Email :- prastakhabar@gmail.com

खेलकुद

६४औ प्रहरी दिवसको अवसरमा खुल्ला डबल ब्याडमिन्टन

IMG_20191002_085939-1569986413.jpg

१५असोज, हेटौंडा।६४ औ प्रहरी दिवसको अवसरमा खुल्ला डबल ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको छ। ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडा को आयोजना तथा नारायणी मिल्क एण्ड फुड्स प्रा लि को सहकार्य उक्त प्रतियोगिताको अायोजना गरिएको हो।प्रतियोगिताको बुधबार ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी प्रमुख डिआइजी शेरबहादुर...

त्रिकोणात्मक क्रिकेट सिरिजः नेपाल जिम्बावेसँग फेरि पराजित

SI_M0161-1569979054.jpg

१५ असोज, हेटौंडा । सिंगापुरमा जारी त्रिकोणात्मक सिरिजमा नेपाल जिम्बावेसँग ४० रनले पराजित भएको छ ।  मंगलबार भएको खेलमा१ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २० रन समेटियो । नेपालका लागि विकेटकिपर विनोद भण्डारीले ३५ बलमा ४ चौका सहित सर्वा्धिक ३३ रनको योगदान दिए । त्यस्तै करण केसीले १० बलमा समान १ चौका र...

फुटबलमा बंशगोपाल बी र शान्तिटोल विजयी

Santitol-1569854518.jpg

१३ असोज, हेटौँडा । हेटौडा–६ मा रहेको भित्रि फुटवल टीमले आयोजना गरेको वडा टोल स्तरीय फुटवल प्रतियोगितामा सोमवार बंशगोपाल युवा क्लव बी र शान्तिटोल फुटवल क्लव विजयी भएका छन् ।  पहिलो खेलमा बंशगोपाल युवा क्लव बी ले राईटोल युवा क्लवलाई १–० गोल अन्तरले हराएको छ । विजयी टीमको तर्फबाट विजयी गोल विपिन भट्टले गरेका थिए । यसैगरी दोस्रो खेलमा...

वडास्तरीय फुटबलमा आयोजकको विजयी शुरुवात

Football-1569762657.jpg

१२ असोज, हेटौँडा । हेटौंडा–६ चौघडामा आइतबार शुरु भएको वडास्तरीय फुटबल प्रतियोगितामा आयोजक भित्रि फुटबल टिमले विजयी शुरुवात गरेको छ । आयोजक भिएफटीले प्रगतिशिल युवा क्लवलाई टाईब्रेकरमा ४–३ गोल अन्तरगतले पराजित गरेको हो । खेल अवधीभर दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल टाईबे्रकरमा धकेलिएको थियो । टाईब्रेकरमा भिएफटीका ईन्द्रराज...

साफ अन्डर १८ को उपाधि भारतले जित्यो 

India_52358995-1569762409.jpg

१२ असोज, हेटौंडा । नेपालमा सम्पन्न साफ अन्डर–१८ को उपाधि भारतले जितेको छ । काठमाडांैको हलचोकस्थित एपिएफ क्लबको मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा भारतले बंगलादेशलाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो ।  यस अघि सम्पन्न दुई संस्करणमा नेपालले उपाधि जितेको थियो । तेस्रो संस्करणको उपाधि जितेसँगै भारतले साफ अन्डर–१८ च्याम्पियनसिपमा...

बानियाँले पाए 'जर्नालिष्ट अफ दी इयर'को पुरस्कार

71189915_455943481930721_-1569722425.jpg

१२ असोज, हेटौंडा । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा सम्पन्न दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताको समापनमा पत्रकार विक्रम बानियाँलाई 'जर्नलिष्ट अफ दी इयर'को पुरस्कार प्रदान गरिएको छ । मकवानपुर जिल्ला फुटबल संघका सदस्य मणिष श्रेष्ठले आफ्नो बुवाको नाममा स्थापना गरेको मदन मोमोरियल ट्रष्टले हरेक बर्ष प्रदान गर्दै...

हटिया स्पोर्टसलाई हराउँदै डाँफेले जित्यो जिल्ला लिग 

1569682891-1569721962.jpg

१२ असोज, हेटौंडा । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा सम्पन्न दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि न्यू डाँफे क्लबले जितेको छ । शनिबार सम्पन्न उपाधि भिडन्तमा हटिया स्पोर्टस् एकेडेमीलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले हराउँदै डाँफेले उपाधि जितेको हो । उसले उपाधि सहित एकलाख रुपैयाँ प्राप्त गरेको छ ।  शविनार...

अन्तर भातृ संगठन फुटसलमा नेविसंघ विजयी

12-1569675439.jpg

११ असोज, हेटौंडा । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रीक खेलकुद संघ मकवानपुरले अयोजना गरेको अन्तर भातृ संगठन फुटसल प्रतियोगिता नेपाल विद्यार्थी संघ मकवानपुरले जितेको छ । नेपाल प्रेस युनियन, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र लोकतान्त्रिक खेलकुद संघ मकवानपुर विच भएको खेलमा विद्यार्थी संघ विजयी भएको हो ।  विद्यार्थीले तरुण...

नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा चन्द निर्वाचित

balkrishna-dai-pic-1-1569674638.jpg

११ असोज, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् । शनिबार सम्पन्न विशेष साधारण सभाबाट चन्द अध्यक्षमा निर्वाचित भएका हुन् । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा भएको निर्वाचनमा अर्का अध्यक्षका प्रत्यासी विनयराज पाण्डेलाई हराउँदै चन्द निर्वाचित भएका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार