Email :- prastakhabar@gmail.com

खेलकुद

नेपाली क्रिकेट टोलीको घोषणा

Nepal-nation-cricket-team-1568956079.jpg

३ असोज, हेटौंडा । सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपालले बिहिबार पत्रकार सम्मेलन गरी कप्तान पारस खड्काको कप्तानीमा १५ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस...

च्याम्यिन्स लिगः बायर्नको जित, टोटेनहम बराबरीमा रोकियो

18635810-0-image_I7Ng5baF-1568869775.jpg

२ असोज, हेटौंडा । च्याम्पियन्स लिगको पहिलो खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखले विजयी शुरुवात गरेको छ । बुधबार राति भएको खेलमा बायर्नले सर्वियन रेडस्टार बेलग्रेडलाई ३–० ले पराजित गरेको छ । घरेलु मैदानमा बायर्नलाई जिताउन किङ्सले कोमान, रोबर्ट लेवान्डोस्की र थोमस मुलरले एक एक गोल गरे । पहिलो हाफमा एक गोलले अगाडी रहेको बायर्नले...

युरोपियन च्याम्पियन्स लिगः रियालको लज्जास्पद हार

psg-real-madrid-180919h-1568857597.jpg

२ असोज, हेटौंडा । युरोपियन च्याम्पियन्स लिगको समूह चरण अन्तर्गतको पहिलो खेलमा रियाल मड्रिडले पराजित भएको छ । बुधबार राति भएको आफ्नो पहिलो खेलमै रियाल मड्रिड पेरिस सेन्ट जर्मेनसँग तीन शून्यले पराजित भएको हो । पीएसजीको जितका लागी रियालका पूर्व खेलाडी एन्जल डि मारियाले दुई तथा थोमस म्युनियरले एक गोल गरे ।  पीएसजीको घरेलु मैदान पार्क डि...

च्याम्पियन्स लिगः युभेन्टस बराबरी रोकियो 

960x0-1568856476.jpg

२ असोज, हेटौंडा । सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा इटालियन च्याम्पियन युभेन्टसले च्याम्पियन्स लिगको पहिलो खेलमा स्पेनको एट्लेटिको म्याड्रिडसँग बराबरी खेल्दै अंक बाँडेको छ । युभेन्टस घरेलु टोलीसँग २–२ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको हो । प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा सबै चार गोल...

च्याम्पियन्स लिगः ग्रुप सी मा सिटी र जाग्रिवको जित

City-Win-1568856151.jpg

२ असोज, हेटौंडा । च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार राति भएको खेलमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले सहज जित निकालेको छ । सिटीले युक्रेनी क्लब साख्त डोनेस्कमाथि उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । सिटीको जितका लागी रियाद महारेज, इकेए गुन्डोगान र ग्याब्रियल जेससले समान एक एक गोल गरे । जितसँगै सिटीले समूह ‘सी’ मा...

केशबलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु

baldiwas-2-1568812672.jpg

१ असोज, हेटौंडा । पाँचौ संस्करणको केशबलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिता बुधबारबाट हेटौंडा उपमहानगरपालिका १७, हटियामा सुरु भएको छ ।  हटियास्थित नेपालचौरमा सुरु भएको प्रतियोगिताको पहिलो दिन पाँच खेलहरु सम्पन्न भएकाछन् । प्रतियोगिताको उद्घाटन प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले गरे । प्रतियोगिता...

च्याम्पियन्स लिगः चेल्सी पराजित 

Rodrigo-1568772349.jpg

१ असोज, हेटौंडा । युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता युएफा च्याम्पियन्स लिग फुटबलमा प्रतियोगिता अन्तर्गत मंगलबारको लिगचरणको खेलमा चेल्सी पराजित भएको छ ।  चेल्सीलाई उसकै मैदानमा भ्यालेन्सियाले १–० गोलले पराजित गरेको हो । चेल्सीका रोस बार्क्लेले अन्तिम समयमा पाएको पेनाल्टी खेर फाल्दा पराजय ब्यहोर्नुपर्यो ।  यसैगरी...

च्याम्पियन्स लिगः साविक विजेता लिभरपुल पराजित

liverpool_2_3zAiU7jvVJ-1568772013.jpg

१ असोज, हेटौंडा । साविक विजेता लिभरपुल च्याम्पियन्स लिगको पहिलो खेलमै इटालियन क्लब नापोलीसँग २–० गोल अन्तरले पराजित भएको छ । नापोलीको घरेलु मैदानमा अन्तिम १० मिनेट सम्हालिन नसक्दा लिभरपुलले हार ब्यहोरेको हो । उसले अन्तिम ८ मिनेटमा २ गोल खाएको हो । लिभरपुललाई स्तब्ध बनाउन नापोलीका लागि मार्टिनेज र लोरेन्टीले समान एक–एक गोल गरे...

यू–१८ फुटबल टोलीमा मकवानपुरका दुई खेलाडी

100-1007108_drawing-sport-1568771309.png

१ असोज, हेटौंडा । १८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि छनौट भएको नेपाली टोलीमा मकवानपुरका दुई खेलाडीले स्थान बनाएका छन् ।  हेटौंडाबाट प्रकाशित हुने प्रदेश दैनिकका अनुसार मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले घोषणा गरेको २३ सदस्यीय नेपाली टिममा मकवानपुरका दुई खेलाडी समेटिएका हुन् ।  नेपाली टोलीमा मकवानपुरका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार