी(२० वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।  आईसीसीले गएको बिहीबार अद्यावधिक गरेको टी(२०को नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १२ औंँ स्थानमा उक्लिएको हो ।  अघिल्लो वरियतामा नेपाल १३ औंँ स्थानमा रहेको थियो । नयाँ वरीयता अनुसार नेपालले २१ खेलबाट १८९ अंक पाएको छ...

ला लिगाः एटलेटिकोद्वारा एथ्लेटिक बिल्बाओ पारजित

_109417988_2019-10-26t203-1572142596.jpg

१० कार्तिक, हेटौंडा । स्पेनिस ला लिगा अन्तर्गत शनिबारको खेलमा एटलेटिको म्याड्रिडले घरेलु मैदानमा एथ्लेटिक बिल्बाओलाई २–० ले पराजित गरेको छ ।  उसको जितका लागी खेलको पहिलो हाफको २८ औं मिनेटमा साउल निगुएजले गोल गरे । यस्तै दोस्रो हाफको ६४ औं मिनेटमा अल्भारो मोराटाले गोल गरेपछि एटलेटिको २–० ले विजयी भयो ।  पछिल्लो तीन खेलमा बराबरीमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार