Email :- prastakhabar@gmail.com

खेलकुद

केशवलाल स्मृति भलिवलको उपाधि थाहानगर जाने पक्का

baldiwas-2-1568812672-1569030952.jpg

४ असोज, हेटौंडा । हेटौंडा १७ हटियामा जारी पाँचौ केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिताका लागी थाहानगर भलिबल टिम बज्रबाराही र थाहानगर खेलकुद विकास समिति भिड्ने भएका छन् । हटिया स्पोर्ट्स एकेडेमीको आयोजनामा हटियामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न सेमिफाइनल खेलहरु जित्दै दुबै टिमले उपाधि भिडन्त पक्का गरेका...

जिल्ला लिगः हटिया र हाँडीखोला नकाउट चरणमा प्रवेश

footbal_43157-36-15679076-1569030598.jpg

४ असोज, हेटौंडा । हेटौंडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा समूह ‘एफ’बाट हटिया स्पोर्टस् एकेडेमी र हाँडीखोला यूथ क्लव नकाउट चरणमा प्रवेश गरेको छन् । शुक्रबार भएको यस समूहको लिग चरणको अन्तिम खेलबाट हटिया र हाँडीखोलाले नकाउट चरणमा स्थान बनाएका हुन् । शुक्रबार बिहान भएको खेलमा हटियाले एफसी इन्टरनेट सिटीलाई ५–२ गोल अन्तरले...

यु–१८ साप च्याम्पियनशिपः नेपाल माल्दिभ्ससँग बारबरीमा रोकियो

kLJ3UDG1FoZHuihceMhz-1568-1568984781.jpg

३ असोज, हेटौंडा । १८ बर्षमुनिको साफ च्याम्पियनशिपको पहिलो खेलमा साविक विजेता नेपाल माल्दिभ्ससँग बराबरीमा रोकिएको छ । शुक्रबार हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको उद्घाटन खेलमा आयोजक नेपालले माल्दिभ्ससित १–१ को बराबरीमा चित्त बुझाएको हो । खेलको १३औं मिनेटमै नेपाल पछि परेको थियो । पाहुना टोली माल्दिभ्सका लागी हसम अजिमले गोल...

यु–१८ साफ च्याम्पियनसिपः नेपाल र माल्दिभ्स भिड्दै

kLJ3UDG1FoZHuihceMhz-1568957162.jpg

३ असोज, हेटौंडा । आज शुक्रबारबाट सुरु हुने १८ बर्षमुनिको साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै छ । आज दिउँसो तीन बजेबाट सुरु हुने प्रतियोगिता हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुँदैछ । विहिबार पत्रकार सम्मेलन गरी नेपाली टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले उपाधि जितेर ह्याट्रिक गर्ते लक्ष्य रहेको...

नेपाली क्रिकेट टोलीको घोषणा

Nepal-nation-cricket-team-1568956079.jpg

३ असोज, हेटौंडा । सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपालले बिहिबार पत्रकार सम्मेलन गरी कप्तान पारस खड्काको कप्तानीमा १५ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस...

च्याम्यिन्स लिगः बायर्नको जित, टोटेनहम बराबरीमा रोकियो

18635810-0-image_I7Ng5baF-1568869775.jpg

२ असोज, हेटौंडा । च्याम्पियन्स लिगको पहिलो खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखले विजयी शुरुवात गरेको छ । बुधबार राति भएको खेलमा बायर्नले सर्वियन रेडस्टार बेलग्रेडलाई ३–० ले पराजित गरेको छ । घरेलु मैदानमा बायर्नलाई जिताउन किङ्सले कोमान, रोबर्ट लेवान्डोस्की र थोमस मुलरले एक एक गोल गरे । पहिलो हाफमा एक गोलले अगाडी रहेको बायर्नले...

युरोपियन च्याम्पियन्स लिगः रियालको लज्जास्पद हार

psg-real-madrid-180919h-1568857597.jpg

२ असोज, हेटौंडा । युरोपियन च्याम्पियन्स लिगको समूह चरण अन्तर्गतको पहिलो खेलमा रियाल मड्रिडले पराजित भएको छ । बुधबार राति भएको आफ्नो पहिलो खेलमै रियाल मड्रिड पेरिस सेन्ट जर्मेनसँग तीन शून्यले पराजित भएको हो । पीएसजीको जितका लागी रियालका पूर्व खेलाडी एन्जल डि मारियाले दुई तथा थोमस म्युनियरले एक गोल गरे ।  पीएसजीको घरेलु मैदान पार्क डि...

च्याम्पियन्स लिगः युभेन्टस बराबरी रोकियो 

960x0-1568856476.jpg

२ असोज, हेटौंडा । सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा इटालियन च्याम्पियन युभेन्टसले च्याम्पियन्स लिगको पहिलो खेलमा स्पेनको एट्लेटिको म्याड्रिडसँग बराबरी खेल्दै अंक बाँडेको छ । युभेन्टस घरेलु टोलीसँग २–२ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको हो । प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा सबै चार गोल...

च्याम्पियन्स लिगः ग्रुप सी मा सिटी र जाग्रिवको जित

City-Win-1568856151.jpg

२ असोज, हेटौंडा । च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार राति भएको खेलमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले सहज जित निकालेको छ । सिटीले युक्रेनी क्लब साख्त डोनेस्कमाथि उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । सिटीको जितका लागी रियाद महारेज, इकेए गुन्डोगान र ग्याब्रियल जेससले समान एक एक गोल गरे । जितसँगै सिटीले समूह ‘सी’ मा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार