Email :- prastakhabar@gmail.com

खेलकुद

मेस्सीले जिते छैटौं पटक गोल्डेन बुट 

messi-1571275902.jpg

३० असोज, हेटौंडा । लियोनल मेस्सीले छैटौं पटक गोल्डेन बुट जितेका छन् । २०१८–२०१९ को सिजनमा सर्वाधिक गोल गरेका मेस्सीले गोल्डेन बुट प्राप्त गरेका हुन् ।  मेस्सीले २०१८—२०१९ सिजनमा ३६ गोल गरिसकेका छन् । उनले गोल्डेन बुट लगातार जितेको भने तेस्रो पटक हो । मेस्सी सर्वाधिक ६ पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी पनि बनेका छन् । मेस्सीको...

महिला ‘फ्रेन्चाइज’ क्रिकेट प्रतियोगिता सुरु

२९ असोज, हेटौंडा । क्याट क्वीन्स काठमाडौंलाई हराउँदै चितवन राइनोज्ले वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) ट्वेन्टी–२० क्रिकेटमा विजयी सुरुआत गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा चितवन राइनोज्ले क्याट क्वीन्स काठमाडौंलाई ५ विकेटले पराजित गर्यो । खेलमा टस हारेर पहिले ब्याटिङ...

लोकतान्त्रिकद्वारा वाइवाको विदाईं

22-1571230146.jpg

२९ असोज, हेटौंडा । थाइल्याण्डको बैंककमा हुने अन्तर्रा्ष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेका मकवानपुरे खेलाडीको विदाई गरिएको छ । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्यसमिति मकवानपुरले १९ अक्टोबरमा थाइल्याण्डमा हुने थानपा तेक्वान्दो च्याम्पियनसिप–२०१९ मा सहभागी...

विश्वकप छनोटः नेपाल जोर्डनसँग ३–० ले पराजि

71764761_2582295238459553-1571187908.jpg

२९ असोज, हेटौंडा । फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गत दोस्रो चरणको चौथो खेलमा नेपाल जोर्डनसँग ३–० ले पराजित भएको छ । पहिलो हाफमा जोर्डनलाई गोलरहित बराबरीमा रोक्न सफल नेपालले दोस्रो हाफमा तीन गोल खाँदै पराजित भएको हो ।  जोर्डनले पहिलो गोल ५६ औं मिनेटमा पेनाल्टीमार्फत गरेको थियो । दिनेश राजवंशीले पेनाल्टी क्षेत्रभित्र विपक्षीलाई...

पारस खड्काले त्यागे राष्ट्रिय टिमको कप्तानी

Paras-1571121869.png

२८ असोज, हेटौंडा । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले टिमको कप्तानी छोडेको घोषणा गरेका छन् ।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काले विज्ञप्ति जारी गर्दै कप्तानी छाडेको घोषणा गरेका हुन् । क्रिकेटर खड्काले एक दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हाल्दै आएको थिए । उनको कप्तानीमा एक...

पोर्चुगल युक्रेनसँग पराजित

default-1571117510.jpg

२८ असोज, हेटौंडा । पोर्चुगललाई हराउँदै युक्रेन युरोकप फुटबलका लागि छनौट भएको छ । सोमबाराति युक्रेनमा भएको समूह ‘बी’ को खेलमा घरेलु टोली २–१ ले विजयी भएको हो । जितसँगै युक्रेनले ७ खेलबाट १९ अंक जोड्दै अर्को वर्ष हुने युरोकप फुटबलमा ठाउँ सुरक्षित गरेको हो । युरोकप फुटबल छनौटका लागी भएका अन्य खेलहरुमा आईसल्याण्ड, अल्बानिया, सर्विया र...

क्यानमाथिको निलम्बन फुकुवा 

CAN-and-ICC-(1)-1571102656.jpg

२८ असोज, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको निलम्बन अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले झन्डै तीन वर्षपछि हटाएको छ ।  आइसिसीको बोर्ड बैठकले क्यानमाथिको निलम्बन सशर्त फुकुवा गर्ने निर्णय गरेको हो । शर्तका विषयमा भने प्रष्ट खुलाएको छैन । आइसिसीले जिम्बावेको निलम्बन पनि फुकुवा गरेको छ । आइसिसीकै प्रत्यक्ष संलग्नतामा...

विश्वकप छनौट खेल: नेपाल अष्ट्रेलियासँग पराजित

IMG_20191010_165305-1570705916.jpg

२३, असोज, एजेन्सी। कतारमा हुने सन् २०२२ मा  फिफा विश्वकपको दोस्रो चरणको छनोट खेलमा  नेपाल अष्ट्रेलियासँग पराजित भएको छ। बिहीबार क्यानबेरास्थित जिओ रंगशालामा भएको खेलमा नेपाल  अष्ट्रेलियासँग ५–० गोल अन्तरले पराजित भएको हो।पहिलो हाफमा ३ गोल खाएको नेपाल पहिलो हाफमा अष्ट्रेलियासग निरही रहयो । दोस्रो हाफमा थप दुई गोल खादै ५ क विरुद्ध...

फुटबल विश्वकप छनौट : नेपाल अस्ट्रेलियाविरुद्ध भिड्दै

Football-1570635081.jpg

२२ असोज, काठमाडौं । अस्ट्रेलियाको राजधानी क्यान्बेरामा अस्ट्रेलियाविरुद्ध नेपालले फुटबल विश्वकप छनोट अन्तरगत बिहीबार आफ्नो तेस्रो खेल खेल्दै छ ।  राजधानी क्यानबेरा स्थित जियो स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउसो पौने तीन बजे सुरु हुनेछ । एक साता देखी सिड्नीमा बन्द प्रशिक्षणमा रहेको नेपाल मंगलबार क्यानबेरा आइपुगेको हो ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार